default_image

क्रिकेट

March 13, 2023

आसिफ ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली ब्याटर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । आसिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । आसिफले चाद सोपरलाई आठौं ओभरको चौथो बलमा चाद सोपरलाई छक्का हान्दै २१ बलमा अर्धधशतक […]

March 13, 2023

दुर्लभ विश्व कीर्तिमान नजिक सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान नजिक पुगेका छन् । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध पाँच विकेट लिएसँगै ओडिआई इतिहासकै दुर्लभ कीर्तिमान नजिक पुगेका हुन्। सन्दीपले ओडिआईमा सर्वाधिक छिटो १ सयौं विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउँदै छन् । सन्दीपले ४० ओडिआई खेलमा ९८ […]

March 13, 2023

सन्दीप बने खेलको प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लेग स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ९ विकेटको जित दिलाउन सन्दीपले महत्वपूर्ण पाँच विकेट लिएका सन्दीपले प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । सन्दीपको उत्कृष्ट बलिङमा टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको […]

March 13, 2023

नेपाल पावर प्लेमै विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि ९ विकेटको कीर्तिमानी जित हात पारेको छ । योसँगै नेपाललाई शीर्ष तीनम रहँदै सोझै विश्वकप छनोट खेल्न अन्तिम खेलमा युएईलाई पराजित गरे पर्याप्त हुनेछ । जितको लागि ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । […]

March 13, 2023

नेपालको विष्फोटक ब्याटिङ, एकै ओभरमा २६ रन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध विष्फोटक ब्याटिङ गरेका छन् । जितको लागि ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै ५१ रन बनाएको छ । कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट […]

March 13, 2023

सन्दीप तीन पटक पाँच विकेट लिने दोस्रो नेपाली बलर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा तीन पटक पाँच विकेट लिने दोस्रो खेलाडी बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई ३२ ओभरमा ९५ रनमा अल आउट गर्न सन्दीपले पाँच विकेट लिए । सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै करिअरको तेस्रो पटक ओडिआईमा तीन पटक […]

March 13, 2023

सन्दीपको पाँच विकेटमा नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेको पाँच विकेटमा पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भयो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ […]

March 13, 2023

नेपालको सानदार बलिङ, संकटमा पिएनजी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २३.१ ओभरमा ६ विकेट गुमाउँदै ७९ रन बनाएको छ । चाल्स अमिनी २८ बलमा १ चौकासहित १७ रनमा सन्दीप लामिछानेले क्याच आउट गराए । नेपाललाई […]

March 13, 2023

सन्दीपले लिए बाउको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सेसे बाउको विकेट लिएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले १४ ओभरमा ३ विकेट गुमाउँदै ४९ रन बनाएको छ । पिएनजीका कप्तान असद भाला १० र उनलाई साथ दिन चाल्र्स […]

March 13, 2023

नेपालको कसिलो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कसिलो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ५ ओभरमा १ विकेट गुमाउँदै १४ रन बनाएको छ । पिएनजीका सेसे बाउ र हिरि हिरि १२ रनमा क्रिजमा छन् । नेपाललाई बायाँ हाते स्पिनर ललितनारायण […]

Success

Thank you for your time.