default_image

क्रिकेट

October 11, 2024

रुटको कीर्तिमानमा इङ्ग्ल्यान्डको फराकिलो जित

एजेन्सी – पुर्व कप्तान जो रुटको कीर्तिमानमा इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्ध पहिलो टेस्टमा जित हात पारेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा शुक्रवार सकिएको खेलमा पाहुना टोलीले १ इनिङ र ४७ रनले खेल जितेको हो । जितसँगै पाहुना टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । पाकिस्तानले […]

October 11, 2024

टि ट्वान्टी महिला विश्वकप – वेस्ट इन्डिजको लगातार दोस्रो जित

एजेन्सी – युएईमा जारी टि ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजले लगातार दोस्रो जित हासिल गरेको छ । वेस्ट इन्डिजले बिहीवार बंगलादेशमाथि ८ विकेटको फराकिलो जित हात पार्यो । १ सय ४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १२.५ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजको जितमा हेलि म्याथ्युजले २२ बलमा ३४ तथा स्टेफन टेलरले […]

October 10, 2024

ओ ब्राइन विराटनगरको प्रशिक्षकमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किंग्सले आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगरले बिहीवार सामाजिक संजाल मार्फत ओ ब्राइनलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । ओ ब्राइनले आयरल्यान्डबाट ३ टेस्ट, १ सय ५३ ओडिआई र १ सय १० टि ट्वान्टी आई खेलेका […]

October 10, 2024

भारतको लगातार दोस्रो जित, श्रीलंका बाहिरियो

एजेन्सी – युएईमा जारी टि ट्वान्टी महिला विश्वकपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । भारतले बुधवार राति भएको खेलमा श्रीलंकालाई ८२ रनको हराएको हो । १ सय ७३ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा अल आउट हुँदै ९० रनमा समेटियो । श्रीलंकाका लागि कबिशा दिलहारिले २१ तथा अनुष्का सन्जिबनीले २० रन बनाइन् । […]

October 9, 2024

भारतलाई एक खेल अगावै सिरिज

एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो । भारतको दिल्लीमा भएको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]

October 9, 2024

विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो स्कटल्यान्ड

एजेन्सी – स्कटल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । बुधवार समूह ‘बी’ मा दक्षिण अफ्रिकासँग ८० रनको अन्तरमा पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो । १ सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७.५ ओभरमा अल आउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि काथरेनी […]

October 9, 2024

हङकङ सिक्सेसमा नेपालको बलियो टोली सहभागी हुने

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना हुने १९औं द हङकङ क्रिकेट सिक्सेसमा बलियो नेपाली टोलीले सहभागिता जनाउने भएको छ । नेपालको मुख्य टोली अमेरिकामा विश्वकप लिग टुको खेलमा व्यस्त रहने हुँदा दोस्रो रोजाइको बलियो नेपाली टोली प्रतियोगिताका लागि पठाइने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । ‘हाम्रो मुख्य टोली त्यस समयमा अमेरिकामा हुने विश्वकप […]

October 9, 2024

पाकिस्तानलाई इङ्ग्ल्यान्डको बलियो चुनौती

एजेन्सी – पाकिस्तानविरुद्ध इङ्ग्ल्यान्डले पहिलो टेस्टको पहिलो इनिङमा बलियो चुनौती पेश गरेको छ । ३ टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानले पहिलो इनिङमा ५ सय ५६ रनको योगफल तयार गरे पछि आफ्नो इनिङको सुरुवात गरेको पाहुना टोलीले बुधवार तेस्रो दिनको समाप्तीमा ३ विकेट गुमाएर ४ सय ९२ रन जोडेको छ । टोलीका […]

October 9, 2024

नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना हुने १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा परेका छन्। द हङकङ क्रिकेट सिक्सेस आज जारी गरेको समूह विभाजनमा नेपाल अस्ट्रेलिया र इङ्ग्ल्यान्ड समूह ‘बी’मा परे छन् । प्रतियोगिताको खेलतालिका पनि बुधवार नै जारी भएको छ । प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग कात्तिक १६ गते रहेको […]

October 9, 2024

नेपालसँग क्यानडा हाई पर्फर्मेन्स टिम पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले चौथो अभ्यास खेलमा क्यानडा हाइ पर्फर्मेन्स टिमलाई पराजित गरेको छ । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बुधवार बिहान सकिएको अभ्यास खेलमा २ विकेटको जित निकालेको हो । १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९, आरिफ शेखले […]

Success

Thank you for your time.