default_image

क्रिकेट

August 29, 2019

नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप अघि दोस्रो अभ्यास खेलमा नेपाली यू१९ टोलीले आज श्रीलंकाको स्थानिय क्लव बादुरेलिया सीसीसँग खेल्दै छ । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।, सेप्टेम्बर ५ देखि १४ सम्म चल्ने प्रतियोगिताका लागि चाडैं प्रस्थान गरेको नेपाल पहिलो अभ्यास खेलमा मंगलबार एसएससी यू२३ सँग ३ विकेटले […]

August 29, 2019

एसिया कप: युवा खेलाडीको स्तर नाप्ने परिक्षा

भूपेन्द्र जिसी, काठमाडौं एक महिनाअघि सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गरेपछि नेपालको विश्वकप खेल्ने सपना ग्लोबल छनोटमा पुग्न नपाउँदै तुहियो । नेपालभन्दा कमजोर टोलीविरुद्ध स्तरअनुसार प्रर्दशन गर्न नसकेको भन्दै नेपाली टोलीको चर्को आलोचना पनि भयो । टि२० वरियतामा ११ औं स्थानमा रहेको नेपाल २१ औं स्थानमा रहेको सिंगापुर र २२ औं […]

August 28, 2019

नेपालको दोस्रो अभ्यास खेल भोली

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कपको लागि नेपाली यू१९ टोली आयोजक राष्ट्र श्रीलंकामा अभ्यासमा व्यस्त छ । सेप्टेम्बर ५ देखि १४ सम्म चल्ने प्रतियोगिताका लागि चाडैं प्रस्थान गरेको नेपाल पहिलो अभ्यास खेलमा मंगलबार एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको थियो । नेपाली यू१९ टोलीले दोस्रो अभ्यास खेल भोली श्रीलंकाको स्थानिय क्लव बादुरेलिया […]

August 28, 2019

यू१९ एसिया कप : श्रीलंकाको टोलीमा विश्वकप खेलेका खेलाडी

एजेन्सी – आगमी सेप्टेम्बर ५ देखी १४ सम्म चल्ने एसीसी यू१९ एसिया कपको लागि घरेलु टोली श्रीलंकाले १५ सदस्य टोली घोषणा गरेको छ । विश्वकपको अनुभव रहेको अलराउन्डर निपुन धनञ्जयलाई कप्तानीको जिम्मेवारी दिदै घोषणा गरेको हो । निपुन धनञ्जय सन् २०१८ को यू१९ विश्वकपमा श्रीलंकाको टोलीमा थिए । निपुनकै कप्तानीमा गत वर्ष श्रीलंका एसिया कपको […]

August 27, 2019

‘पुरुष भन्दा महिला टोलीको विश्वकप सम्भावना बलियो’

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि नेपाली महिला राष्ट्रिय टोली हाल प्रशिक्षणमा छ । राष्ट्रिय पुरुष टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले हाल महिला टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनीसँगै निरा राजोपाध्याय, महेश रिजाल, स्याम्सन जंग थापा र राजेश पोखरेलले टोलीलाई प्रशिक्षण दिइरहेका छन् । प्रारम्भिक […]

August 27, 2019

अन्तिम बलमा क्याच छुट्दा नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ क्रिकेट टोली पहिलो अभ्यास खेलमा श्रीलंकाको एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य एसएससीले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । अन्तिम २ ओभरमा २२ रन चाहिएको अवस्थामा ४१ औं ओभरमा राशिद खानले १६ रन खर्चेपछि नेपालको […]

August 27, 2019

आशिफको उत्कृष्ट अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकीपर आशिफ शेखको उत्कृष्ट अर्ध शतकसँगै नेपाली यू१९ टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको एसएससी यू२३ लाई २ सय ४१ रनको लक्ष्य दिएको छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला हुँदा ४२ ओभरमा झारिएको खेलमा नेपालले टस हारेर ब्याटिङ थाल्दै ७ विकेटको क्षतिमा २ सय ४० रन […]

August 27, 2019

पहिला ब्याटिङ गर्दै नेपाली यू१९ टोली

काठमाडौं(हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप अघि नेपाली युवा टोलीले आज श्रीलंकाको एसएससी यू२३सँग पहिलो अभ्यास खेल खेल्दै छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला हुदा खेल ४२ ओभरमा झारिएको छ । नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । नेपाल केहि बेरमा जवाफी ब्याटिङ गर्न मैदान उत्रने […]

August 26, 2019

जिएचसिए टोली युएई प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएएचसिए) को टोली संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने वाइटिसिए आमन्त्रण कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । वाइटिसिए आमन्त्रण कप क्रिकेट प्रतियोगिता युएइको अजमान शहरको अजमान ओभल एमसीसी र अल बाटाया ग्राउन्डमा २६ देखि ३० अगस्टसम्म आयोजना हुदैछ । यस प्रतियोगितामा […]

August 25, 2019

स्टोक्सको शतकसँगै इंग्ल्यान्ड १ विकेटले विजयी

एजेन्सी – बेन स्टोक्सको उत्कृष्ट शतकसँगै इंग्ल्यान्डले अष्ट्रेलियालाई १ विकेटले पराजित गर्दै एसेज सिरिज १-१ को बराबरीमा ल्याएको छ । लिड्समा जारी टेस्टको चौथो दिन ३ सय ५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । स्टोक्सले नटआउट १ सय ३५ रनको उत्कृष्ट इनिङ खेल्दै इंग्ल्यान्डलाई जितसम्म डोर्याए । उनले २ सय […]

Success

Thank you for your time.