January 17, 2019
ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा(बिपिएल)को टिम सिल्हेट सिक्सर्सका कप्तान डेविड वार्नर आगमी सोमबार अस्ट्रेलिया फर्किने भएका छन् । वार्नर चोटका कारण उपचारको लागि अस्ट्रेलिया फर्किन लागेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । क्रिकेट अस्ट्रेलियाका अनुसार वार्नरको दाया कोहनीमा चोट लागेको छ । वार्नरले शुक्रबार हुने ढाका डायनामाइट्स र शनिबार रंगपुर राइडर्सबीरुद्द भने खेल्न सक्ने संभावना […]
January 17, 2019
सिमरा (हाम्रो खेलकुद)– रुस्लान सिमरा गोल्डकपको दशौं संस्करण आज सुरु हुँदैछ । सिमरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लव र मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ । ७ ए डिभिजन क्लब, आयोजक जनगाजृति, मकवानपुर र विशाल मेमोरियल फाउन्डेसन गरि प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । साविक विजेता त्रिभुवन आर्मी क्लब सहित […]
January 17, 2019
धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब र सीएमजी संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो सेमिफाइनलमा आमनेसामने हुँदैछन् । धनगढी रंगशालामा बिहीबार दिउँसो २:३० बजे हुने खेलको विजेताले उपाधिका लागि रुस्लान थ्री स्टारको सामना गर्नेछ । सीएमजी संकटाले प्रतियोगिताको पहिलो खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा […]
January 17, 2019
एजेन्सी – पछिल्लो समय रियल म्याड्रिडको पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका मिडफिल्डर इस्कोलाई रियलक पूर्व खेलाडी राफेल भान डर भार्टले सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । प्रशिक्षक सान्टियागो सोलारीको आगमनसँगै इस्कोले अधिकांश समय बेन्चमा नै बस्नुपर्ने अवस्था रहेको छ । इस्को पछिल्लो समय रियल छाडेर अन्यत्र जाने हल्ला चलीरहँदा पनि सोलारीले उनलाई आफ्नो पहिलो रोजाइमा […]
January 17, 2019
एजेन्सी– स्पेनिस महारथी रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा लेगानेससँग १–० ले पराजित भएपनि रियल समग्रमा ३– १ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । रियलले पहिलो लेगमा ३–० को सहज जित निकालेपनि दोस्रो लगमा भने १–० ले पराजित हुन पुग्यो । रियललाई पराजित गर्न […]
January 17, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि युभेन्टसले एसी मिलानलाई १-० ले पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ । साउदी अरेबियामा भएको खेलमा रोनाल्डोले खेलको ६१ अौं मिनेटमा गरेको हेडर गोल नै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त रहयो । यसै सिजनको सुरुवातमा रियल म्याड्रिड छाडेर युभेन्टस अाएका रोनाल्डोले अाफ्नो उच्च फर्मलाई बुधबार […]
January 16, 2019
सुनसरी (हाम्रो खेलकुद)– सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइनल खेलमा विहिबार प्रदेश ७ ले नेपाल पुलिसको सामना गर्ने छ। त्यस्तै दोस्रो सेमिफाइनलमा नेपाल आर्मी र प्रदेश १ बीच शुक्रबार प्रतिसप्रर्धा हुने छ । बुधबार भएको खेलमा प्रदेश ७ भारतीय क्लव सुफलसँग १ विकेटले […]
January 16, 2019
ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दप लामिछानेको कसिलो बलिङसँगै बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा सिल्हेट सिक्सर्सले रंगपुर राइडर्सलाई २७ रनले पराजित गरेको छ । १ सय ८८ रनको लक्ष्य पक्ष्याएको राइडर्स निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन मात्र बनाउन सक्यो । सन्दीपले राइडर्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर १ […]
January 16, 2019
एजेन्सी – दक्षिण कोरिया र चीन समूह ‘सी’ बाट एसियन कप फुटबलको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । कोरिया समूह विजेता तथा चीन समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । युएईंस्थित अल नायन स्टेडियममा बुधबार भएको खेलमा दक्षिण कोरियाले चीनलाई २–० ले पराजित गर्दै समुहमा अपराजित रहन सफल भयो । दक्षिण […]
January 16, 2019
पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय नेपाल एपीएफ क्लब र प्रदेश नम्वर ५ पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । […]