January 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्विडिस योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको बैठकले मच्छिन्द्र क्लबका पूर्व प्रशिक्षक समेत रहेका कालिनलाई राष्ट्रिय टोली र युवा टोलीको प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । सन् २०१९ को मार्चबाट उनले जिम्मेवारी सम्हाल्ने बताएको छ । प्राविधिक […]
January 17, 2019
सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लबले सिमरामा सुरु भएको रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणमा विजयी शुरुवात गरेको छ । घरेलु मैदानमा स्थानिय यूवा खेलाडीले भरिएको नवजनजागृतिले मकवानपुर ११ हेटौंडालाई ३–० ले पराजित गरेको छ । घरेलु टोलीको जितमा निरज थापामगरले २ र प्रज्वल थापामगरले अर्को गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा […]
January 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– टासी घले अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षबाट बर्खास्त भएका छन् । बिहीबार बसेको एन्फा केन्द्रिय समिति बैठकले घलेलाई बर्खास्त गरेको हो । वैशाखमा नयाँ कार्यसमितिको चयन सँगै दोस्रो पटक मानार्थ अध्यक्ष बनेका घले झन्डै ८ महिनापछि बर्खास्तमा परेका हुन् । त्यसअघि नरेन्द्र श्रेष्ठको एक वर्षे कार्यकालमा पनि घले पहिलो […]
January 17, 2019
धनगढी (हाम्रो खेलकुद) – सीएमजी क्लब संकटालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको हो । बुधबार धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको १३ अौं मिनेटमा पुलिसका अभिषेक रिजालको क्रसमा तिर्थ रानाको […]
January 17, 2019
सुनसरी (हाम्रो खेलकुद) – दिलीप नाथको शतक र सागर ढकालले घातक बलिङबाट प्रेरिस नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार प्रदेश ७ लाई २ सय रनको फराकिलो अन्तरले पराजित हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । ३ सय २४ रनको लक्ष्य पछ्याएको प्रदेश टोली […]
January 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– जनता बैंकले नेपाली खेलकुदको अर्को अवार्डका लागि प्रायोजन गरेको छ । नेपाल भलिबल संघले आयोजना हरेक वर्ष आयोजना गर्ने अवार्डअन्तर्गत वर्षको उत्कृष्ट महिला र पुरुष टोली पुरस्कारका लागि प्रायोजन गरेको छ । संघले अर्को साता एनभिए अवार्ड आयोजना गर्दैछ । जनता बैंकका नायव प्रमुख कार्यकारी अजय मिश्र र भलिबल संघका अध्यक्ष मनोरञ्जन […]
January 17, 2019
ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा(बिपिएल)को टिम सिल्हेट सिक्सर्सका कप्तान डेविड वार्नर आगमी सोमबार अस्ट्रेलिया फर्किने भएका छन् । वार्नर चोटका कारण उपचारको लागि अस्ट्रेलिया फर्किन लागेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । क्रिकेट अस्ट्रेलियाका अनुसार वार्नरको दाया कोहनीमा चोट लागेको छ । वार्नरले शुक्रबार हुने ढाका डायनामाइट्स र शनिबार रंगपुर राइडर्सबीरुद्द भने खेल्न सक्ने संभावना […]
January 17, 2019
सिमरा (हाम्रो खेलकुद)– रुस्लान सिमरा गोल्डकपको दशौं संस्करण आज सुरु हुँदैछ । सिमरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लव र मकवानपुर ११ बीच प्रतिस्पर्धा हुनेछ । ७ ए डिभिजन क्लब, आयोजक जनगाजृति, मकवानपुर र विशाल मेमोरियल फाउन्डेसन गरि प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । साविक विजेता त्रिभुवन आर्मी क्लब सहित […]
January 17, 2019
धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब र सीएमजी संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो सेमिफाइनलमा आमनेसामने हुँदैछन् । धनगढी रंगशालामा बिहीबार दिउँसो २:३० बजे हुने खेलको विजेताले उपाधिका लागि रुस्लान थ्री स्टारको सामना गर्नेछ । सीएमजी संकटाले प्रतियोगिताको पहिलो खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा […]
January 17, 2019
एजेन्सी – पछिल्लो समय रियल म्याड्रिडको पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका मिडफिल्डर इस्कोलाई रियलक पूर्व खेलाडी राफेल भान डर भार्टले सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । प्रशिक्षक सान्टियागो सोलारीको आगमनसँगै इस्कोले अधिकांश समय बेन्चमा नै बस्नुपर्ने अवस्था रहेको छ । इस्को पछिल्लो समय रियल छाडेर अन्यत्र जाने हल्ला चलीरहँदा पनि सोलारीले उनलाई आफ्नो पहिलो रोजाइमा […]