January 10, 2018
लाहोर (हाम्रो खेलकुद) – नेपालले पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो । ब्याटिङमा खराब सुरुआतको बावजुद नेपालका मिडल अर्डरले पारी सम्हाल्दै सम्मानजनक स्कोर बनाएका थिए । तर, दोस्रो इनिङ्समा बलरले सुरुआती लयलाई निरन्तरता दिन नसक्दा नेपाल हार्न […]
January 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सिएमजी क्लब संकटालाई २–० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफलाई जिताउन दुवै गोल अन्जन विष्टले गरे । प्रतिस्पर्धात्मक बनेका […]
January 10, 2018
धनगढी (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलको खेल हुँदैछ । धनगढी रंगशालामा हुने दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले सिएमजी क्लब संकटाको सामना गर्नेछ । खेल दिउसो २ बजेपछि शुरु हुनेछ । एपीएफले प्रि–क्वार्टरफाइनलमा साहरा क्लब पोखरालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको […]
January 10, 2018
म्याड्रिड (एजेन्सी) – रोनाल्डोले यस वर्ष आफ्नो पाँचौ बलोन डि’ओर उपाधि जित्दै सर्वाधिक बलोन डि’ओरको सूचीमा लियोनल मेस्सीको बराबरीमा आएका छन् । तर उनको सन् २०१३ को बलोन डि’ओरको लागि भने उनी आलोचित भएका छन् । फ्रान्सका विङर फ्रान्क रेबेरीले सन् २०१३ को बलोन डि’ओर रोनाल्डोले होइन आफूले जित्नु पर्ने दाबी गरेका छन् । सो साल […]
January 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गतको १६ औं महिला राष्ट्रिय लिग फुटबलको उपाधिनजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुपर लिग अन्तर्गत भएको विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबमाथि २–१ को कठिन जित निकाल्दै एपीएफ उपाधि नजिक पुगेको हो । सुपरलिगमा अब सबै टोलीले १–१ खेल खेल्न बाँकी छ । […]
January 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी पाँचौं नेत्रहिन एक दिवसीय प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित हुन पुगेको छ । २ सय ५९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सो लक्ष्य १९ ओभरमा पुरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा २ सय ५८ रन बनाएको थियो । नेपालका लागि ओपनर रमेश बहादुरले सर्वाधिक […]
January 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कसमस कलेज र सिवाइएसटीको आयोजनामा इन्डोर क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको सिक्स ‘ए’ साइड इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै प्रतियोगिता शनिबारदेखि हुने जानकारी गराएको हो । पुस २९ गतेबाट माघ २ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १६ इन्जिनियरिङ कलेजले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई चार समूहमा […]
January 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को आयोजनामा पहिलो संस्करणको एनप्याब्सन खेलकुद सप्ताह यही शनिबारदेखि हुने भएको छ । आयोजक एन प्याब्सनले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ५ विधा समेटिएको खेलकुद सप्ताह गर्न लागेको जानकारी गराएको हो । खेलकुद सप्ताहमा फुटबल, सटपुट, १०० मिटर दौड, ४०० मिटर दौड […]
January 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अग्नि रुपन्देही–११ धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भुटानको ड्रुक स्टारलाई ३–२ ले पराजित गर्दै रुपेन्देहीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । रुपेन्देहीको जितमा अमर डंगोलले २ तथा मनिस थापाले १ गोल गरे । […]
January 9, 2018
पोखरा २५ (हाम्रो खेलकुद) – पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता पुरस्कार राशीमा बृद्धि गरिएको आयोजन सहारा क्लबले जनाएको छ । यसपटकको विजेताले ७ लाख १ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले ३ ला ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । गत वर्ष विजेताले ५ लाख १ हजार दोस्रो भएको टोलीले २ लाख ५१ […]