August 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलिया चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हरिकेन्सबाटनै खेल्ने भएका छन् । होबार्टले ११ औं संस्करणको लागि सन्दीपसँग सम्झौता नवीकरण गरेको छ । सन्दीपले गत वर्ष होबार्टबाटनै बिबिएल खेल्दै ८ खेलमा ८ विकेट लिएका थिए । उत्कृष्ट प्रदर्शन २-२४ हुँदा इकोनमी ७.५४ थियो । […]
August 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको यू१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष वेस्टइन्डिजमा हुने यू-१९ एकदिवसिय विश्वकप खेल्न नपाउने पक्का भएको छ । यसै सेप्टेम्बरमा हुने भनिएको यू१९ एसिया छनोट कोरोना कारण रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना सकिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले कोभिडको कारण देखाउँदै यू१९ एसिया, अमेरिका र इएपिए क्वालिफायर रद्द भएको […]
August 25, 2021
एजेन्सी – इंग्ल्यान्डविरुद्ध तेस्रो टेस्ट खेलको पहिलो इनिङमा भारतले ब्याटिङ र बलिङ दुबैमा लज्जास्पद प्रदर्शन गरेको छ । इंग्ल्यान्डले पहिलो इनिङमा ४२ रनको अग्रता लिँदै सानदार सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ४२ ओभरमा १२०–० को अवस्थामा छ । इंग्ल्यान्डले पहिलो दिन ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गर्यो । ओपनर हसिब हमिद […]
August 25, 2021
एजेन्सी – दक्षिण अफ्रिका स्पिनर तरबेज शाम्सीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को बाँकी सिजनका लागि राजस्थान रोयल्सले टोलीमा अनुबन्ध गरेको छ । राजस्थानले अष्ट्रेलिया तीव्र गतिका बलर एन्ड्रयू टाईको स्थानमा शाम्सीलाई अनुबन्ध गरेको हो । शाम्सी वर्तमान टि२० विश्व वरीयता नम्वरवान् बलर हुन् । अन्तर्राष्ट्रिय टि२० आई क्रिकेटमा लगातार प्रदर्शन गर्दै आएमा शाम्सीले दुई […]
August 25, 2021
एजेन्सी – भारत इंग्ल्यान्डसँगको तेस्रो टेस्ट खेलको पहिलो इनिङमा मात्र ७८ रनमा अल आउट भएको छ । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन दोस्रो सेसनमै ४०.४ ओभरमा ७८ रनमा अल आउट हुन पुग्यो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ५ बलमा १ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए । […]
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिज खेल्न ओमान पुगेको नेपाली टोलीका सबै खेलाडी, प्रशिक्षक र असिफसलको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो । सबै खेलाडी र अफिसलको कोरोनो रिपोर्ट नेगेटिभ आएपछि […]
August 25, 2021
एजेन्सी – इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स ब्लेकले असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) ललितपुर प्याट्रियटर्सबाट खेल्ने भएका छन् । ललितपुरले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षिय मध्यक्रमका ब्याट्सम्यान एलेक्स टोलीमा भित्रिएको जनाएको छ । बायाँ हाते ब्याट्सम्यान उनले ४६ प्रथम श्रेणी, १ सय ६ लिष्ट ए र १ सय ४० टि२० खेल […]
August 25, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली इंग्ल्यान्डविरुद्ध तेस्रो खेलको पहिलो इनिङमा सस्तैमा आउट भएका छन् । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले खराब सुरुवात गरेको छ । खराब सुरुवात गरेको भारतका कप्तान विराट कोहली दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट हुन पुगे । कोहलीलाई ११ औं ओभरको पाँचौं बलमा तीव्र गतिका बलर […]
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (अइसिसी) ले बुधबार खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिका अनुसार नेपालले पहिलो खेल भदौ २८ मा (सेप्टेम्बर १३) अमेरिकासँग खेल्ने छ । खेल नेपाली समय अनुसार दिउँसो ४ : […]
August 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी, नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवाल र पुलिस क्रिकेट टिमका सदस्य विजय कुमार धिताल सिन्धुपाल्चोकको थाङ्पाल गाउँपालिका पाँचपोखरीमा नगद सहित सम्मानित भएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा क्रिकेट खेलकुद सामग्री हस्तन्तरण एवं क्रिकेट ओरेन्टेशन कार्यक्रममा ललित, मनोजसँगै विजय सम्मानित भएका […]