April 25, 2019
एजेन्सी –आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि वेस्ट इन्डिजले आफ्नो टोली घोषणा गरेको छ । वेस्ट इन्डिजले बुधबार राती १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा गरेको टोलीमा विष्फोटक ब्याट्सम्यान क्रिस गेल र आन्द्रे रसेलले टोलीमा स्थान बनाउदा सुनिल नारायण र काइरान […]
April 25, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलाभने पन्जावलाई १७ रनले पराजित गरेको छ । २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको पन्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८५ रन बनाउन सक्यो । पन्जावका ओपनर केएल राहुलले २७ बलमा ७ चौका र १ छक्का सहित […]
April 24, 2019
एजेन्सी – ओमान र अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एक दिवसिय (ओडीआई) वान डे मान्यता पाएका छन् । नामिबियामा जारी आईसीसी वोल्ड क्रिकेट लिग डिभिजन टु प्रतियोगिता खेली रहेका ओमान र अमेरिकाले एक खेल अगावै डे मान्यता पाएका हुन् । डिभिजन टु मा सुरुवाती ४ खेलमा ४ मा नै जित निकालेको ओमानले नामिबियालाई ४ […]
April 24, 2019
एजेन्सी – एबी डी भिलियर्सले आक्रमक रुपमा अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलाभेन पन्जावलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान चिन्ना स्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन […]
April 24, 2019
नेपालगन्ज(हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । बुधबार भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई ३२ रनले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो । कोहलपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन बनाएको […]
April 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले सेमिफाईनल यात्रा बलियो बनाएको छ । १ सय ४२ रनको लक्ष्य पछ्पाएको मलेसिया ३३.२ ओभरमा अल आउट हुँदै १ सय २ रनमा समेटियो । मलेसियाका लागि शर्वेन शुरेन्द्रनले ८० […]
April 24, 2019
नेपालगञ्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लवले नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा कास्य पदक जितेको छ । बुधबार भएको खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ६९ रनले पराजित गर्दै कास्य पदक जित्न सफल भयो । कोहलपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा कुल १ […]
April 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाई १ सय ४२ रनको लक्ष्य दिएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले ३४.५ ओभरमा अल आउट हुँदै १ सय ४१ रनमा समेटियो । नेपालका लागि आईश भट्टराईले ४२ बलमा […]
April 24, 2019
एजेन्सी – ओपनर शेन वाटशनले शानदार ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले १ बल अगाडी ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनर शेन वाटशनले सानदार ब्याटिङ […]
April 23, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ८३ रनमा अविजित रहे । पान्डे ४९ बलमा […]