default_image

क्रिकेट

August 22, 2021

नेपाली महिला टोलीमा बिनुको पूनरागमन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आगमी नोभेम्बरमा मलेसियामा हुने आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटको लागि बन्द प्रशिक्षणमा २४ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालले ग्लोबल छनोटको लागि मलेसियामा एसिया छनोट खेल्ने छ । घोषणा टोलीमा अनुभवी खेलाडी विनु बुढामगरले पूनरागमन […]

August 22, 2021

गुलशनको अविश्वसनिय राष्ट्रिय टोलीको यात्रा

भुपेन्द्र जिसी, काठमाडौं सामान्यतया नेपाली क्रिकेटमा राष्ट्रिय टोलीको यात्रा तय गर्न उमेर समूह हुँदै घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको हुनुपर्छ । हरेक खेलाडीको सपना उमेर समूह हुँदै घरेलु क्रिकेटमा उच्च प्रदर्शनका साथ राष्ट्रिय टोलीमा स्थान बनाउने हुन्छ । तर १७ वर्षिय तीव्र गतिका गुलशन झा भने राष्ट्रिय स्तरको दुई खेलको प्रदर्शनलेनै नेपाली टोलीमा पर्न सफल भए […]

August 22, 2021

विष्फोटक ब्याट्सम्यान शाहजादले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । चितवन टाइगर्सबाट गतवर्षनै विदेशी खेलाडीको रुपम घोषणा भएका शाहजदले इपिएल खेल्ने पक्का भएको हो । अफगानिस्तानका विष्फोटक ओपनर तथा विकेटकिपर मोहम्मद शहजादले एकै दिनमा टि ट्वान्टीमा २ अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । […]

August 22, 2021

ब्रेभलाई द हन्ड्रेडको उपाधि, लिभिङस्टोन मोष्ट भ्यालुएबल खेलाडी

एजेन्सी – विश्व क्रिकेटमा पहिलो पटक भएको द हन्ड्रेड क्रिकेट प्रतियोगिता उपाधि साउर्थन ब्रेभले जितेको छ । फाइनलमा ब्रेभले बर्मीङ्घम फिनिक्सलाई ३२ रनले हराउँदै च्याम्पियन बनेको छ । लर्ड्स मैदानमा भएको फाइनलमा जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको फिनिक्सले निर्धारित एक सय बलमा पाँच विकेट गुमाउँदै १ सय ३६ रन बनायो । […]

August 21, 2021

बटलरले आइपिएल नखेल्ने

एजेन्सी – इंग्ल्यान्डका स्टार विकेटकिपर ब्याट्सम्यान जस बटलरले अर्को महिनादेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । राजस्थान रोयल्सका स्टार विकेटकिपर बटलर दोस्रो सन्तानको बुबा बन्न लागेपछि आइपिएल नखेल्ने भएका हुन् । राजस्थानले बटलरको स्थानमा न्युजिल्यान्डका स्टार विकेटकिपर ब्याट्सम्यान ग्लेन फिलिप्सलाई टोलीमा भित्र्याएको छ । आइपिएल कोरोना […]

August 21, 2021

बेंगलोरमा तीन विदेशी खेलाडी परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा रोयल च्यालेन्जर्स बेंगलोरले तीन विदेशी खेलाडी परिवर्तन गरेको छ । टि२० विश्वकपको कारण राष्ट्रिय टोलीमा ब्यस्त हुँदा खेलाडीले नाम फिर्ता लिएपछि परिवर्तन गरेको हो । बेंगलोरका तीव्र गतिका बलर ड्यानियल साम्स, स्पिनर एडम जाम्पा र न्युजिल्यान्डका ओपनर फिन एलेनले आइपिएल २०२१ को बाँकी सिजनबाट नाम फिर्ता लिएका […]

August 21, 2021

श्रीलंका स्टार स्पिनर हसरंगाले बेंगलोरबाट आइपिएल खेल्ने

एजेन्सी – श्रीलंका युवा स्पिनर वानिन्दु हसरंगाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेलहरु रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्ने भएका छन् । अष्ट्रेलिया लेगस्पिनर एडम जाम्पा उपलब्ध नहुने भएपछि बेंगलोरले वानिन्दुलाई टोलीमा भित्र्याएको छ । २४ वर्षिय श्रीलंका वानिन्दु उत्कृष्ट लयमा छन् । श्रीलंकालाई अघिल्लो महिना भारतविरुद्ध तीन टि२० सिरिज २-१ ले जिताउन वानिन्दुले उत्कृष्ट […]

August 21, 2021

गुलशन पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तिम १७ सदस्य टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीमा तीव्र गतिका युवा बलर गुलशन झाले पहिलो पटक स्थान बनाएका हुन् । गत फागुनमा काठमाडौंमा […]

August 21, 2021

नेपाली क्रिकेटमा हराएको ‘रातो बल र सेतो जर्सी’

भुपेन्द्र जि.सी., काठमाडौं पछिल्लो एक दशकमा नेपाली क्रिकेटमा मैदान भित्र र बाहिर धेरै परिवर्तनहरु भए । मैदानभित्र टि२० विश्वकप देखि ओडिआई मान्यता सम्मका ऐतिहासिक उपलब्धि हात पार्यो । मैदानबाहिर क्यानले केहि वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन भोग्दै फुकुवापछि नयाँ नेतृत्व आयो । नेपालको अबको लक्ष्य टेस्ट मान्यता प्राप्त गर्नु हो । टेस्ट खेल्ने सपना देखेको […]

August 21, 2021

बाबर र फवाद चम्कँदा पाकिस्तानको उत्कृष्ट पूनरागमन

एजेन्सी – कप्तान बाबर आजम र फवाद आलम चम्कँदा पाकिस्तानले वेस्टइन्डिजसँगको दोस्रो टेस्ट खेलमा राम्रो पूनरागमन गरेको छ । दोस्रो टेस्टको पहिलो दिन टस हारेर ब्याटिङ थालेको पाकिस्तान ७४ ओभरमा २१२–४ को अवस्थामा खेल सकिएको छ । फवाद १ सय ४९ बलमा ७६ रनमा रिटायर्ट हर्ट भएका छन् । बाबर १ सय ७४ बलमा १३ […]

Success

Thank you for your time.