default_image

क्रिकेट

March 21, 2022

नेपाललाई युएईको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी अलराउन्डर रोहन मुस्तफाको अर्धशतकको सहयोगमा संयुक्त अरब इमिरेट्स (युएई) ले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय ३ रनको मध्यम विजयी लक्ष्य दिएको छ । घरेलु मैदान दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन बनायो । […]

March 21, 2022

चार शतकसँगै इंग्ल्यान्ड र वेस्टइन्डिजको खेल ड्र

एजेन्सी – दुबै टोलीले सानदार ब्याटिङ गरेपछि इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको दोस्रो टेस्ट खेल ड्र (नतिजा विहीन) सकिएको छ । योसँगै तीन टेस्ट खेलको सिरिज दुबै ड्र भएका छन् । इंग्ल्यान्ड र वेस्टइन्डिजबाट पहिलो इनिङमा समान दुई सानदार शतकसँगै खेल नतिजा बिहीन बनेको हो । इंग्ल्यान्डबाट जो रुट र बेन स्टोक्स तथा वेस्टइन्डिजबाट क्रेग व्रेथवेट र […]

March 21, 2022

नेपालले टस जित्यो, टोलीमा तीन परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै टोलीमा तीन परिवर्तन गरेका छन् । नेपालले आजको खेलमा युवा ओपनर आसिफ शेख, तीव्र […]

March 21, 2022

युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराउँदा दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो । नेपालले युएईले […]

March 21, 2022

नेपालले आज युएईसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन् । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराउँदा दोस्रो […]

March 20, 2022

जिम्मेवार ब्याटिङ नेपालको आवश्यकता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत सोमबार घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन् । नेपाल युएईसँग पहिलो खेलमा ४८ रनले पराजित भएको थियो […]

March 20, 2022

रबाडाको घातक बलिङमा दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडाको घातक बलिङको सहयोगमा घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो ओडिआई खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । १ सय ९५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका […]

March 20, 2022

यू–१९ महिला राष्ट्रिय प्रतियोगितामा कर्णालीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले धनगढीमा जारी यू–१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ३४ रनले हराउँदै विजयी सुरुवात गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । ओपनर किरण कुमारी कुँवरले ५० बलमा २ चौकासहित सर्वाधिक २५ रनको योगदान दिइन् । तृसना […]

March 20, 2022

न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमान्चक जित

एजेन्सी – आइसिसी एकदिवसिय महिला विश्वकपमा इंग्ल्यान्डले घरेलु टोली न्युजिल्यान्डमाथि १ विकेटको रोमान्चक जित हात पार्दै सेमिफाइनल सम्भावना कायमै राखेको छ । २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४७.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा मध्यक्रमकी ब्याटर नाट सेभरले १ सय ८ बलमा ५ चौकासहित सर्वाधिक ६१ रनको योगदान दिइन् […]

March 19, 2022

युएईमाथि पपुवा न्युगिनीको सानदार जित

एजेन्सी – पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग-२ मा घरेलु टोली युएईमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग-२ मा पहिलो जित हात पार्न सफल भएको छ । यसअघि पपुवा न्युगिनीले खेलेका १४ खेलमा नै हार बेहोरेको थियो । १ सय ४८ रनको विजयी लक्ष्य पपुवा न्युगिनीले ३६.२ ओभरमा […]

Success

Thank you for your time.