February 4, 2019
एजेन्सी – यो सिजन खराव प्रदर्शन गरिरहेको रियल मड्रिडले लगातार पाँचौ जित निकाल्दै लयमा फर्किएको संकेत दिएको छ । रियले डिर्पोटिभो अलाभेसमाथि ३–० को सहज जित निकाल्दै यो सिजन लगातार पाँचौ जित निकाल्न सफल भएको हो । यो सिजन रियलले यसअघि लगातार चार खेलमा जित हात पारेको थियो । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति […]
February 4, 2019
एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अग्विरोको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई ३–१ ले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लोरेन्ट कोसिन्लीले एक गोल फर्काए । लापोर्टेको पासमा अग्विरोले खेलको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए […]
February 4, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वनमा पहिलो हार बेहोरेको छ । आइतबार भएको लिगको खेलमा लियोनसँग २-१ ले पराजित भएसँगै पीएसजीको अपराजित यात्रा टुंगिएको हो । खेलको सातौं मिनेटमा एन्जल डी मारियाले पीएसजीलाई अग्रता दिलाएपनि लियोनले खेलमा पुनरागमन गर्दै स्टार खेलाडीले भरिएको पीएसजीलाई लिगको पहिलो हार चखायो । गोलरक्षक एल्फोन्स आरिओलाको […]
February 3, 2019
दुबई (हाम्रो खेलकुद) – यूएईविरुद्धको तेस्रो तथा अन्तिम टि–२० अन्तर्राष्ट्रिय खेलमा १४ रनले विजयी हुँदै नेपालले ३ खेलको टि-२० सिरिज २–१ ले जितेको छ । वर्षाले प्रभावित हुँदा खेल १० ओभरमा छोटाईएको थियो । टस हारेर पहिला ब्याटिङ थालेको नेपालले कप्तान पारस खड्का,सन्दीप जोरा र विनोद भण्डारीको उत्कृष्ट प्रर्दशनमा १० ओभरमा ८ विकेटको क्षतिमा १ […]
February 3, 2019
पोखरा (हाम्रो खेलकुद) – उपाधिको दाबेदार मध्येको एक ललितपुरको रुस्लान थ्री स्टार क्लबलाई स्तब्ध बनाउदै विभागीय नेपाल एपीएफ क्लब छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको पहिलो क्वाटरफाइनलमा थ्री स्टार एपीएफसँग १–० ले स्तब्ध हुदै पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरयो । खेलको सुरुमै सम्हालिन नपाउदै सन्तोष […]
February 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबले यो सिजनको आठौं उपाधिको रुपमा १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ । एक खेल अगावै च्याम्पियन बनेको एपीएफले आइतबार लिगको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबमाथि ३–१ को जित निकाल्दै लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो । एपीएफको […]
February 3, 2019
सुबास हुमागाईं, दुबई नेपालले यूएईलाई टि-२० सिरिजको तेस्रो खेलमा १४ रनले पराजित गर्दा खेलको मुख्य आधार उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट फिल्डीङ रहयो । ज्ञानेन्द्रले खेलमा तीन शानदार क्याच लिँदै नेपालको जित पक्का गरेका थिए । उनले लिएका तीनै क्याच दर्शनीय थिए । ज्ञानेन्द्रले आठौं ओभरको पहिलो बलमा शाइमान अनवरलाई क्याच लिँदै पेभेलियन फर्काए । २० […]
February 3, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध आइतबार भएको तेस्रो तथा अन्तिम टि-२० खेलमा १४ रनको रोमान्चक जित दर्ता गर्दै ‘टुर स्विप’ गरेको छ । यस जितसँगै टि-२० सिरिज २-१ ले कब्जा गरेको नेपालले यसअघि ओडीआई सिरिज पनि २-१ ले नै जितेको थियो । ओडीआई सिरिजमा पनि पहिलो खेल गुमाएको नेपालले सुखद पुनरागमन गर्दै […]
February 3, 2019
सुबास हुमागाईं दुबई – युएई विरुद्धको तेस्रो तथा अन्तिम टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको छ । १ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेटको क्षतिमा युएईले केवल ९० रन जोड्न सफल भयो । सुरुमा वर्षाका कारण खेल १० ओभरमा छोट्याइएको थियो । यससंगै नेपालले ३ खेलको श्रृंखला २-१ ले जित्दै श्रृंखला […]
February 3, 2019
सुबास हुमागाईं दुबई – जारी युएई विरुद्धको तेस्रो तथा निर्णायक टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको छ । वर्षाले खेल ढिलो सुरु भएको कारण खेललाई १० ओभरमा छोट्याइएको थियो । पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पवन सर्राफ र कप्तान पारस खड्का ओपनिङमा […]