default_image

क्रिकेट

August 24, 2019

एसिया कपका लागि नेपाली युवा टोली श्रीलंकातर्फ

काठमाडौं (हाम्रो खेलकुद)– एसीसी यू १९ एसिया कप क्रिकेटको अन्तिम तयारीका लागि नेपाली युवा टोली शनिबार आयोजनास्थल श्रीलंका प्रस्थान गरेको छ । एसिया कप भदौ १९ गतेदेखि २८ गते सम्म आयाजना हुँदैछ । प्रतियोगिता सुरु हुनु १२ दिन अघि नै रोहितकुमार पौडेलको कप्तानीमा रहेको युवा टोली त्यसतर्फ गएको हो । एसिया कप अघि नेपाली टोलीले […]

August 23, 2019

एक दिवसिय वरियतामा नेपाल खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एक दिवसिय क्रिकेटको वरियतामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान तल झरेर नेपाल १६औं स्थानमा पुगेको छ । यसअघि नेपाल १५औं स्थानमा थियो। वरियताको शीर्ष स्थानमा विश्व कप विजेता इंग्ल्यान्ड रहेको छ । दोस्रोमा भारत, तेस्रोमा विश्व कपको उपविजेता न्युजिल्याण्ड, […]

August 22, 2019

यू-१९ एसिया कपका लागि अन्तिम टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कपका लागि नेपालले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । घोषणा गरेको टोलीमा सिनियर खेलाडीद्वय मोहमद आसिफ शेख र सन्दीप जोरासँगै सूर्य तामाङ टोलीमा समेटिएका छन् । यसअघि भएको […]

August 21, 2019

यू १९ एसिया कप क्रिकेट – नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले यसै महिना आयोजना हुने एसीसी यू १९ एसिया कपमा आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ । एसिया कप भदौ १९ देखि २८ गते सम्म आयोजना हुँदैछ । नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ । अघिल्लो संस्करणमा सेमिफाइनल सम्मको याात्र तय गरेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित […]

August 17, 2019

श्रीलंका सहज जिततर्फ अग्रसर

एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली श्रीलंका सहज जित तर्फ अघि बढेको छ । २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका चौथो दिनको खेल सकिदा ५० ओभरमा १ सय ३३ रन बनाउन कुनै विकेट गुमाएको छैन । पाँचौ तथा अन्तिम दिन श्रीलंकालाई जितको लागि १ सय ३५ रन आवश्यक पर्ने छ र […]

August 17, 2019

क्रिकेट कार्निभलमा सहभागी हुन सोबिज स्पोर्ट्स टिम श्रीलंका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सोबिज स्पोर्ट्स नेपालको क्रिकेट टिम श्रीलंकामा १८ देखि २४ अगस्टसम्म आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागिता जनाउन शनिवार त्यसतर्फ प्रस्थान गरेको छ । ग्रेट स्पोर्ट्स स्टेप श्रीलंकाको आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलोपटक नेपाली टोलि सहभागी हुन लागेको हो । टिमको कप्तानी अंकित प्रताप सिंहले गर्नेछन् । टिमको उपकप्तानमा मणिरत्न कुमार […]

August 16, 2019

शास्त्रीनै भारतको प्रशिक्षक रहने!

एजेन्सी – भारतीय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा रभि शास्त्रीले निरन्तरता पाउने भएका छन् । भारतीय क्रिकेट कन्टोल बोर्ड(बीसीसीआई) ले एक पत्रकार सम्मेलन गर्दै शास्त्रीलाई निरन्तरता दिने जनाएको छ । प्रशिक्षक छनोटकर्ता भारतीय पूर्व कप्तान कपिल देवले शास्त्रीले निरन्तरता पाएको पत्रकार सम्मेलनामा जनाए । प्रशिक्षकको लागि थुप्रैको आवेदन परेपनि टम मूडी, रवि शास्त्री, रोबिन सिंह, लालचन्द […]

August 16, 2019

विश्वकप लिग २: ओमानको लगातार जित

एजेन्सी – आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान,पप्पुवा न्युगिनी र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिज जारी छ । जसअन्तर्गत ओमानले स्कटल्यान्डमाथि ८ विकेटको सहज जित निकालेको छ । स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य ओमानले ४५.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । ओमानको सहज जितमा खवर अलीले १ सय ४० बलमा ५ चौका र २ […]

August 16, 2019

‘टेष्ट राष्ट्रलाई नेपालसँग खेल्न गाह्रो हुनेछ – रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीका कप्तान रोहित कुमार पौडेलले यसपटक टेष्ट राष्ट्रलाई नेपालसँग खेल्न गाह्रो हुने बताएका छन् । बिहीबार टियु क्रिकेट मैदानमा यू-१९ एसिया कप क्रिकेटको तयारीका क्रममा रोहितले यस्तो अभिव्यक्ति दिए । आगमी सेप्टेम्बर ५ देखी १४ सम्म श्रीलंका हुने यू१९ एसिया कपको लागि नेपाली टोली अभ्यासरत छ । एसिया कपमा […]

August 15, 2019

एसीसी क्यालेन्डर सार्वजनिक, नेपाललाई छनोटमा धेरै अवसर

काठमाडौं (हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने छ । नेपालले क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गरे भारत सहित ५ एसियाली टेष्ट राष्ट्रसँग खेल्न पाउने छ । पुरुष सिनियर टोलीको तालिका एसीसीले […]

Success

Thank you for your time.