January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)- ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठनका साथै एकिकरण गरिएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन साथै एकिकरण भएको घोषणा भएको हो । नेपालमा दुई जिम्न्याष्टिक संघ अस्तित्वमा थिए । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधानलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् […]
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट टी–२० प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को मान्यता दिएको छ । धनगढी क्रिकेट एकेडेमीले बुधबार एक विज्ञप्ति जारी गर्दै आइसीसीले मान्यता दिएको जनाएको हो । देशको क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ तीन वर्षदेखी निलम्बनमा छ । यस्तो अवस्थामा निलम्बित देशहरूमा हुने ठूला प्रतियोगिताका लागि आईसीसीबाट […]
January 23, 2019
सुनिल गाउँले सिमरा – त्रिभुवन आर्मी क्लब रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीबार भएको प्रतिपर्धात्मक खेलमा साविकको विजेता आर्मीले आयोजक नव जनगागृति युवा क्लबलाई १–० ले पराजित गर्दै लगातार दोस्रो वर्ष सिमरा गोल्डकपको उपाधि नजिक पुगेको हो । आर्मीलाई जिताउन कप्तान भरत खवासले दोस्रो हाफको शुरुवातमै गरेको गोल […]
January 23, 2019
नेपियर (एजेन्सी) – भारतले पहिलो वान डे न्युजिल्यान्डसँगलाई ८ विकेटले हराएको छ । १ सय ५६ रनको सामान्य लक्ष्य पछ्याएको भारतले भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको हो । खराब मौसमका कारण केहि समय खेल रोकिँदा १ ओभर घटाइएको खेलमा १ सय ५८ रनको लक्ष्य १ सय ५६ मा झारिएको थियो । […]
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइलमा विभागीय त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लब भिड्ने भएका छन् । आयोजकले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार साविकको विजेता थ्री स्टारले क्वाटरफाइनलमै आर्मीसँग प्रतिस्पर्धा गर्नुपरेको हो । आर्मी र थ्री स्टारको खेल माघ १४ गते हुनेछ । अघिल्लो […]
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको आजको सबै खेल स्थगित भएको आयोजक ढोरपाटन क्लबले जनाएको छ । वर्षाका कारण कोर्ट हिलाम्य भएका कारण आजको सबै खेल स्थगित गर्नु परेको क्लबका अध्यक्ष मनवीर छन्त्यालले हाम्रो खेलकुदलाई जानकारी गराए । प्रतियोगिताको पाँचौ दिन आज पाँच खेल हुने […]
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब एमिरेट्स (यूएई) को क्रिकेट टोलीबीच हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरीजलाई एएनआईबीले प्रयोजन गरेको छ । युएई क्रिकेट बोर्डले आफ्नो आधिकारीक ट्विटरमा गरेको पोष्ट अनुसार एएनआईबीसँग सम्झौंता गर्दै सिरीज विजेता टोलीले १० हजार दिर्हाम पाउने छ । आजको अन्तर्राष्ट्रिय मुद्रा मुल्य १ […]
January 23, 2019
सुनिल गाउँले सिमरा – त्रिभुवन आर्मी क्लबले रुस्लान सिमरा गोल्ड कपको सेमिफाइनलमा बुधबार आयोजक नवजनजागृति युवा क्लबको सामना गर्दैछ । आर्मी अर्को विभागिय टोली एपिएफलाई ४–२ हराउँदै प्रतियोगिताको अन्तिम चारमा पुगेको थियो । आर्मी प्रतियोगिताको साविक विजेता हो । मकवानपुर ११ लाई ३–० ले हराउँदै आयोजक टोली सेमिफाइनलमा पुगेको थियो । आजको खेल जितेमा आर्मी […]
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र महत्वपूर्ण सदस्य शरद भेषवाकर रुस्लानको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । पारस पहिलो पटक रुस्लानको ब्रान्ड एम्बेसडर बनेका हुन् भने ज्ञानेन्द्र र शरद केहि वर्षयतिा रुस्लानसँग आबद्ध रहेका छन् । तीनै जनासँगको सम्झतौ एक वर्षको रहने बताइएको छ । जावलाखेल ग्रुप […]
January 23, 2019
एजेन्सी – यो सिजन खराव प्रदर्शन गरिरहेको फ्रेन्च लिग वान क्लब मोनाको फ्रेन्च कपबाट बाहिरिएको छ । फ्रेन्च कप अन्तरगत मंगलबार राति भएको खेलमा घरेलु मैदानमा मोनाको दोस्रो डिभिजनको क्लब मेट्जसँग ३–१ ले पराजित हुदै कपको अन्तिम ३२ बाटै बाहिरिएको हो । मोनाकोलाई पराजित गर्न गाउथिर हेइन, मार्भिन गाक्पा र इब्राहिमा निएनले गोल गरे । […]