default_image

क्रिकेट

August 27, 2021

व्यक्तिगत कारण देखाउँदै ह्वाटमोरले दिए राजीनामा

भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएको पुष्टि भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक ह्वाटमोरले राजीनामा इमेल गरेको जानकारी दिए । प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । ‘हामीले प्रशिक्षकको राजीनामा इमेलबाट पाएका […]

August 27, 2021

प्रशिक्षक ह्वाटमोरले राजीनामा दिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले आफ्नो पदबाट राजीनामा दिएको चर्चा भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । ह्वाटमोरका व्यवस्थापक कौस्तभ लाहिरीले यसबारे भारतीय मिडियामा पुष्टि गरेपनि नेपाल क्रिकेट संघ (क्यान) ले यसबारे अहिले केहि भन्न नसकिने जनाएको छ । भारतका केहि संचारमाध्यमले ह्वाटमोरको व्यवस्थापक लाहिरीलाई उदृत गर्दै ह्वाटमोरले ओमान […]

August 27, 2021

नेदरल्यान्ड्सकी बलरले तोडिन् अञ्जलीको दुर्लभ विश्व कीर्तिमान

एजेन्सी – नेदरल्यान्ड्सकी मध्य गतिकी बलर फ्रेडरिक ओवरडाइकले नेपाली स्पिनर अञ्जली चन्दको टि२० आई क्रिकेटको सर्वोत्कृष्ट प्रदर्शनको विश्व कीर्तिमान तोडेकी छिन् । बिहिबार आइसिसी वुमन्स टि२० विश्वकप युरोप रिजन छनोटको खेलमा फ्रान्सविरुद्ध ७ विकेट लिँदै उनले नयाँ इतिहास रचेकी छिन् । फ्रेडरिक टि२० आई क्रिकेट इतिहासमा ७ विकेट लिने पहिलो बलर बनेकी छिन् । यसअघि […]

August 27, 2021

नेपालविरुद्ध खेल्ने अमेरिका टोली घोषणा

एजेन्सी – अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । डेढ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको अमेरिकाले टोलीमा ६ परिवर्तन गरेको छ । अमेरिकाले त्रिकोणात्मक ओडिआई सिरिजअघि पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेल्ने भएको छ । अमेरिकाले अन्तिम पटक २०२० फेब्रुअरीमा नेपालमा त्रिकोणात्मक ओडिआई […]

August 27, 2021

रुटको शतकमा इंग्ल्यान्डको विशाल अग्रता

एजेन्सी – कप्तान जो रुटको सानदार शतकको सहयोगमा इंग्ल्यान्डले भारतविरुद्ध तेस्रो टेस्ट खेलको पहिलो इनिङमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्डले ३ सय ४५ रनको अग्रता लिएको छ । इंग्ल्यान्ड १ सय २९ ओभरमा ४२३-८ को अवस्थामा छ । क्रेग ओभरटन २४ रनमा अविजित रहँदा उनलाई ओली रोबिन्सनले साथ दिने छन् । […]

August 26, 2021

भारतविरुद्ध रुटको सानदार शतक

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले भारतविरुद्ध तेस्रो टेस्ट खेलमा सानदार शतक प्रहार गरेका छन् । रुटले भारतविरुद्ध पाँच टेस्ट सिरिजको सुरुवाती तीनै टेस्ट खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । लिड्समा जारी तेस्रो टेस्ट खेलमा रुटको शतकमा इंग्ल्यान्डले २ सय ५८ विशाल अग्रता लिएको छ । दोस्रो दिन अन्तिम सेसन जारी रहँदा इंग्ल्यान्डले पहिलो […]

August 26, 2021

जैसवाल चम्कँँदा मुम्बईले ओमानलाई हरायो

एजेन्सी – युवा ब्याट्सम्यान यशस्वी जैसवालको उत्कृष्ट ब्याटिङको सहयोगमा मुम्बईले दोस्रो टि२० खेलमा घरेलु टोली ओमानलाई १८ रनले पराजित गरेको छ । योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा पुगेको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । […]

August 26, 2021

कमिन्सले आइपिएल नखेल्ने

एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर तथा उपकप्तान प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेलहरु नखेल्ने भएका छन् । कोलकाता नाइट राइडर्सका प्रमुख बलर कमिन्सले आइपिएलका बाँकी खेल नखेल्ने भएपछि न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीलाई टोलीमा अनुबन्ध गरेको छ । कमिन्सलाई २०२० को आइपिएल अक्सनमा १५ करोड ५० लाख भारतीय रुपैयाँमा […]

August 26, 2021

श्रीलंका अलराउन्डर चितवनमा अनुबन्ध

एजेन्सी – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ । ३६ वर्षिय प्रसन्नाले श्रीलंकाबाट एक टेष्ट, ४० ओडिआई, २० टि२० आई र १ सय ७० टि२० क्रिकेट खेलेका छन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्दा लेगस्पिन बलिङ गर्ने गर्दछन् । २०१६ […]

August 26, 2021

मलेसियाली स्टार विरनदीपले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया युवा स्टार ब्याट्सम्यान विरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । मलेसिया कप्तानी भूमिका निर्वाह गरि सकेका विरनदीपले सोमपाल कामी कप्तान रहेको चितवन टाइगर्सबाट इपिएल खेल्ने छन् । २२ वर्षिय विरनदीप शीर्षक्रमका ब्याट्सम्यान हुन् । एसोसियट देशमा विरनदीप उदाउँदा स्टार हुन् । विरनदीप विदेशी फ्रेन्चाइज लिग […]

Success

Thank you for your time.