default_image

क्रिकेट

March 10, 2022

महिला विश्वकपमा भारत न्युजिल्यान्डसँग पराजित

एजेन्सी – घरेलु टोली न्युजिल्यान्डले आइसिसी महिला एकदिवसिय विश्वकपमा भारतलाई ६२ रनले पराजित गरेको छ । २ सय ६१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत ४६.४ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । भारतको लागि मध्यक्रमकी ब्याटर हरमनप्रीत कौरले ६३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिइन् । ओपनर […]

March 10, 2022

चार अर्धशतकसँगै नेपालको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – चार ब्याटरको अर्धशतकको सहयोगमा नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिस क्लबलाई ३ सय ३२ रनको विशाल लक्ष्य दिएको छ । नेपालका लागि रोहित कुमार पौडेलले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए । ओपनर कुशल भुर्तेल ४८ बलमा ८ चौकासहित ५७ रनमा आउट भए । पहिलो […]

March 10, 2022

एउटै समयमा एकै देशविरुद्ध श्रीमान र श्रीमतीको ब्याटिङ

एजेन्सी – विश्व खेलकुदमा एकै खेलमा श्रीमान श्रीमती खेलेको कम छन् । एकै खेलका विवाहित जोडी हुँदा एकअर्कालाई धेरै सहयोग पुग्नेगर्दछ । एकै समयमा विवाहित जोडी एकै देशविरुद्ध मैदान उत्रेको घटना विरलै देखिन्छन् । संयोग मान्नुपर्छ मंगलबार अष्ट्रेलिया विश्व चर्चित तीव्र गतिका बलर मिचेल स्टार्क र एलिसा हेली एकै समयमा पाकिस्तानविरुद्ध खेलेका थिए । मंगलबार […]

March 10, 2022

नेपालले पहिला ब्याटिङ गर्दै, चार परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै छ । नेपालका कप्तान सन्दीप लामिछिानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालको टोलीमा आसिफ शेख, आरिफ शेख, करण केसी र कमलसिंह ऐरी टोलीमा फर्किएका छन् । श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध खेलेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह […]

March 10, 2022

क्रिकेट गर्न दुई दिन सार्वजनिक बिदा

काठमाडौं (हाम्रो खेलकुद) – तपाईंहरुले टोल कपदेखि विश्वकप सम्म क्रिकेट प्रतियोगिता आयोजनाका विभिन्न पाटोबारे भएको सुन्नु भएको होला । तर क्रिकेट प्रतियोगिता आयोजना हुँदा सार्वजनिक बिदा दिएको भने पक्कै सुन्नु भएको सायदै हुनुपर्छ । तर नेपालको मधेश प्रदेशको रौतहट जिल्लामा रहेको ईशनाथ नगरपालिकाले क्रिकेट आयोजना गर्न दुई दिन सार्वजनिक बिदा दिएको छ । ईशनाथ नगरपालिकाबाट […]

March 10, 2022

इंग्ल्यान्डविरुद्ध वेस्टइन्डिजको मजबुत ब्याटिङ

एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा मजबुत ब्याटिङ सुरुवात गरेको छ । पहिलो इनिङमा वेस्टइन्डिज ६६.५ ओभरमा २०२–४ को अवस्थामा रहँदा दोस्रो दिनको खेल सकिएको छ । वेस्टइन्डिज पहिलो इनिङमा १ सय ९ रनले पछि छ । क्रिजमा जेसन होल्डर १ सय ४ बलमा ६ चौका र १ छक्कासहित ४३ रनमा छन् […]

March 9, 2022

घरेलु टोली युएई ओमानसँग फेरि पराजित

एजेन्सी – ओमानले आाइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) लाई ८ रनले पराजित गरेको छ । योसँगै ओमानले शीर्षस्थानको अग्रताको दुरी १८ अंकले बढाएको छ । आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो । ओमानका मध्यक्रमका ब्याटर […]

March 9, 2022

दीपेन्द्र आइसिसी उत्कृष्ट खेलाडी मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ए‍ेरी आइसिसी प्लेयर अफ द मन्थ (महिनाको उत्कृष्ट खेलाडीको) मनोनयनमा परेका छन् । फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा दीपेन्द्रसँगै भारतका श्रेयस ए‍ेर र यूएईका वृत्य अरविन्द रहेका छन् । दीपेन्द्र र वृत्यले आइसिसी टि२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । श्रेयसले श्रीलंका र […]

March 9, 2022

बेयरस्टोको शतकले इंग्ल्यान्डको संकट टार्यो

एजेन्सी – इंग्ल्यान्डका मध्यक्रमका ब्याटर जोनी बेयरस्टोले वेस्टइन्डिजसँग पहिलो टेस्ट खेलमा उत्कृष्ट शतक प्रहार गर्दै इनिङलाई सम्हाल्लेका छन् । सर भिभियन रिचर्ड्स स्टेडियम नर्थ साउन्डमा एन्टिगुवामा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो दिनको समाप्तिमा ८६ ओभरमा २६८–६ को अवस्थामा छ । जोनी बेयरस्टो २ सय १६ बलमा १७ चौकासहित १ सय ९ रनमा अविजित […]

March 8, 2022

नामिबियामाथि युएईको उत्कृष्ट पूनरागमन जित

एजेन्सी – घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) ले आइसिसी विश्वकप लिग–२ मा नामिबियामाथि उत्कृष्ट पूनरागमन जित हात पारेको छ । युएईले नामिबियालाई तीन विकेटले पराजित गर्दै विश्वकप लिग–२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । २ सय ७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएईले ४७.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । युएईको […]

Success

Thank you for your time.