December 10, 2016
भारत (एजेन्सी) – इङ्ल्याण्डबिरुद्ध तेस्रो दिनमा भारतले ब्याटिङ जारी राख्दा कप्तान कोह्लिले सचिन तेन्दुल्कर्, राहुल ड्रभिड र सुनिल गभास्करको किर्तिमान तोडेका छन । तेस्रो दिनको अन्त्यमा १४७ रनमा अभिजित रहेका कोह्लिले १ बर्षमा सबै भन्दा धेरै रन जोड्ने भारतिय खेलाडी भएका छन । २०१६मा १७ इनिङ्स खेल्दै ७०को औसतमा १११२ रन जोडेका कोह्लिले ड्रभिड (२००६मा […]
December 9, 2016
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित टोलीले शुक्रबार मैत्रीपूर्ण सेभन ए साइड फुटसलमा नेपाल खेलकुद पत्रकार मञ्चलाई ७–६ ले हराएको छ । फुटसल एरिना, बौद्धमा भएको खेलमा क्रिकेट टोलीका लागि नेपाल क्रिकेट संघ (क्यान) का चिफ अपरेसेन्स अफिसर (सिओसो) छुम्बी लामाले ह्याट्रिक गरेका थिए भने पारस, ज्ञानेन्द्र, […]
December 8, 2016
भारत र इङ्ल्यान्ड बिचको चौथो टेस्टको पहिले दिनमा इङ्ल्यान्डको लागी पहिलो खेल खेलेका २४ बर्षिय किटोन जेनिङ्सले शतक प्रहर गरेपछी इङ्ल्यान्ड पहिलो दिनको अन्त्यमा ५ विकेट गुमाउदै २८८ रन बनाउन सफल भएको छ । कुकसङ ९९ रनको साझेदारी बनाउदा कुकले ४६ रन जोडे । त्यस्तै मोइन अलि सङ ९४ रनको सझेदारी बनाउदै जेनिङ्सले आफ्नु शतक […]
December 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला एसिया कपमा खराब प्रदर्शन गर्दै फर्केको दुई दिनपछि बुधबार नेपाली टोलीले अघिल्लो सफलताका लागि सरकारबाट नगद पुरस्कार पाएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा दुई महिनाअघि हङकङमा सम्पन्न विश्व कप टि ट्वान्टी एसिया छनोट क्रिकेट प्रतियोगितामा दोश्रो हुने टोलीलाई नगद प्रदान गरियो । भएको नेपाली राष्ट्रिय महिला […]
December 6, 2016
हाम्रो खेलकुद (काठमाडौँ) – केहि महिनाअघि राजधानीको टि.यु. क्रिकेट मैदानमा एभरेष्ट प्रिमिएर लिग (इ.पी.एल) आयोजना भएको थियो। पन्चकन्या तेजलाइ उपाधि जिताउन उक्त प्रतियोगिताको फाइनलमा शतक प्रहार गर्दै म्यान अफ द म्याचको उपाधि जितेका आशिफ शेख अहिले राष्ट्रिय यु-१९ टोलीको अन्तिम टोलीमा छानिएका छन्। प्रतियोगिता अवधिभर उत्कृष्ट लयमा देखिएका शेख, आफ्नो सहोदर दाइ आरिफ शेखको पथमा […]
December 5, 2016
दिपेश तिमल्सिना (काठमाडौं) – एसिसी महिला एसिया कप टि ट्वान्टीको खराब प्रदर्शनप्रति प्रशिक्षक राजु बस्न्यातले क्रिकेट समर्थकसँग माफी मागेका छन् । थाइल्यान्डमा आइतबार सम्पन्न प्रतियोगितामा भाग लिएर सोमबार राती स्वदेश टोलीसँग फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक बस्नेतले भने, हामीले एकमदै खराब क्रिकेट खेल्यौं ।’ उनले खेलाडीमा परिवर्तन आवश्यक रहेको पनि औल्याए । ‘नेपाली टोलीमा परिवर्तन […]
December 5, 2016
हाम्री खेलकुद (काठमाडौँ) – वोमन्स एसिया कपमा कमजोर प्रदर्शन गरेको नेपाली महिला क्रिकेट टोलि आज नेपाल फर्केको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज साँझ आठ बजे आइपुगेको नेपाली टोलीले थाईल्याण्डमा भएको प्रतियोगिताको सबै खेलमा हार व्येहोरेको थियो। अहिलेसम्मकै कम योगफलको रेकर्ड दुइपटक तोडेको नेपालको लागि यो प्रतियोगिता विर्सनलायक रह्यो। टोलीलाई स्वागत गर्न पुरुष राष्ट्रिय क्रिकेट टोलीका […]
December 5, 2016
काठमाडौं (हाम्रो खेलकुद)- यही डिसेम्बर १३ देखी २४ सम्म श्रीलंकामा हुने यु-१९ एसिया कपको लागि १५ सदस्यीय नेपाली टोलिको घोषणा गरिएको छ । टोलिको नेतृत्व सन्दिप लामिछानेले गर्ने छन । यु-१९ राष्ट्रिय टिम घोषणा गर्ने समितिमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटा, यु-१९का प्रशिक्षक बिनोद दास र आईसिसिका प्रतिनिधी राजु भेन्कटपती रहेका थिए । १५ सदश्यीय […]
December 2, 2016
काठमाडा(हाम्रो खेलकुद) – लज्जास्पद हारसँगै नेपाली महिला क्रिकेट टोलीको एसिसी महिला एसिया कप टि ट्वान्टीमा यात्रा टुंगिएको छ । लिगको आफ्नो अन्तिम खेलमा शुत्रफबार साविक विजेता भारतविरुद्ध नेपाली टोली ९९ रनको भारी अन्तरले पराजित भएको छ । यद्दपी यो पहिलो लज्जास्पद हार भने होइन । अघि अघिका चारै खेलमा पनि नेपाल निकै फराकिलो अन्तरले पराजित […]
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीमा सहभागी ६ टोली मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर रहँदै आएको छ । नेपालको बलिङ ठिक ठाककै भएपनि ब्याटिङ सबैभन्दा कमजोर रहँदै आयो । कुनै पनि खेलमा नेपाली टोली लामो समय टिक्न सकेन । थाइल्यान्डसँग बनाएको ६३ रननै टोलीले पछिल्ला ४ खेलमा बनाएको सबैभन्दा […]