November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितको लागि १ सय ५१ रनको चुनौती दिएको छ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेपछि पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन जोड्यो। खराब सुरूवात गरेको पोखराको लागि एडम रोसिङटन र जिमी निशमको साझेदारी महत्वपुर्ण […]
November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नलेसियाले नेपाललाई जितको लागि ५२ रनको अत्यन्त सहज चुनौती दिएको छ। अजमानको सेभेन डिस्ट्रिक्ट मैदान-२ मा टस जितेर नेपालले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा १७ ओभर मै ५१ रन जोडेर अल आउट भयो। नेपाली बलरसामु निरिह बनेको मलेसियाले ५ विकेट गुमाउँदा […]
November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मेरिलेबन क्रिकेट क्लब (एमसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई एमसिसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२५ प्रदान गरेको छ । आज टियु क्रिकेट मैदानमा एक कार्यक्रमबीच एमसिसीका क्रिकेट अपरेसन्स निर्देशक रब लिन्चले क्यानका सचिव पारस खड्कालाई अवार्ड हस्तान्तरण गरे । एमसीसीबाट प्राप्त स्पिरिट अफ क्रिकेट अवार्ड क्यानले अब एनपिएल टिमलाई प्रोत्साहन स्वरुप […]
November 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २ खेल हुँदैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ। टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेको छ। यो सँगै पोखराले पहिले ब्याटिङ गर्नेछ। लुम्बिनीले प्लेइङ ११ एक परिवर्तन गरेको छ। लुम्बिनीले निरोसन डिकवेलालाई थोमस पार्काको स्थानमा खेलाएको छ। पोखराले […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विराटनगर किङ्सले अत्यन्त रोमाञ्चक खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराएको छ। विराटनगरको जितमा बसिर अहमदको प्रदर्शन निर्णायक बन्यो। विराटनगरको यो चौथो जित हो र प्ले अफ संभावना निकै मजबुत बनेको छ। कर्णालीको यो तेस्रो हार हो। जितको लागि १ सय ६१ रनको चुनौती पछ्याएको विराटनगरले […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई १ सय ६१ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रन बनायो। ओपनर मार्क वाट तेस्रो ओभरको पाँचौं बलमा आउट भए। ६ रन बनाएका उनी मर्सान्ट डी लाङ्गेको बलमा जर्ज […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुँदैछ। टस जितेर कर्णालीले पहिला ब्याटिङ गर्ने भएको छ। विराटनगरको यो पाँचौं खेल हो। उसले ४ खेलबाट ६ अंक बनाएको छ। विराटनगर पछिल्लो खेलमा चितवनसँग ४८ रनले हारेको थियो। लगातार ३ खेल जितेको विराटनगरलाई चितवनले पहिलो हार चखाएको थियो। […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाज तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। काठमाडौंले आज चितवन राइनोजलाई ५३ रनले हरायो। चितवनको यो दोस्रो हार हो। खराब ब्याटिङ चितवनको हारको कारण बन्यो। जितको लागि १ सय ४३ रनको चुनौती पछाएको चितवन १७ ओभर २ बलमा अल आउट हुँदै ८९ […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १ सय ४३ रनको चुनौती दिएको छ। टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कप्तान कुशल मल्लले बलिङ रोजे। पहिले ब्याटिङ गरेको काठमाडौंले १९.४ ओभरमा अल आउट हुँदै १ सय ४२ रनमा समेटियो। खराब सुरुवात गरेको काठमाडौको लागि मिलिन्द कुमार र सिम्पसनले […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो सिजनमा आज पनि दुई खेल हुँदैछन्। काठमाडौं गोर्खाज र चितवन राइनोजबीच पहिलो खेल हुँदैछ। चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेका छन्। करण केसीको कप्तानीमा रहेको काठमाडौंले पहिला ब्याटिङ गर्नेछ। काठमाडौंले यसअघि कै टोलीलाई निरन्तरता दिएको छ। चितवनले अमरसिंह राउटेलाको ठाउँमा रिजन ढकाललाई प्लेइङमा राखेको […]