October 18, 2015
जारी नेल्सोन मन्डेला – माहात्मा गान्धी कपमा दक्षिण अफ्रीकाले भारतबिरुद्ध अर्को जित निकालेको छ । क्विन्टन डि ककको सतकिय पारीको मद्धतले टस जितेर ब्याटिङ रोजेको दक्षिणले ७ विकेट को छ्यतिमा २७० रन बनायो । डि ककले ११८ बल खर्चिदै १०३ रन जोडे भने, प्लेसिसले ६० रन जोडे । २७१ रनको लक्ष लिएर मैदानमा उत्रेको भारतले निर्धारित ५० ओवरमा […]
October 16, 2015
१९ बर्षमुनिको विश्वकप छनोटमा नेपालले युगान्डा बिरुद्ध १७१ रनको सानदार जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान राजु रिजालको शतकसँगै युगान्डालाई २४३ रनको चुनौति दिएको थियो । मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन बनायो । रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए। […]
October 15, 2015
यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले पपुवा न्यु गिनीलाई ९ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले पपुवा न्यु गिनीलाई २८.२ ओवरमा ४८ रनमै सिमित राख्यो । सुनिल धमलाले नेपालको लागि ५ विकेट लिए भने आरिफ शेकले३ विकेट लिए । झिनो लक्ष्य पस्च्याएको नेपालले ९.१ ओवरमा १ विकेटको छयतीमा पुरा गर्यो ।
October 12, 2015
काठमाडौं, असोज २५ दिवाकर घलेलाई लगातार दोस्रो पटक अध्यक्ष चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको प्रथम साधारण सभा आइतबार सम्पन्न भएको छ । कमलपोखरीको कमल होटलमा भएको भएको निर्वाचनम घले र ११ सदस्य निर्वारोध निर्वाचित भएका थिए । अध्यक्षमा घलेको मात्र उम्मेदवारी परेको थियो भने सदस्यमा ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ११ सदस्य सर्वसम्मत निर्वाचित भएका […]
October 10, 2015
काठमाडौं, असोज २३ गते । सहिद शिव पौडेल स्मृती अन्तर कलेज क्रीकेट प्रतियोगिता यही आउदो मङ्सीर २ गते बाट हुने भएको छ । आयोजक नेपाल विद्यार्थी संघको अनुसार सबै खेलहरु भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा खेलिनेछ । मोफसल क्रीकेटकै यस महत्वपूर्ण प्रतियोगिताको तेस्रो संस्कारण बिजेता पुरस्कार रशी रु १,६८,९०२ रहेको छ । दोस्रो हुने टोलिले रु […]
October 10, 2015
आइ.सि.सिले निकालेको नयाँ ट्२० ब्याटिङ रैंकिङमा नेपाल कप्तान पारस खड्का र शरद भेस्वाकर भारतका ओपिनिङ ब्याट्सम्यान शिखर धवन भन्दा आगाडी छन । उत्कृष्ट १०० मा नेपालबाट पारस(७५) र शरद (८३) मा छन, त्यसै गरी धवन भने ९७ मा छन । पहिलो स्थानमा अष्ट्रेलियाका फिन्च छन भने बिराट कोह्ली २ मा छन । त्यसैगरी बलिङमा भने नेपाबाट बसन्त […]
October 9, 2015
असोज २२, हाम्रो खेलकुद नेपाल क्रीकेट टोली आफ्नो बिश्व क्रीकेट लिगको खेल अघी पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ को अनुसार अर्को महिना संयुक्त अरबको साराजा क्रीकेट मैदानमा उक्त खेल खेलिने छ । यो खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नोवेम्बर को ८ तारिकम […]
October 7, 2015
काठमाडौं, असोज २० | दिपेन्द्र पोखरेल , हाम्रो खेलकुद नेपाली क्रिकेट यति बेला निकै चलायमान भएको छ । तर,त्यो मैदान भित्र भने होइन । पछिल्लो केही बर्षयता नेपाल क्रिकेट संघ(क्यान) र त्यसका खेलाडी अलग अलग ढंगले अघि बढिरहेकोले क्रिकेट यसैपनि कमजोर भइरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गरे पनि नेपाल आन्तरिक रुपमा भने […]
October 6, 2015
असोज १९ | हाम्रो खेलकुद नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले क्यानलाई आफ्नो राजिनामा बुझाएका छन्| २०११ अक्टोबरमा नेपालको प्रशिक्षकमा नियुक्त भएका पुबुदुले आज क्यानका महासचिव उत्तम कर्माचार्यलाई राजिनामा बुझाएको कुरा कान्तिपुरले उल्लेख गरेको छ| व्यक्तिगत कारण देखाउदै पुबुदुले राजिनामा दिएका हुन्| बिस्तृत विवरण बाँकी..
October 5, 2015
जारि माहात्मा गान्धी – नेल्सन मण्डेला कपमा भारतले दक्षिण अफ्रीका विरुद्ध लगातर दोस्रो हार बेवोरेको छ । कट्टक स्थित बारबती स्टेडियममा भएको दोस्रो टि२० खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको दक्षिण अफ्रीकाले भारतलाई १७.२ ओभरमा ९२ रनमै सिमित गर्न सफल भयो । दक्षिण अफ्रीकाकोलागि मोर्केलले सर्वाधिक ३ विकेट लिए । प्रत्योतरमा १७.१ ओभरमा ४ विकेट गुमाउदै दक्षिण अफ्रीकाले […]