September 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिन चाहन्छ । घरेलु टोली ओमान नेपालमाथि सहज जितका साथ सुरुवात गर्ने […]
September 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले नेपालबाट ओडिआई क्रिकेटमा दुई नयाँ कीर्तिमान बनाएका छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग खेलमा अर्धशतक प्रहार गर्दै रोहितले नयाँ कीर्तिमान कायम गरेका हुन् । सोमबार राती अमेरिकालाई ५ विकेटले हराउन रोहित नायक बन्दै ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहनेक्रममा […]
September 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याट्सम्यान कुशल भुर्तेल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । अमेरिकालाई ५ विकेटले पराजित गर्न कुशलले नेपालबाट सर्वाधिक रन बनाएका थिए । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा […]
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल […]
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकाविरुद्ध शतक प्रहार गर्न चुकेका छन् । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । कुशल भुर्तेल ९३ बलमा ३ चौका र […]
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कुशलले ६७ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरेका हुन् । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा २ विकेट गुमाउँदै ९४ रन बनाएको छ । कुशल […]
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख र कुशल भुर्तेलको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध ब्याटिङतर्फ सानदार सुरुवात गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा कुनै विकेट नगुमाउँदै ६२ रन बनाएको छ । कुशल भुर्तेल ४० बलमा २ […]
September 13, 2021
एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान तथा कप्तान रमिज राजा पाकिस्तान क्रिकेट बोर्ड (बिसिबी) को अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार राजा पिसिबीको ३६ औं अध्यक्षको रुपमा निर्वाचित भएका हुन् । राजा सर्वसम्मत निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित भएका थिए । गत २७ अगष्टमा पाकिस्तान प्रधानमन्त्री तथा विश्वकप च्याम्पियन कप्तान इमरान खानले राजालाई पिसिबीको अध्यक्षको […]
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलको शतकसँगै अमेरिकाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय ३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनायो । अमेरिका मोनांक पटेलले १ सय १४ […]
September 13, 2021
विनोदबाबु रिजाल, भरतपुर चितवनको भरतपुरमा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अहिले काम ठप्प छ । साउन १५ गते यता त्यहाँ निर्माणका काम केही पनि भएको छैन । खेल मैदानमा दुबो रोप्ने र सामान्य आन्तरिक कामबाहेक अरु बन्द छन् । सबै कुरा ठीकठाक भएर योजनाअनुसारै काम भइदिएको भए यतिखेर रंगशाला तम्तयार भएर भरतपुर महानगरपालिकालाई हस्तान्तरण […]