default_image

क्रिकेट

March 10, 2023

पारसले गौतम गम्भीरको टोलीविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा आज इन्डिया महाराजसविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दोहामा सुरुहुनेछ। पारस खड्का सम्मिलित एसिया टोलीको कप्तान पाकिस्तानी शाहिद अफ्रिदीले गर्नेछन् । पारसको टोलीमा अफ्रिदी, शोएब अख्तर, मिस्बाह उल हक, अब्दुल रजाक र […]

March 10, 2023

टोनी उरा घाइते

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीका आक्रामक ओपनर टोनी उरा घाइते भएका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईसँग खेल्नुअघि टोनी उरा घाइते भएका हुन्। टोनी उरा शुक्रबार बिहान अभ्यासकोक्रममा घाइते भएका हुन् । उनको दायाँ खुट्टामा चोट लाग्न पुगेको थियो । त्यसपछि उनको थप स्वास्थ्य परिक्षणको लागि नेशनल अस्पताल कंलकी लगिएको […]

March 10, 2023

भारतविरुद्ध ग्रीनको उत्कृष्ट शतक

एजेन्सी – अष्ट्रेलियाका युवा ब्याटर क्यामरन ग्रीन भारतविरुद्ध चौथो टेस्ट खेलमा उत्कृष्ट शतक प्रहार गर्दै आउट भएका छन् । दोस्रो दिनको खेल चलि रहँदा अष्ट्रेलियाले पहिलो इनिङमा ६ विकेट गुमाउँदै ३ सय ८३ रन बनाएको छ । उस्मान खवाजा ३ सय ९० बलमा २० चौकासहित १ सय ६३ रनमा क्रिजमा छन् । क्यामरन ग्रीन १ […]

March 10, 2023

तीन अर्धशतकमा युएईलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सेसे बाउसहित तीन ब्याटरको अर्धशतकमा पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाटेड अरव इमिरेट्स (युएई) लाई २ सय ४७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनायो । पिएनजीका सेसे बाउ […]

March 10, 2023

बाउ र हिरिले रचे इतिहास

काठमाडौं (हाम्रो खेलकुद)– पपुवा न्युगिनीका ओपनर हिरि हिरि र सेसे बाउले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरुद्ध इतिहास रचेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको छ । सेसे बाउ ६० बलमा ७ चौकासहित ५१ र चाल्र्स अमिनी […]

March 10, 2023

युएईविरुद्ध पपुवा न्युगिनीको राम्रो ब्याटिङ सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरुद्ध राम्रो ब्याटिङ सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले १९ ओभरमा १ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ । पिएनजीका हिरि हिरि ४७ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा क्रिजमा […]

March 10, 2023

जमानको सानदार शतक, राशिदको घातक बलिङ

एजेन्सी – लाहोर कलन्दर्सका ओपनर फखार जमानले पाकिस्तान सुपर लिग (पिएसएल) मा इस्लामबाद युनाइटेडविरुद्ध सानदार शतक प्रहार गरेका छन् । उनको शतक र राशिद खानको घातक बलिङको सहयोगमा लाहोरले इस्लाबाद युनाइटेडलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । रावलपिंडी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको लाहोरले निर्धारित २० ओभरमा ५ विकेट […]

March 10, 2023

युएईले टस जित्यो

कााठमाडौं (हाम्रो खेलकुद) – युएईले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । युएईको ३२ खेलमा ३१ अंक छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी तीन खेल जित्नुपर्ने […]

March 9, 2023

खवाजाको शतकमा भारतविरुद्ध अष्ट्रेलियाको मजबुत ब्याटिङ

एजेन्सी – ओपनर उस्मान खवाजाको शतकमा अष्ट्रेलियाले चौथो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली भारतविरुद्ध मजबुत ब्याटिङ गरेको छ । अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो दिन ४ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको छ । अष्ट्रेलियाका उस्मान खवाजाले २ सय ५१ बलमा १५ चौकासहित १ सय ४ रनमा अविजित छन् । […]

March 9, 2023

विश्वकप विजेता इंग्ल्यान्ड बंगलादेशसँग स्तब्ध

एजेन्सी – साविक टि२० विश्वकप विजेता इंग्ल्यान्ड पहिलो टि२० आई खेलमा घरेलु टोली बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । योसँगै घरेलु टोली बंगलादेशले तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ। जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका नाज्मुल हसन […]

Success

Thank you for your time.