February 4, 2019
काठमाडौं(हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी स्वेच्छा नेम्वाङले दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिलातर्फको सेमिफाइनलमा नेपाल च्याम्पियन तथा नेपाल पुलिस क्लबकी नविता श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने भएको छ । अर्काे सेमिफाइनलमा दीक्षा तामाङले रविना महर्जन विरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् । नविता नेपाल प्रहरीकी हुन् भने बाँकी तीनै नेपाल आर्मीमा आबद्ध छन् । प्रतियोगिताअन्तर्गत स्कुलतर्फ […]
February 4, 2019
दुबई (एजेन्सी) – नेपाल अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) टि ट्वान्टीको वरियतामा समावेश भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)सँग आइतबार सम्पन्न तीन टि ट्वान्टीको सिरीज २(१ ले जितेसँगै नेपाललाई आईसीसीको वरियतामा समावेश गरिएको हो । आईसीसीले सोमबारसार्वजनिक गरेको टि ट्वान्टी वरियतामा नेपालले खेलका ७ खेलमा ३ सय ३ अंक र ४३ अंक रेटिङ छ । […]
February 4, 2019
पोखरा (हाम्रो खेलकुद)- यो सिजन तीन प्रतियोगिताको फाइनल खेलेर दुई उपाधि जित्न सफल विभागीय त्रिभुवन आर्मी क्लबले सोमबार छैटौ संस्करणको मनकामना पोखरा कपमा डाफिन्स परिवार क्यामरुनसँग लज्जास्पद हार बेहोरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा दोस्रो रोजाईको टोली उतारेको आर्मीले डाफिन्स परिवारसँग ४–१ को लज्जास्पद हार बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरियो । डाफिन्सले सेमिफाइनलमा स्थान सुरक्षित […]
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानसँगको पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपालले ४– ० ले जितेको छ । सोमवार भएको पाँचौ तथा अन्तिम टी २० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले सिरिज ४–० ले जित्न सफल भएको हो । यसअघि पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको […]
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एकदिवसीय र ३ टी–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखला जितेर आज स्वदेश फर्केको नेपाल क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । साँझ चार बजे विमानस्थल आईपुगेको टोलीको स्वागतका लागि खेलसम्बद्ध पदाधिकारीसँगै सयौंको संख्यामा समर्थकहरुको उपस्थिति थियो । नेपाली टोलीको स्वागतको लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर […]
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङदी क्लबले लिग विजेताको हैसियतले यस वर्षको एएफसी कप खेल्दैछ । प्रतियोगिताको समूह ‘ई’ मा रहेको मनाङले बंगलादेशको अबहानी लिमिटेड, भारतको मिनेर्भा पन्जाब र दक्षिण एसियाली प्लेअफको विजेतासँग प्रतिस्पर्धा गर्दैछ । प्लेअफमा भारत, भुटान र श्रीलंकाका क्लबहरु प्रतिस्पर्धा गर्दैछन् । मनाङले समूह चरणको खेलमा […]
February 4, 2019
काठमाडौं (हाम्रो खेलकु)– सहिद स्मारक बी डिभिजन लिगको ब्वाइज युनियन क्लबलाई डिभाइन वाइनले निरन्तर प्रायोजन गरेको छ । पछिल्लो तीन बर्षदेखि क्लबलाई प्रायोजन गर्दै आएको डिभाइनले अर्को एक वर्षका लागि सोमबार सम्झौता गरेको छ । ए डिभिजन लिगको पूर्व विजेता क्लबका अध्यक्ष निरजबहादुर राउत तथा डिभाइन वाइनको उत्पादक श्री महाकाली वाइन प्रालीका प्रबन्ध निर्देशक सन्तोष […]
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटसल टोलीले फुटसल विश्व च्याम्पियनसिप खेल्ने भएको छ । नेपाल फुटसल संघले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली टोलीले अर्जेन्टिनामा आउदो मार्च ३१ बाट अगस्ट ७ सम्म हुने विश्व च्याम्पियनसिपमा सहभागिता जानउने जानकारी गराएको हो । १२औं संस्करणको विश्व च्याम्पियनसिपका लागि नेपाले एसिया महादेशबाट वाइल्ड कार्ड इन्ट्रीबाट छनोट हुन […]
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको ६ खेलको समान ३–३ एकदिवसीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट ‘टुर स्वीप’ जितेर ऐतिहासिक उपलब्धि हात पारेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) स्वदेश फर्कदैछ । नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक तथा टेक्निल एनलिष्ट रमन शिवाकोटीका अनुसार नेपाली टोली सोमबार फ्लाई दुबई विमानबाट अपरान्ह ३ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय […]
February 4, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा रोमा र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा रोमा र मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा रोमाले पछि परेको स्थिति उल्ट्याएर बराबरी खेलेको हो । क्रिस्टोफ पियाटिकको गोलबाट मिलानले २६औं मिनेटका शुरुवाती अग्रता बनाएको थियो । उनले लुकासको […]