December 1, 2016
थाइल्याण्डमा जारी महिला एसिया कप क्रीकेटमा नेपाली महिला क्रीकेट टोलिले लगातार चौथो हारको सामना गरेको छ । अघिल्लो खेलहरुमा पाकिस्तान । श्री लंका र बाङ्लादेशसङ पराजय भोगेको नेपालले आज आयोजक थाइल्याण्ड बिरुद्ध ८ विकेटले पराजय भएको छ । टस जितेर आयोजक थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपाल १९.५ ओभरमा ६३ रनमा अलआउट भएको थियो । ओपनर ज्योति […]
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीमा लगातार खराब प्रदर्शन चौथो खेलमा पनि रोकिएन । नेपालले थाइल्यान्डलाई ६४ रनको लक्ष्य दिएको छ । बुधबार टस जितेर आयोजक थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपाल १९.५ ओभरमा ६३ रनमा अलआउट भएको छ । ओपनर ज्योति पाण्डे र सीता मगरले पहिलो विकेटका लागि ३० […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन ।मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो । तस्बिर सौजन्य रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन । पाकिस्तान ९ र श्रीलंकासँग ८ विकेटले पराजित नेपाल मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो । सीता मगरले १५ […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद): थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको तेस्रो खेलमा मंगलवार नेपालले बाङ्लादेशबिरुद्ध १३४ रनको लक्ष्य पाएको छ । बाङ्लादेशले टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । सुरुवातबाटै राम्रो ब्याटिङ गरेको बाङ्लादेशले पुरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १३३ रन जोडेको थियो । बाङ्लादेशका लागि ओपेनरद्वय सन्जिदा र सुल्तनाले क्रमस: ३५ र […]
November 28, 2016
मोहाली (एजेन्सी)– भारतविरुद्धको तेस्रो टेस्ट जोगाउन इङ्ल्यान्डले संघर्ष गर्नुपर्ने देखिएको छ । सोमबार दोस्रो इनिङको सुरुआत गरेको इङ्ल्यान्डले ४ विकेटको क्षेतिमा ७८ रन बनाउँदा तेस्रो दिनको खेल समाप्त भएको छ । भ्रमणकारी टोली अझै ५६ रनले पछाडी छ । पहिलो इनिङमा इङ्ल्यान्ड २ सय ८३ रनमा आउट भएको थियो । भारतले पहिलो इनिङमा ४ सय […]
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो । तस्बिरः रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)- थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित थियो । टस हारेपछी ब्याटिङ्को निम्तो पाएको नेपालले जम्मा २३रन मात्र बनाउन सक्यो । आज नेपालले बनाएको २३ रन नेपाली महिला क्रीकेट ईतिहासमा अहिले सम्मकै न्युन स्कोर हो । यस भन्दा अगाडी नेपालले २००७मा बाङ्लादेशबिरुद्ध २६ रनमात्र बनाउन […]
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो । श्रीलंकाले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १६.२ ओभरमा २३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी […]
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेटमा सोमबार नेपालले श्रीलंकाको सामना गर्नेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो दिन शनिबार नेपाललाई ९ विकेटले हराएको पाकिस्तानले आइतबार श्रीलंकालाई पनि ८ विकेटले हराएको थियो । तर, नेपाली टोलीको भन्दा श्रीलंको ब्याटिङ उत्कृष्ट रह्यो । पाकिस्तानविरुद्ध नेपाल टोली ४७ रनमा […]