default_image

क्रिकेट

May 15, 2016

हैदराबाद नकआउट चरण नजिक

मोहाली – सनराइजर्स हैदराबादले उत्कृष्ट ब्याटिड् गर्दै किड्स ११ पञ्जाबलाई ७ विकेटले हराएपछि जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को नकआउट चरणमा पुग्ने सम्भावना जीवत राखेको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको हैदराबादका कप्तान डेविड वार्नरले अग्रभागमा रहेर टोलीको मोर्चा सम्हालेका थिए । उनले ४१ बलमा ५२ रन बनाए भने युवराज सिंहले मात्र २४ बलमा […]

virat kohli

May 14, 2016

कोहली र डी भिलिएर्सको आइपिएल साझेदारीमा १० कीर्तिमान

जारी इन्डियन प्रीमियर लिगमा रोयल च्यालेन्जर ब्याङलोरको गुज्रात लायन्स बिरुद्धको १४४ रनको किर्तिमानी जितमा धेरै किर्तिमान हरु जोडिए । बिराट कोह्लिको सिजनको तेस्रो सेन्चुरी र डि भिलिएर्सको १२९ रन नट आउटमा दोस्रो वोकेटमा जोडियेको यो साझेधारी टि २० क्रीकेटमा नै सबै भन्दा धेरै रह्यो । बिराट र डि भिलिएर्सको साझेधारिमा एकै खेलमा यी किर्तिमानहरु बने […]

May 12, 2016

आइपिएलमा मुम्बईको छैटौं जित

बैंगलोर (एजेन्सी) -किरोन पोलार्ड र जोस बुट्लरले पाँचौं विकेटका लागि ५३ रनको साझेदारी गरेपछि मुम्बई इन्डियन्स ले इन्डियन प्रिमियर लिगमा बुधबार रोयल च्यालेन्सर्ज बैंगलोरलाई ६ विकेटले हराएको छ । पोलार्डले ३५ र बट्लरले २९ रन अविजित बनाएपछि मुम्बईले ४ विकेट गुमाउँदै ८ बलअघि नै आवश्यक १ सय ५२ भन्दा १ रन बढी १ सय ५३ […]

May 11, 2016

हंगकंगमा सन्दीपले माइकल क्लार्कको टोलीबाट खेल्ने

नेपालका युवा स्पिनर सन्दिप लामिछानेले हंगकंगमा खेल्ने भनिएको ब्लिट्ज टि२० प्रतियोगितामा उनकै टोलिबाट अष्ट्रेलियाका पुर्वकप्तान माइकल क्लार्क पनि खेल्ने भएका छन्| गतवर्ष एशेसमा हार व्यहोरेपछि सन्यास लिएका क्लार्कले घरेलु प्रतियोगितामा पनि एकमात्र खेल खेलेका छन्| तर ३५वर्षे क्लार्कले पुन: खेलमा फर्कने बताएपछि उनलाई हंगकंगको कोलुन क्यान्टन्सले अनुबन्धनको प्रयास गरेको थियो| आफुले खेल कौशल मात्र नभएर […]

Dhoni Pune

May 11, 2016

धोनीको पुने पुन: पराजित – हैद्राबाद शिर्षस्थानमा

सन राइजर्स हैद्राबादले १३८ को कमजोर मानिएको लक्ष्य रक्षा गर्दै इन्डियन प्रीमियर लिगको शिर्षस्थानमा उकलेको छ  । टस जितेर पहिले ब्याटिङ गरेको हैद्राबादले कुल २० ओभर मा ८ विकेट गुमाउदै १३७ रन जोडेको थियो । पुनेका लागी जाम्पा ले ६ विकेट लिए पनि त्यो उपयोगी हुन सकेन । हैद्राबादकोलागी शिखर धवनले सर्वाधिक ३३ रन जोडे भने विलियनसनले ३२ रन जोडे । जवाफमा […]

May 9, 2016

कोहलीको बैंगलोरको सनसनीपूर्ण जित

चण्ढीगढ (एजेन्सी)- रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किड्स इलावन पञ्जाबमाथि १ रनको सनसनीपूर्ण जित हासिल गरेको छ । एबी डि भिलयर्सको अर्धशतकबाट प्रेरित बैंगलोरले पहिले ब्याटिड् गदै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । जवाफमा कप्तान मुरली विजयको उच्च प्रदर्शनका वावजुद पञ्जाबले ४ विकेट गुमाएर सय […]

May 9, 2016

इन्डीएन्सको लज्जास्पद हार

इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत आइतबार भएको खेलमा सनराइजर्स हैदरबाद र गुजरात लायन्सले जित हात पारे | आशा गरिएका ब्याट्सम्यान चल्न नसकेपछि १७८ रन पछ्याएको मुम्बई इन्डिएन्सले जम्मा ९२रन मात्र बनाउन सक्यो| मुम्बईको इनिंग्समा हरभजन सिंहले २१ रन बनाएका थिए भने पाण्ड्या र पोलार्डले १७ र ११ रन बनाए, अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन […]

May 8, 2016

कोहलीको शतकले धोनी पराजित

बिराट कोहलीले अविजित शतकीय पारि खेलेपछि महेन्द्र सिंह धोनीको राइजिंग पुने सुपरजायन्टसले रोयल च्यालेंजर्स बेंगलोरसंग सात विकेटको पराजय भोगेको छ| १९२ रन्को लक्ष्य पछ्याएको बेंगलोरका लागि कप्तान कोहली र के.एल. राहुलले पहिलो विकेटका लागि ९४ रन्को साझेदारी गरे| राहुल ३८ रन बनाउदै आउट भए भने बिराट १०८ रनमा अविजित रहे| बेंगलोरको जितमा वाटसनको १३ बलमा […]

May 6, 2016

दिल्ली विरुद्ध पुणेको सहज जित

इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत हिजो भएको खेलमा राइजिंग पुने सुपरजाएंट्सले दिल्ली डेरडेभिल्स विरुद्ध सात विकेटको जित हात पार्यो | पहिलो ब्याटिंगमा उत्रेको दिल्लीले निर्धारित २० ओभरमा १६२ रनको योगफल तयार परेको थियो| आफ्नो इनिंग्समा सात विकेट गुमाएको दिल्लीले ओपनर रिस्हब पन्तलाई सस्तैमा गुमाएको थियो| उसका लागि कप्तान जे.पी. डुमिनिले ३४ रन बनाए भने करुण […]

cricket dhangadi

May 5, 2016

अन्तर विद्यालय कप सुरु, लिटिल फ्लावर र एक्सीसको जियी सुरुवात

धनगढी डिसिए कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका विच नाष्ट्र कलेजका प्रचार्य शिवहरी मुडभरीले व्याटिङ र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बलिङ गरेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्राचार्य मुडभरीले विद्यार्थीहरुले पढाईस)गै अतिरिक्त क्रियाकलापमा […]

Success

Thank you for your time.