December 6, 2017
दिल्ली (एजेन्सी) – श्रीलंका विरुद्धको तीन टेस्टको सिरिज घरेलु टोली भारतले आफ्नो पक्षमा पारेको छ । बुधबार अन्तिम टेस्ट बराबरीमा सकिएसँगै दुई टोलीबीचको ३ खेलको टेस्ट सिरिज भारतले १–० ले आफ्नो पक्षमा पारेको हो । भारत भ्रमणमा रहेको श्रीलंकाले पहिलो टेस्टमा भारतसँग बराबरी खेलेको थियो । तर, दोस्रो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ्स र २ […]
December 6, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगमा आज राति साविक विजेता रियल म्याड्रिड जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्दै छ । रियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ । समूह एचको अन्य खेलमा टोटनह्यामले एपोएल निकोसियाको सामना गर्दै छ । टोटनह्याम र रियल म्याड्रिड यस अघि नै अन्तिम १६ मा […]
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मध्यपक्तिका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो खेलमा ६ विकेटको क्षेतिमा २ सय २१ रन बनाएको छ । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले ५४ र […]
December 6, 2017
बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोनाले स्पोर्टिङलाई २-० ले हराएको छ । घरेलु टोलीको जितमा पाको अल्कासेरले एक गोल गरे भने अर्को गोल स्पोर्टिङको खेलाडिद्वारा आत्मघाती गोल भएको थियो । समूहको अर्को खेलमा युभेन्टसले ओलम्पियाकोसलाई २-० ले नै हराएको हो । यस समूहबाट बार्सिलोना र युभनेटस अघिल्लो चरण प्रवेश गरेका छन् । […]
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको संयुक्त अरब इमिरेट्ससँगका अन्तिम दुई मध्येको पहिलो खेल आज खेल्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् । अब विश्व कपमा छनोट […]
December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेट प्रतियोगितामा निकै प्रतिक्षित बनेको टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चियर्स लिडर्स पनि हुने भएका छन् । आयोजक ईपीएलले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ईपीएलमा दर्शकलाई खेलसँगै मनोरञ्जन प्रदान गर्न चियर्स लिडर्स राख्ने निर्णय गरिएको जानकारी गराए । ईपीएल पुस ३ गतेबाट शुरु भएर ११ दिनसम्म […]
December 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज र गोकर्ण फरेष्ट रिसोर्टको संयुक्त आयोजनामा दोस्रो संस्करणको कतार एयरवेज खुल्ला गल्फ प्रतियोगिता यही शुक्रबार र शनिबार हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत दुइदिने एमेच्योर गल्फ प्रतियोगिता पुस २२ र २३ गते गर्न लागेको जानकारी गराए । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । १८ होलमा स्टेबल […]
December 5, 2017
म्याड्रिड (एजेन्सी)– झन्डै एक दशक यता पहिलो पटक टोलीले सिजनमा खराब सुरुआत गर्नका वावजुद रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले क्लबको प्रशिक्षकका लागि जिनेदिन जिदाननै उपयुक्त व्यक्ति भएको बताएका छन् । सन् २००८ यता लि लिगामा रियलको यो सबैभन्दा खराब सुरुआत हो । शनिबार शीर्षस्थानको बार्सिलोनासँग अंक दुरीलाई छोट्याएर ६ अंकमा झार्ने अवसरलाई पनि रियलले […]
December 5, 2017
बार्सिलोना( एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले पूर्व सहकर्मी नेयमारलाई भविष्यमा रियल म्याड्रिडमा जाने आफुले नदेखेको बताएका छन् । ब्राजिलियन सुपर स्टार नेयमार यहि सिजन विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । तर, क्लबका अर्का स्ट्राइकर इडिन्डस काभानीसँगको सम्बन्ध चिसो हुँदै गएकाले उनले पिएसजी चाँडै छाड्ने अनुमान गरिएको छ […]
December 5, 2017
म्युनिख (एजेन्सी) – विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगमामा समूह चरणअन्तर्गत जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) एक आपसमा भिड्दै छन् । बार्यन र पिएसजी बीचको खेल बार्यनको घरेलु मैदानमा हुदैछ । समूह चरणको पहिलो खेलमा पिएसजीले म्युनिखलाई ३–० ले पराजित गरेको थियो । त्यही बदला लिने दाउमा […]