default_image

क्रिकेट

April 13, 2017

नारायणको अलराउण्ड प्रदर्शनसंगै कोलकाताको शानदार जित

एजेन्सी – इन्डियन प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको खेलमा कोलकाता नाईट राइडर्सले किङ्स इलेभेन पन्जाबलाई ८ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डिङ गर्ने कोलकाताको निर्णयलाई पन्जाबका ओपनरद्वय हसिम अमला र मनन् भोहराले आक्रमक सुरुवात दिलाउँदै गलत तुल्याउने प्रयास गरेका थिए। तर, लगातार विकेट लिएपनि पन्जाबका ब्याट्सम्यामले आक्रमक ब्याटिङ जारी राखेपछि पन्जाबले निर्धारित २० ओभरमा […]

April 13, 2017

अत्तारियामाथि बिराटनगरको जित [फोटो फिचर]

धनगढि(हाम्रो खेलकुद) – धनगढि प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा बिराटनगर किङ्सले सीवाईसी अत्तरियामाथि ८ विकेटको सहज जित दर्ता गर्यो। उक्त खेलको फोटोहरु: i

April 13, 2017

क्याच छुट्यो, म्याच छुट्यो

धनगढि(हाम्रो खेलकुद) – धनगढि प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा बिराटनगर किङ्सले सीवाईसी अत्तरियामाथि ८ विकेटको सहज जित दर्ता गर्यो। जारी प्रतियोगितामा दोश्रो ब्याटिङ गर्ने टोलीले खेल जितेको यो पहिलो पटक थियो। अत्तरीयाले आफ्नो सम्पुर्ण विकेट गुमाउँदै जम्मा ९२ रन जोड्न सफल रह्यो। जवाफमा प्रतियोगिताकै सबैभन्दा कम लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बिराटनगरको सुरुवात पनि […]

April 13, 2017

बिराटनगर ८ विकेटले विजयी; अत्तरियाको लगातार हार

दिपेन्द्र पोखरेल धनगढी – सगरमाथा सिमेन्ट धनगढी प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा बिराटनगर किङ्सले सीवाईसी अत्तरियालाई ८ विकेटले पराजित गरेको छ। बिराटनगरको सहज जितमा सन्दिप लामिछानेले बलीङ्तर्फ र आसिफ शेखले ब्याटिङ्तर्फ राम्रो प्रदर्शन गरेका थिए । प्रतियोगितामा तेस्रो खेल खेलेको विराटनगरले यसअघि पहिलो खेल जितेको थियो भने दोस्रो खेलमा काठमाडौँ गोल्डेन्ससँग पराजय भोगेको थियो । […]

Kanchanpur

April 13, 2017

कन्चनपुरको पहिलो जित , पारस सम्मिलित चौराहाको लगातार दोस्रो हार

धनगढी – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सातौं खेलमा कन्चनपुर आइकनिकले धनगढी टिम चौराहालाई स्तब्ध पार्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । १०६ रनको झिनो लक्ष्य पछ्याएको टिम चौराहाका चार ब्याट्सम्यानले रन बनाउन नसकेपछि आफ्नो हातबाट खेल गुमाएको हो । ४ रनको अन्तरमा अन्तिम ६ विकेट गुमाएपछि चौराहाले अविश्वासनीय पराजयको सामना गरेको थियो । […]

April 12, 2017

उत्कृष्ट ब्याटिंग गरेको काठमाडौँको बिराटनगरबिरुद्ध सहज जित

दिपेन्द्र पोखरेल धनगढ़ी- सुदूरपश्चिममा जारी धनगढी प्रिमियर लिग अन्तर्गतको आफ्नो तेस्रो खेलमा बिराटनगर किंग्सलाई ८६ रनले पराजित गर्दै काठमाडौँ गोल्डेन्सले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरको छ । खेलमा काठमाडौँ लायन्सका लागि ४४ रन प्रहार गरेका सुमित महर्जन म्यान अफ द म्याच घोषित भए । टस जितेर ब्याटिंग रोजेको काठमाडौँले निर्धारित २० ओभर खेल्दै ५ विकेट […]

Rupandehi

April 12, 2017

लगातार दोस्रो जितसहित रुपन्देही पहिलो स्थानमा

दिपेन्द्र पोखरेल धनगढी –  धनगढीमा जारी डीपिएल क्रिकेटको पाचौ खेलमा पनि टसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । टस जितेर पहिलो ब्याटिंग गरेको रुपन्देही च्यालेन्जर्सले सिवाईसी अत्तरियालाई ४२ रनले पराजित गरेको हो। डीपीएलमा पाँच खेल सम्पन्न हुदा अहिलेसम्म दोस्रो ब्याटिंग गर्ने टोलीले जित हासिल गर्न सकेको छैन । खेलमा चार विकेट लिएका सहाब आलम म्यान अफ द […]

April 12, 2017

नेपालगञ्ज महोत्सवमा खेलकुदको चर्चा

नेपालगञ्ज (हाम्रो खेलकुद)– नेपालगञ्जका खेलकर्मीले अहिलेको विद्यमान खेलकुद ऐनमा परिवर्तन नगरी अब नेपाल खेलकुद विकास सम्भव नहुने सुझाव दिएका छन् । नेपालगञ्ज लिट्रेचर फेस्टिबलको तेस्रो दिन मंगलबार राखिएको खेलकुद र राजनीतिक विषय अन्तरक्रियामा यहाँका स्थायी बासिन्दा समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य विनोद मैनाली, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपाली राष्ट्रिय […]

April 11, 2017

स्याम्सनको शतकमा दिल्लीको जित

पुने (एजेन्सी) – सन्जु स्याम्सनले जारी आइपिएल सिजनकै पहिलो शतक प्रहार गरेपछि राइजिङ पुने  सुपरजाएन्ट्सले दिल्ली डेयरडेभिल्ससंग ९७ रनको हार व्येहोरेको छ। टस जितेर फिल्डीङ रोजेको पुनेले दिल्लीका ओपनर आदित्य तारेलाई दोश्रो ओभरमै आउट गरेपनि स्याम्सनको उत्कृष्ट पारीसंगै खेलमा राम्रो पकड बनाउन सकेन। स्याम्सनले सिजनको पहिलो शतक बनाउने क्रममा ६३ बल खेल्दै १०२ रन जोडेका […]

sponsor

April 11, 2017

कमर्श क्याम्पस स्पोन्सर युनिभर्सिटी क्रिकेट कपको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल कमर्श क्याम्पस स्पोन्सर युनिर्सिटी टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा शंकरदेव क्याम्पसलाई ६ विकेटले पराजित गर्दै कमर्श क्याम्पसले पहिलो संस्करणको स्पोन्सर युनिभर्सिटी कपको उपाधि रक्षा गरेको हो । शंकरदेवले दिएको १ सय ३१ रनको लक्ष्य कमर्शले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा […]

Success

Thank you for your time.