December 16, 2016
हाम्रो खेलकुद – (काठमाडौं) – पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनले पराजय भोगेको नेपालले भारतलाई पहिले ब्याटिङ गर्दै १७३ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै नेपालले १७२ रन जोडेको थियो । यु १९ एसिया कपको दोस्रो खेलमा नेपालले भारत बिरुद्ध टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । नेपालकलागी आसिफ शेखले १८ […]
December 16, 2016
हाम्रो खेलकुद – (काठमाडौं) – श्रीलंकामा जारी यु १९ एसिया कपको दोस्रो खेलमा रोहित कुमार पौडेलले भारत बिरुद्ध अर्धसतक प्रहार गरेका छन । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागी धेरै जसो खेलाडिले दोहोरो अंक बटुल्न नसक्दा रोहितको अर्धशतक निकै महत्वपुर्ण रह्यो । अन्तिम ओभररहदा ४४ रनमा रहेका रोहितले १ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ कपको पहिलो खेलमा झिनो अन्तरले पराजित भएको नेपाली युवा टोलीले आज भारतको सामना गर्दैछ । नेपाली समय अनुसार बिहान १०ः१५ मा खेल सुरु हुनेछ । श्रीलंकाविरुद्धको पहिलो खेलमा बिहीबार २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ रनले पराजित भएको थियो । उता दाबेदार मध्येको […]
December 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एसिसि क्रीकेट यु-१९ असिया कपको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको थियो । पराजय भोगेपनी नेपालको लागी १ विकेट लिदै ब्याटिङमा ९० रन जोडेका दिपेन्द्र ऐरे खेलको ‘म्यान अफ द म्याच’ भएका छन् । । २२८ रनको लक्ष्यको पछी गरेको नेपालले खराब सुरुवात गरे पनि मिडल अर्डरमा […]
December 15, 2016
काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी एसियान क्रीकेट काउन्सिल यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल आयोजक राष्ट्र श्रीलंकासँग १ रनले पराजित भएको छ । नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएपछी श्रीलंकाले २२८रनको लक्ष्य दिएको थियो, नेपालले उक्त लक्ष्य पछ्याउद ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै २२६ रन बनाएको थियो । पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले खेलको पहिलो […]
December 15, 2016
काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी एसियान क्रीकेट काउन्सिल यु-१९ एसिया कपको पहिलो खेलमा नेपालले आयोजक राष्ट्र श्रीलंकाबिरुद्ध २२८ रनको लक्ष्य पाएको छ । नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएको थियो । पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले खेलको पहिलो बलमै झाट्का बेहोर्न पर्यो, ओपनर चाथुरङा कमल सिंह ऐरीको बलमा गोल्डेन डक आउट भए । त्यसपछी तेस्रो नम्बरमा […]
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – यू १९ एसिया कप क्रिकेटको खेलतालिका सार्वजनिक हुँदा सम्म पनि नेपालले खासै तयारी अघि बढाएको थिएन । नेपालले भाग लिन्छ वा लिदैन भन्नेमा पनि शंका नै थियो । तर, पछिल्लो महिना दिनयता दृश्य छिटो छिटो अघि बढे । देशका ६ शहरमा ट्यालेन्ट हन्ट गर्दै देशभरबाट खेलाडी छनोट गरेर तयारी सुरु भएको […]
December 14, 2016
श्रीलंका(हाम्रो खेलकुद)- भोलिबाट सुरु हुने यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल राष्ट्रिय यु-१९ क्रीकेट टिमले श्रीलंकाको सामना गर्दैछ। आठ टिम सम्मिलित प्रतियोगितामा भारत , मलेशिया, आयोजक श्रीलंका र नेपाल समुह ‘ए’मा रहेका छन। भोलिको खेलको लागि आज नेपालले प्रशिक्षण गरेको थियो। आजको प्रशिक्षणको तस्बिर हेर्नुहोस: तस्बिर: रमण शिवाकोटी/क्यान
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)– बर्षको अन्तिम महिनामा सुदूरपश्चिमाञ्चलको धनगढीमा सर्वाधिक पुरस्कार राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडमी (एसपिए) को संयुक्त आयोजनामा हुने टि ट्वान्टी प्रतियोगिताको विजेताले १५ र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ पाउने बुधबार राजधानीमा आयोजित प्रतियोगितामा जानकारी दिइयो । घरेलु क्रिकेटमा […]
December 12, 2016
काठमाडौं (हाम्रोखेलकुद)- यही डिसेम्बर १५बाट सुरुहुने यु-१९ एसिया कपमा सहभागी हुन नेपाली राष्ट्रिय यु-१९ क्रीकेट टिम भोली श्रीलंका प्रस्थान गर्दैछ । आठ टिम सम्मिलित प्रतियोगितामा भारत , मलेशिया, आयोजक श्रीलंका र नेपाल समुह ‘ए’मा रहेका छन। प्रतियोगितमा भाग लिन जाने टोलिलाई सोमबार क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले बिदाई गर्यो । नेपालले पहिलो खेल १५ डिसेम्बर १५ मा आयोजक […]