default_image

क्रिकेट

February 14, 2023

कुशलको कीर्तिमानी शतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् । कुशलले नामिबियाविरुद्ध ९९ बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका छन् । कुशल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर बनेका छन् । कुशल ९९ बलमा ९ चौका र ४ छक्कासहित १ […]

February 14, 2023

रोहित र कुशलको कीर्तिमानी साझेदारी

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडल र ओपनर कुशल भुर्तेलले नेपाली ओडिआई क्रिकेट इतिहासकै सर्वाधिक ठूलो साझेदारी गरेका छन् । शतकीय साझेदारी गरेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध रोहित र कुशलले कीर्तिमानी शतकीय साझेदारी गरेका छन् । जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३३ ओभरमा […]

February 14, 2023

रोहित बने ओडिआईमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बनेका छन् । रोहितले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध ५५ रन बनाउँदै एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । रोहितले ओडिआईमा ३३ खेलमा १ हजार रन पूरा गरेका हुन् […]

February 14, 2023

कुशलको उत्कृष्ट अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । कुशलल ५१ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा २ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नेपालका […]

February 14, 2023

सन्दीपले खर्चिए ओडिआई करिअरको सर्वाधिक रन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो ओडिआई क्रिकेट करिअरकै सर्वाधिक बढी रन खर्चिएका छन्। बलात्कार आरोप लागेपछि पाँच महिनापछि मैदान फर्किदै आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध सन्दीपले एक खेलमा आफ्नो करिअरको सर्वाधिक रन खर्चिन पुगेका छन् । सन्दीपले नामिबियाविरुद्ध १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए […]

February 14, 2023

भ्यालेन्टाइन डेमा करणको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर तथा भ्यालेन्टाइन ब्वाई करण केसीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका छन्। करण ओडिआई क्रिकेटमा पाँच विकेट तीन पटक लिने नेपाली पहिलो खेलाडी बनेका छन् । करण केसीले इनिङको अन्तिम बलमा बेनार्ड शोल्टजलाई काउकर्नरमा रोहित पौडेलबाट क्याच गराउँदै कीर्तिमान कायम […]

February 14, 2023

लिंगेनको ऐतिहासिक शतकमा नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनको ऐतिहासिक शतकमा नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपाललाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भयो । नामिबियाका माइकल भान लिंगेनले […]

February 14, 2023

माइकलको नेपालविरुद्ध सानदार शतक

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियिका शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालविरुद्ध सानदार शतक हानेका छन् । माइकलले १ सय १८ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो शतक हो । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ४१ ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ […]

February 14, 2023

सन्दीपलाई दोस्रो बलमै विकेट

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध आफ्नो दोस्रो बलमै विकेट लिएका छन् । बलात्कार आरोप लागेको पाँच महिनापछि मैदान पूनरागमन गरेका सन्दीपले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई सन्दीपले १३ रनमा बोल्ड आउट गरे । चोभार एन्डबाट आएका सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट […]

February 14, 2023

नेपाललाई पहिलो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध पहिलो विकेट लिएको छ । तीव्र गतिका बलर सोमपाल कामीले चोभार एण्डबाट बलिङ गर्दै तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरे। १३ बल खेल्दै उनले एक चौका प्रहार गरेका थिए । टियु क्रिकेट मैदानमा टस हारेर […]

Success

Thank you for your time.