default_image

क्रिकेट

March 9, 2023

आसिफ बने प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ५२ रनको जित दिलाउन ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए । आसिफको शतकको सहयोगमा नेपालले टियु […]

March 9, 2023

आसिफ र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ । यो जितसँगै शीर्ष तीनमा रहदै सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ । सोझै ओडिआई मान्यता निरन्तरता गर्ने सम्भावना मजबुत बनाएको छ । जितको लागि […]

March 9, 2023

नेपाल जिततर्फ अघि बढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध जिततर्फ अघि बढेको छ । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजीले ४० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको छ । राइली हेकुरे १४ र नर्मन भानुवा १३ रनमा क्रिजमा छन् । पपुवा न्युगिनीलाई […]

March 9, 2023

सन्दीपलाई दुई बलमा दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिनर सन्दीप लाछिानेले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध दुई बलमा दुई विकेट लिएका छन् । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजीले ३३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको छ । सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरि हिरिलाई […]

March 9, 2023

नेपाललाई चौथो सफलता

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध चौथो सफलता दिलाएका छन् । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजीले २७.२ ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । कप्तान असद भाला ३६ बलमा १ चौका र १ छक्कासहित […]

March 9, 2023

खेलमा फर्किदै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध तेस्रो सफलता हात पारेकोछ । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजीले सुरुवाती १५ ओभरमा ३ विकेट गुमाउँदै ९३ रन बनाएको छ। पिएनजीका ओपनर टोनी ४४ बलमा ९ चौकासहित ५० रनमा क्याच आउट भएका छन् । […]

March 9, 2023

नेपाललाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध पहिलो सफलता हात पारेकोछ । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजीले सुरुवाती १२ ओभरमा १ विकेट गुमाउँदै ८० रन बनाएको छ । पिएनजीका ओपनर टोनी उरा ३५ बलमा ८ चौकासहित ४२ रनमा क्रिजमा छन् । […]

March 9, 2023

आसिफको शतकमा नेपालको ओडिआई इतिहासकै विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको सानदार शतकमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २ सय ९८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भयो । नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको […]

March 9, 2023

उत्कृष्ट शतक हान्दै आसिफ आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार शतक प्रहार गर्दै आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४१.१ ओभरमा ६ विकेट गुमाउँदै २ सय २२ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख १ सय १० बलमा […]

March 9, 2023

आसिफको सानदार शतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार शतक प्रहार गरेका छन् । आसिफले १ सय १ बलमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेका हुन् । आसिफ १ सय १ बलमा १० चौका र २ छक्कासहित १ सय रनमा क्रिजमा छन् । ३५ […]

Success

Thank you for your time.