default_image

Featured

November 16, 2017

सिएमजी संकटा चन्द्रागिरी गोल्डकपको अन्तिम चारमा

काठमाडौं (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटा राजधानीमा जारी चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकापस्थित मैदानमा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै संकटाले अन्तिम चारमा स्थान बनाएको हो । संकटाको जितमा दुवै गोल विदेशी खेलाडीले गरेका थिए । खेल सुरु भएको ७ मिनेट भित्र २ गोलको अग्रतालाई […]

November 15, 2017

तेक्वान्दो संघको संघिय अभ्यास, पुरीको अध्यक्षतामा ३ नं प्रदेश संघ गठन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले संघियताको अभ्यास सुरु गरेको छ । अघिल्लो महिना केन्द्रिय अधिवेशन सकेको संघको पहिलो प्रदेश संघका रुपमा प्रदेश नं ३ को तदर्थ समिति गठन भएको छ । केशव पुरीको अध्यक्षतामारहेको २५ सदस्यीय तदर्थ समितिलाई आज राजधानीमा आयोजित भेलाले अनुमोदन गरेको थियो । प्रदेश संघको उपाध्यक्षमा राजन सिंह भण्डारी, माधव नेपाल, […]

November 15, 2017

एपिएफ सताक्षी गोल्ड कपको क्वार्टरफाइनलमा

सबिन शेर्मा झापा – नेपाल एपिएफ क्लब झापाको झिलझिलेमा जारी टुवोर्ग दोस्रो सताक्षी गोल्ड कफ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारत मध्य प्रदेशको डायमन्ड अफ फुटबल एकेडेमीलाई आज ४–० ले हराउँदै विभागिय टोली अन्तिम आठमा पुगेको हो । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आज एपिएफको […]

November 15, 2017

आर्मी चन्द्रागिरि गोल्ड कपको सेमिफाइनल, जावलाखेल बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन टोली त्रिभुवन आर्मी क्लब राजधानीमाजारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफााइनल पुगेको छ । नैकापस्थित खेल मैदानमा आज टाइब्रेकरमा अर्को ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई ५–३ ले हराउँदै विभागिय टोली अन्तिम चारमा पुगेको हो । निर्धारित र थप समयमा पनि गोलरहित बराबरीमा टुंगिएपनि खेलको निर्णय पेनाल्टी सुटआउट बाट […]

default_image

November 15, 2017

सुमन स्मृति हेटौंडा गोल्डकप फुटबल पुसमा

काठमाडौं (हाम्रो खेलकुद) – सुमन भोम्जन मेमोरियल स्मृति हेटौडा आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण पुस पहिलो साता आयोजना हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले प्रतियोगिता पुस ८ गते १५ गतेसम्म हेटौंडामा आयोजना हुने बुधबार नेपाल खेलकुद पत्रकार मञ्चमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।  प्रतियोगितामा ‘ए’ डिभिजनका तीन […]

November 15, 2017

जर्मनी र फ्रान्सको रोमाञ्चक बराबरी, इङ्ल्यान्ड र ब्राजिल पनि रोकिए

सेभिल (एजेन्सी) – गए रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत विश्वकपका दाबेदार मानिएका दुई टोली जर्मनी र फ्रान्सले २-२ को बराबरी खेलेका छन् । फ्रान्सका लागि आर्सनलका स्ट्राइकर एलेक्जान्डर लाकाजेटले दुई गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्सियालले लाकाजेटलाई सुन्दर पास मिलाई दिएका थिए । त्यसको सदुपयोग गर्दै लाकाजेटले टोलीलाई अग्रता […]

November 14, 2017

फ्रेण्डस् चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब फ्रेण्डस् क्लब चन्द्रागिरीमा मंगलबारबाट शुरु भएको प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ । नैकापस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले हराउँदै फ्रेण्डस्  अन्तिम चारमा पुगेको हो । फ्रेण्डस् को जितमा धिरज श्रेष्ठले ह्याट्रिक पूरा गरे । अफ्रिकी मुलका लावलले अर्काे एक गोल थपे […]

November 14, 2017

राष्ट्रिय रङ्गमा अन्तिमपटक अनिल [फोटो फिचर ]

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्स विरुद्ध ८१ औं मिनेटमा मैदान प्रवेश गरेसँगै अनिलले राष्ट्रिय टोलीको लागि ५० खेल पुरा गरे । यो अनिलको राष्ट्रिय टोलीबाट अन्तिम खेल थियो । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद मैदान प्रवेश गरे लगतै विराज महर्जनले अनिललाई आर्म ब्याण्ड सुम्पिएका थिए । यो खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिललाई राष्ट्रिय फुटबल टोलीको […]

Jhapa

November 14, 2017

झापा सताक्षी गोल्ड कपको सेमिफाइनलमा, कर्णको २ गोल

सबिन शेर्मा दमक– रमपम झापा ११ ले दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा सानदार सुरुआत गर्ने क्रममा आज उद्घाटन खेलमा पोखरा ११ लाई ५–० ले पराजित गरेको छ । जितसँगै झापा सेमिफाइनलमा पुगेको छ । झापाको जितमा स्ट्राइकर कर्ण लिम्बूले २, गिल्सन कन्दङ्वा, विशाल राई र विदेशी खेलाडी अजयी मार्टिनले समान १ गोल गरे ।  पहिलो […]

November 14, 2017

इङ्ग्ल्यान्ड ब्राजिलसँग भिड्दै, जर्मनी फ्रान्सको सामना गर्दै

लण्डन (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज विश्व फुटबलका दुई बलिया राष्ट्र इङ्ग्ल्यान्ड र ब्राजिल एकआपसमा भिड्दै छन् । इङ्ग्ल्यान्डको वेम्ब्ली स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ । इङ्ग्ल्यान्डले आफ्नो पछिल्लो मैत्रीपूर्ण खेलमा जर्मनीसँग गोलरहित बराबरी खेलेको थियो भने ब्राजिलले जापानलाई ३-१ ले हराएको थियो । यी दुईबीच खेलिएको […]

Success

Thank you for your time.