September 8, 2017
म्यानचेष्टर (एजेन्सी)- इंग्लिस क्लब म्यानचेष्टर सिटीका कप्तान भिन्सेन्ट कम्पनीले चोटका कारण प्रिमियर लिग अन्तर्गत लिभरपुल विरुद्धको महत्वपूर्ण खेल गुमाउने सक्ने भएका छन् । विश्वकप छनोट अन्तर्गत जिब्रल्टार विरुद्धको खेलमा पिडौलामा चोट बोकेका कम्पनीले शनिबार लिभरपुल विरुद्धको महत्वपूर्ण खेल गुमाउनेमा आशंका गरिएको हो । चोट बोकेपनि कम्पनीले जिब्रल्टारविरुद्ध पुरै समय खेलेका थिए । चोटकै कारण कम्पनीले […]
September 8, 2017
मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा आयोजना हुने विश्व कपको छनोट चरण जारी छैन । छनोट चरणका खेलहरु अझै बाँकी रहेपनि ७ राष्ट्रले अहिले सम्म विश्व कपमा स्थान सुरक्षित पारिसकेका छन् । आयोजक भएका नाताले रुस स्वतः विश्व कप खेल्न पाउनेछ । त्यसअर्थमा ३२ मध्ये ८ टोलीको विश्व कप खेल्ने टुंगो लागिसकेको छ । रुसको […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राजधानीमा जारी तेस्रो साबा तथा पाँचौ एसियन यू–१६ पुरुष छनोट बास्केटबल च्याम्पियनसिपको तेस्रो खेलमा आयोजक नेपालले आज उपाधिको दाबेदार भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँस १ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा भुटानको चुनौती सहजै पन्छाएको नेपालले बिहिबार अर्को बलियो टोली बंगलादेशलाई कडा टक्कर दिएपनि […]
September 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने एसिसी यू १९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्दै नेपालले एसिसी एसिया कप छनोटका रुपमा रहेको प्रतियोगिताको यात्रा सुरु गर्नेछ । दीपेन्द्र सिंह ऐरीको कप्तानी रहेको टोलीले त्यसपछि नेपालले भदौ २८ मा भुटान र भदौ […]
September 7, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली फुटबलका अधिकांश स्टारहरुले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब वा रुस्लान थ्री स्टार क्लबबाट खेल्ने सपना पालेका हुन्छन् । त्यसमध्ये कतिको पुरा हुन्छ भने कसैको पुरा नहुन पनि सक्छ । यस्तैमा राष्ट्रिय टोलीमा नियमित मिडफिल्डर अञ्जन विष्टले आज मनाङबाट ‘डेब्यू’ गर्ने अवसर पाएका छन् । चितवनमा जारी प्रथम इप्लानेट जेसिज कप […]
September 7, 2017
भरतपुर (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी चितवनमा जारी प्रथम इप्लानेट जेसिज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रमपम झापा ११ लाई टाइब्रेकरमा ५–३ हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । निधारित ८० मिनेटको खेलमा १–१ को बराबरीपछि सोझै भएको पेनाल्टी सुटआउटमा विजयी हुँदै मनाङ अघिल्लो चरण पुगेको हो । मनाङले फाइनल प्रवेशका लागि […]
September 7, 2017
काठमाडौं (हाम्रोखेलकुद)- पाँचौ एसियन पुरुष यू–१६ छनोट बास्केटबल च्याम्पियनसिपको दोस्रो खलमा नेपाल पराजित भएको छ । च्याम्पियनसिप अन्र्तगत बिहिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कवर्डहलमा भएको छनोट चरणको दोस्रो खेलमा नेपाल शारीरिक रुपमा बलियो बंगलादेशमाथि ५७–६८ ले पराजित भएको हो । नेपालले पहिलो क्वार्टरमा २२–१० को नतिजा संगै १२ अंकको अग्रता निकालेपनि दोस्रो क्वार्टरको […]
September 7, 2017
पेरिस (एजेन्सी)- भर्खर सकिएको ट्रान्सफर सत्रको अन्तिम दिनमा मोनाकोबाट पिएसजी पुगेका बाप्पेले नेयमारलाई बालेन डी‘ओर जित्न सघाउने इच्छा रहेको बताएका छन् । नेयमार पनि यसै ट्रान्सफर सत्रमा बार्सिलोनाबाट कीर्तिमानी रकममा पीएसजी आएका हुन । बुधबार मात्र पिएसजीमा अभ्यास सुरु गरेका बाप्पेले उनको बालेन डी‘ओर को आकांक्षा बारे सोधिएको प्रश्नमा नेयमारलाई उक्त उपाधि जित्न सघाउने इच्छा रहेको बताएका थिए । उनले भने,’ […]
September 7, 2017
दिपक बोहोरा चितवनमा जारी प्रथम इ प्लानेट जेसिज कप फुटबल प्रतियोगितामा आज लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब र रमपम झापा ११ आमने सामने हुँदैछन् । अघिल्लो वर्ष झापा गोल्डकपमा आफ्नै घरेलु मैदानमा मनाङसँग पराजित हुँदै उपाधि गुमाएको झापा त्यो हारको बदला लिने धुनमा रहने छ । घरेलु फुटबलमा सफल क्लब मनाङ भने झापालाई हराउँदै यो […]
September 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीले युरोपमा प्रशिक्षण गर्ने अवसर पाएकी छिन् । माल्दिभ्सको क्लबबाट व्यावसायिक भलिबलको अनुभव समेत बटुलिसकेकी प्रतिभालाई नेदरल्यान्ड्समा तीन साताको इन्टर्नसिपका लागि निमन्त्रणा प्राप्त भएको नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्ले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । नेदरल्यान्ड्स भलिबल संघले प्रतिभालाई प्रशिक्षणको लागि मौका दिन लागेको हो […]