January 18, 2019
एजेन्सी – बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम सिलहेट सिक्सर्सले बलियो टोली ढाका डायनामाइट्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा सुरु हुने छ । जारी प्रतियोगितामा स्टार खेलाडीले भरिएको ढाका बलियो टोली हो । ढाका ५ खेलमा ४ मा जित र […]
January 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा इन्डोनेसिया ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया ११.१ ओभरमा सबै विकेट गुमाएर मात्र २७ रनमा समेटियो । इन्डोनेसियाका लागि ओपनर यूलिया आन्ग्रेनीले बनाएको १३ रननै सर्वाधिक बन्न […]
January 18, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इन्डोनेसियालाई १ सय २० रनको लक्ष्य दिएको छ । तेर्थई क्रिकेट मैदानमा बुधबार नेपालले टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनायो । नेपालका लागि ओपनर सिता राना मगरले ६२ बलमा १ चौका प्रहार गर्दै […]
January 18, 2019
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा बुधबार युभेन्ट्सले इटालियन सुपर कपको उपाधि हात पार्यो । एसी मिलानलाई १–० हराउँदै युभेन्ट्सले उपाधि जितेको हो । रोनाल्डो यसै सिजनको सुरुवातमा १ सय ५ मिलियन युरोमा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । क्लब फुटबलका लागि सम्भव सबै खाले उपाधि जितेपछि रोनाल्डो रियल छाडेर इटाली लागेका थिए । रोनाल्डोमा […]
January 18, 2019
सुबास हुमागाईं, धनगढी नेपाल पुलिस क्लबले बिहीबार धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाइनलमा सीएमजी क्लब संकटालाई टाइब्रेकरमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्यो । टाइब्रेकरमा पुलिसका लागि वैकल्पिक गोलरक्षक रोशन खड्काले संकटाका सुभाष गुरुङको पाँचौ प्रहार बचाएका थिए । त्यसपछि कप्तान विक्रम धिमालको गोलमा पुलिसले फाइनलमा स्थान पक्का गरेको थियो । टाइब्रेकरमा जित हासिल गरेपछि […]
January 18, 2019
एजेन्सी – पहिलो लेगमा २–१ ले पछि परेको बार्सिलोनाले लेभान्टेमाथि दोस्रो लेगमा ३–० को पुनरागमन जित निकाल्दै कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । बार्सिलोनाले समग्रमा ४–२ को जित निकाल्दै आन्तिम आठमा पुग्न सफल भएको हो । घरेलु मैदान क्याम्प नोउमा बिहीबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन औसमान डेम्वेलेले २ तथा कप्तान लियोनल […]
January 17, 2019
एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याउदै जापानले एसियन कप फुटबलमा उज्वेकिस्तानलाई २–१ ले पराजित गरेको छ । समूह ‘एफ’ को अन्तिम चरणका खेलमा उज्वेकिस्तानमाथिको जितसँगै जापानले समूहमा शत प्रतिशत जित निकाल्यो । युएईंस्थित खालिफा विन जायद स्टेडियममा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा जापान खेलको ४०औं मिनेटमा पछि परेको थियो । इल्डोर सोमुरोडोभले गोल गर्दै […]
January 17, 2019
वीरगंज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले झापा-११ फुटबल क्लबलाई ६-१ ले पराजित गर्दै विशाल स्मृति फुटवल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । बिहिबार वीरगंज रंगशालामा भएको दोस्रो सेमिफाइनलमा खेलको दोस्रो मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । सन्तोष तामाङले १४ औं र २४ औं मिनेटमा गोल गर्दै आर्मीलाई […]
January 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– निर्वाचनमा आर्थिक अनियमितता भएको आरोप लगाउने चार जिल्लाका अध्यक्षका विषयमा छानविन गरि निर्णय लिन अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुशासन समितिलाई निर्देशन दिएको छ । वैशाखमा भएको निर्वाचनमा आर्थिक अनियमित भएको भन्दै एन्फा अन्तर्गत काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका गौतम सुजखु, ललिपुरका पुरुषोत्तम थापा र धादिङका दीपक खतिवडाले संयुक्त रुपमा पत्रकार […]
January 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोली र महिला यू १९ टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । म्यानमारमा गत नोभेम्बरमा सम्पन्न ओलम्पिक छनोटमा दोस्रो चरणमा पुग्न सफल भएकाले महिला राष्ट्रिय फुटबल टोलीका हरेक सदस्यलाई ५० हजार रुपैयाँ दिने एन्फा कार्यसमितिको बैठकले आज निर्णय गरेको छ । त्यस्तै […]