February 3, 2019
विनोदबाबु रिजाल भरतपुर, २० माघ- अर्बौं बजेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका अभियन्ता सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई भरतपुरमा भव्य स्वागत गरिएको छ । भरतपुर विमानस्थलदेखि नै बाजागाजा र फूलमालासहित उनीहरुलाई रंगशाला निर्माणस्थलसम्म पु¥याइएको छ । बिहान साढे १० बजे भरतपुर विमानस्थल झरेका उनीहरुलाई सयौं समर्थकले फूलमाला र अबिरसहित स्वागत […]
February 3, 2019
सुबास हुमागाईं, दुबई नेपाल र यूएईबीच हुने भनिएको तेस्रो तथा निर्णायक टि-२० खेलमा वर्षा बाधक बनेको छ । निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल निर्धारित समयमा सुरु नहुने पक्का भएको छ । नेपाली समयानुसार २:४५ बजे सुरु हुने खेलका लागि २:१५ मा टस हुनुपर्ने थियो । तर लगातार वर्षासँगै टस सरेको छ । पिचको मुख्य कभर […]
February 3, 2019
एजेन्सी – स्पेनका दुई महारथी क्लब रियल मड्रिड र बार्सिलोना चार सातामा तीनपटक आमने समाने हुने भएका छन् । स्पेनिस कोपा डेल रे ले सेमिफाइनलका लागि शुक्रबार निकालेको ‘ड्र’ अनुसार रियल र बार्सिलोना भिड्ने पक्का भएपछि चार सातामा तीपटक आमने सामने हुने पक्का भएको हो । कोपा डेल रे को पहिलो लेग फेब्रुअरी ६ तारिखमा […]
February 3, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग अन्तिम तथा तेस्रो टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ देखि ओभल मैदान ग्राउन्डमा सुरु हुने छ । दवावको खेलमा नेपाललाई दोहोरो इतिहास रच्ने अवसर पनि छ । आजको खेलमा नतिजा आफ्नो पक्षमा पार्नसके पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० […]
February 3, 2019
एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा पार्मासँग ३–३ गोलको बराबरी खेलेको छ । युभेन्टसका लागि अर्को गोल ड्यानियल रुगानीले थपे । पार्माका जेरभिन्होले दुई तथा एन्टेनियो बारिल्लाले एक गोल थपे । युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको खेलको ३६औं मिनेटमा रोनाल्डोल गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० […]
February 3, 2019
एजेन्सी – कप्तान लियोनेल मेस्सीले दुई गोल गर्दै क्याटलान क्लब बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियासँगको हारबाट जोगाएका छन् । ला लिगा अनतरगत शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा बार्सिलोनाले २–० ले पछि परेको स्थितिमा उल्ट्याएर बराबरीको नतिजा निकालेको हो । बार्सिलोनाका लागि दुवै गोल कप्तान लियोनेल […]
February 3, 2019
एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बोरुसिया डर्टमन्ड बराबरीमा रोकिँदा साविकको विजेता बायर्न म्युनिखले हार बेहोरेको छ । बोरुसिया डर्टमन्ड घरेलु टोली फ्रान्कफर्टसँग १–१ गोलको बराबरीमा रोकिदा बायर्नले बायर लिभरकुसेनसँग ३–१ को हार बेहोरेको हो । फ्रान्कफर्टको घरेलु मैदानमा डर्टमन्डले खेलको २२औं मिनेटमा मार्काे रिउसको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले राफायल गुरेरोको […]
February 2, 2019
एजेन्सी – एक साताअघि मात्रै इटालियन क्लब युभेन्टसबाट लोनमा चेल्सी आएका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन र इडेन हाजार्डको समान २–२ गोलको मद्दतमा चेल्सीले हडर्सफिल्डमाथि ५–० को शानदार जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार भएको खेलमा चेल्सीले घरेलु मैदानमा फराकिलो जित निकालेको हो । ‘डेब्यु’ खेलमा गोल गर्न असफल रहेको हिगुआइनले दोस्रो खेलमा आफ्नो […]
February 2, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईतबार यूएईसँग अन्तिम तथा तेस्रो टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । यो खेलसँगै नेपालले यूएई भ्रमण सकाउने छ । यूएई भ्रमण सकाउनु अघि नेपाललाई सुन्दर इतिहास रच्ने अवसर छ । अन्तिम खेलमा नतिजा आफ्नो पक्षमा पार्न सके पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्ने छ । पहिलो खेलमा […]
February 2, 2019
काठमाडौं घरेलु महिला भलिबलको सबैभन्दा सफल टोली विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको एक एक अगावै च्याम्पियन बनेको छ । दोस्रो राउन्डको विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा एपीएफ एक खेल अगावै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपीएफ ढोरपाटन महिला डबल […]