August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कपको लागि श्रीलंकामा रहेको नेपाली यूवा टोली तेस्रो अभ्यास खेलमा चिलाव मारियन्ससँग ८९ रनले पराजित भएको छ । जितमा लागि २ सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.३ ओभरमा अल आउट हुँदै १ सय ३५ रनमा समेटियो । नेपालको लागि विकेटकीपर आशिफ शेखले सर्वाधिक ४५ रनको योगदान […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व स्पिनर शक्ति गौचन र कविता गौचनको जोडीलाई पुत्र लाभ भएको छ । लुम्बिनी अन्चल अस्पताल बुटवलमा कविताले दिउँसो १ः०० बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी शक्तिले हाम्रो खेलकुदलाई जानकारी दिए । आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको शक्तिले बताए । शक्तिको जोडीको उनी तेस्रो सन्तान हुन् । […]
August 30, 2019
एजेन्सी – तेस्रो अभ्यास खेलमा श्रीलंकाको चिलाव मारियन्सले नेपाली यू१९ टोलीलाई २ सय २५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनायो । राम्रो सुरुवात गरेको मारियन्सले १२.३ ओभरमा ओपनर दुसानलाई २६ रनमा गुमाएको थियो । दुसानलाई सुर्य तामाङले पेभिलिएन फर्काउँदै नेपाललाई […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग (टीपीएल) को शनिबार हुने अक्सनमा कुल २ सय ३९ खेलाडी रहेका छन् । २ सय ३९ खेलाडीबाट १० टिमले अनुबन्ध गर्ने छन् । अक्सनमा टिमका मार्की खेलाडीले २० हजार पाउनेछन् । मार्की बाहेक अन्य सबै खेलाडीको न्युनतम मुल्य ५ हजार र उच्चतम १५ हजार […]
August 30, 2019
काठमाडौैं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीले तेस्रो अभ्यास खेलमा आज श्रीलंकाको चिलाव मारियन्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार १० : १५ पछि सुरु हुने छ । नेपाल पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच छुट्दा एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने बादुरेलिया सीसीलाई ८० रनले पराजित […]
August 29, 2019
एजेन्सी – भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० सिरिजको लागि टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा सर्वाधिक अनुभवी विकेटकीपर महेन्द्र सिंह धोनी अट्न सकेनन् । भारतले एक महिना अघि वेस्ट इन्डिजसँगको समान तिन टि२० र वान डे सिरिजमा पनि धोनीलाई टोली बाहिर राखेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमार पनि […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले ५ विकेट लिएसँगै नेपाली यू१९ टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरेलिया सीसीलाई डकवर्थ लेविस पद्दतिको आधारमा ८० रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको बादुरेलिया २३.१ ओभरमा अल आउट हुँदै ८४ रनमा समेटियो । उसका लागि अरिश्काले २१ रनको योगदान दिए […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रित गौतम र विकेटकीपर हरि बहादुर चौहानको अर्ध शतकमा नेपाली यू१९ टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकाको बादुरेलिया सीसीलाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ६५ रनको लक्ष्य दिएको छ । बादुरेलियाले ३१ ओभरमा उक्त लक्ष्य पुरा गर्नुपर्ने छ । सरे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४६.४ ओभरमा […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दुई क्रिकेटर अमित श्रेष्ठ र किशोर महतो क्रिकेट खेल्नका लागि आज राती सिंगापुरमा जाने भएका छन् । अमित र किशोरले नेपाल,मलेसिया र सिंगापुरको मिश्रित टोलीबाट सिंगापुरको सिनियर टोलीविरुद्ध खेल्ने बताईएको छ । किशोर तिब्र गतिका बलर हुन् । अमित ओपनर ब्याट्सम्यान हुन् । यी दुवैले घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आगामी डिसेम्बरमा नेपालमा हुने साउथ एसियन गेम्स(साग) को लागि प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द्र प्रशिक्षणको लागि ३५ खेलाडी खेलाडीको नाम सार्वजनिक गरिएको छ । पारस खड्काको कप्तानीमा घोषित ३५ खेलाडी सम्मिलित टोलीमा थुप्रै युवा खेलाडीले मौका पाएका छन् । रित गौतम, कुशल मल्ल, सागर ढकाल र इशान पाण्डे पहिलोपटक […]