default_image

क्रिकेट

January 31, 2023

क्यान नेतृत्वको राजीनामा माग्दै ६ केन्द्रिय सदस्यले छाडे बोर्ड बैठक

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा ६ केन्द्रिय सदस्यहरुले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै बैठक छाडेका छन् । बैठक विहान १० बजे सुरु हुनुपर्ने थियो । तर असन्तुष्ट ६ सदस्य ढिलो आएपछि एक बजे सुरु भएको बुझिएको छ । ६ केन्द्रीय सदस्यले नेपाल टि२० लिगमा […]

January 31, 2023

पिच स्लो र टर्निङ भएपछि भारतमा क्युरेटरको जागिर गयो

एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा न्युजिल्यान्डविरुद्ध एकना क्रिकेट स्टेडियम लखनऊमा पिच स्लो र टर्निङ बनाएको भन्दै क्यूरेटरलाई पदबाट हटाएको छ । आइतबार भारतले १ सय रनको सामान्य लक्ष्य एक बल अगाडि ४ विकेट गुमाउँदै पूरा गरेको थियो । खेलपछि कप्तान हार्दिक पान्ड्याले पिचको आलोचना गर्दै झड्का दिने खालको बताएका थिए । न्युजिल्यान्डले टस […]

January 31, 2023

सन्दीपको निलम्बन फुकुवा क्यान बोर्ड बैठकको एजेन्डा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज पोखरामा बस्दैछ । नेपाल टि२० लिग विवादपछि बस्न लागेको बोर्ड बैठकमा बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि क्यानले लगाएको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गर्ने एजेन्डामा छलफल हुने बताइएको छ । चार महिनापछि बस्न लागेको बोर्ड बैठकमा नेपाल टि२० लिग विवाद, मुख्य […]

January 31, 2023

क्रिकेटका सुपर फ्यान ‘नन्दु’

भुपेन्द्र जि.सी.,काठमाडौं खेलाडीका समर्थक कति हुन्छन् त्यो गणना गर्न, सम्झन र चिन्न सकिँदैन । हजारौं, लाखौं र करोडौंको भिडमा त्यो सम्भव पनि हुँदैन । तर केहि यस्ता समर्थक हुन्छन् जो सधैं खेलाडीको मनमा बस्न सफल हुन्छन् । जसलाई खेलाडी खेल चलिरहँदा हजारौंको भीडमा सजिलै चिन्छन् । नेपाली क्रिकेटमा एक उदाहरण हुन् नन्दराम महर्जन उर्फ नन्दु […]

January 30, 2023

अन्तर्राष्ट्रिय क्रिकेटबाट मुरलीको सन्न्यास

एजेन्सी– भारतीय ब्याटर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । मुरली विजयले ३८ वर्षको उमेरमा सन्न्यासको घोषणा गरेका छन् । विजयले भारतबाट ६१ टेस्ट, १७ ओडिआई र ९ टि२० आई खेल खेलेका छन् । २००८ मा अष्ट्रेलियाविरुद्ध नागपुरमा टेस्टमा डेब्यू गरेका थिए । विजयले १२ शतक र १५ अर्धशतकसहित ३ हजार ९ सय […]

January 30, 2023

भारत र न्युजिल्यान्डको खेल छक्का विहीन

एजेन्सी – भारत र न्युजिल्यान्डबीचको दोस्रो टि२० आई खेल छक्का विहीन बन्न पुगेको छ । आइतबार राती भारतले कम योगफलको रोमान्चक खेलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै सिरिज बराबरी गरेको छ। तर दुबै टोलीको तर्फबाट कुनैपनि ब्याटरले छक्का हान्न सकेनन् । जितको लागि १ सय रनको विजयी लक्ष्य भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको […]

January 30, 2023

बिसीसीआईले यू-१९ महिला विश्वकप विजेता भारतलाई ८ करोड दिने

एजेन्सी – भारत क्रिकेट बोर्ड (बिसिसिआई) ले यू-१९ महिला विश्वकप विजेता भारतीय टोलीलाई ८ करोड दिने भएको छ । भारतले आइतबार राती फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ । पहिलो पटक भएको महिला यू–१९ विश्वकप उपाधि जित्दै भारतले इतिहास रचेको छ । बिसिसिआईका सचिव जय शाहले सामाजिक सञ्जालमार्फत ५ करोड भारु (८ करोड […]

January 29, 2023

न्युजिल्यान्डमाथि भारतको रोमान्चक जित

एजेन्सी – भारतले दोस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा सूर्यकुमार यादव ३१ बलमा १ […]

January 29, 2023

बभुमाको शतकमा इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – कप्तान टेम्बा बभुमाको शतकमा दक्षिण अफ्रिकाले दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डमाथि ५ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै एक खेल अगावै सिरिज जित्नुको साथै सिधैं भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउने सम्भावना पनि बलियो बनाएको छ । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४९.१ ओभरमा […]

January 29, 2023

भारतको स्पिन आक्रामण सामु चलेन न्युजिल्यान्डको ब्याटिङ

एजेन्सी – स्पिनर सामु कमजोर सावित भएसँगै न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली भारतलाई १ सय रनको सामान्य लक्ष्य दिएको छ । लखनऊमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनार २३ बलमा १ चौकासहित सर्वाधिक २० रनमा अविजित रहे । मार्क […]

Success

Thank you for your time.