default_image

Featured

August 17, 2017

इन्टाले बाढी पीडितलाई सहयोग गर्ने, अध्यक्षमा ओलम्पियन लामाको निरन्तरता

 काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएन (इन्टा) मा ओलम्पियन विधान लामाले निरन्तरता पाएका छन् । अमेरिकाको पोटल्यान्डमा बिहीबार सम्पन्न इन्टाको तेस्रो साधारण सभाले लामालाई अध्यक्ष पुनः निरन्तरता दिएको हो । १७ सदस्यीय इन्टाको कार्यसमितिमा प्रथम उपाध्यक्षमा सविता राजभण्डारी, उपाध्यक्षमा सपना मल्ल, अच्युत बास्कोटा, कमल खत्री चयन भएका छन् । त्यस्तै महासचिवमा नारायण गुरुङले […]

August 17, 2017

जापानमा नेपाली टोलीको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीका लाािग जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ । नेपाली टोलीले अमिटी स्पोर्टस क्लबसँग आज बिहान भएको खेलमा ५–० को हार बेहोरेको हो । अमिटी जापानको क्षेत्रीय लिगमा प्रतिस्पर्धा गर्ने क्लब हो । क्षेत्रिय लिग जापानको लिग संरचना अनुसार […]

Suarez

August 17, 2017

स्वारेजले ला लिगाको पहिलो खेल गुमाउन सक्ने

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले ला लिगा नयाँ सिजनको पहिलो खेल गुमाउने सम्भावना रहेको छ । रियल म्याड्रिडसँग स्पेनिस सुपर कपको दोस्रो लेगमा गएराती २–० ले हारेको खेलमा स्वारेजलाई खेलको अन्त्यतिर चोट लागेको थियो ।  खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो […]

Benzema

August 17, 2017

रियललाई स्पेनिस सुपर कप उपाधि, बार्सिलोना फेरी पराजित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले स्पेनिस सुपर कप उपाधि जितेको छ । चिरप्रतिद्वन्द्वि बार्सिलोनालाई समग्रमा ५–१ ले हराउँदै रियलले नयाँ सिजनमा दोस्रो उपाधि जितेको हो । गए राती भएको दोस्रो लेगमा रियलले बार्सिलोनालाई २–० ले हराएको थियो । पहिलो लेगमा रियलले ३–१ को जित हासिल गरेको थियो । केही दिनअघि म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियलले युइएफए […]

August 16, 2017

‘ए’ डिभिजन लिग मंसिर १४ गतेदेखि

काठमाडौँ (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन लिग ४ वर्षपछि आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघको बुधबार बसेको कार्यसमितिको बैठकले लामो समयदेखि आयोजना नभएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय गरेको छ। पछिल्लोपटक २०७० सालमा मनाङ मर्स्याङ्दी क्लबले जितेयता ‘ए’ डिभिजन लिग आयोजना हुन सकेको थिएन। त्यसपछि २०७२मा नयाँ संरचनाको राष्ट्रिय लिगको […]

August 16, 2017

जापानमा नेपाली टोलीको जित

काठमाडौँ (हाम्रो खेलकुद) – जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार खेलिएको दोस्रो मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । नेपाल राष्ट्रिय टोलीले कान्साइ गाकुइन विश्वविद्यालयको टोलीलाई २-१ ले पराजित गरेको हो । खेलको निर्धारित समयको अन्त्यमा सुमन लामाको गोलसँगै नेपालले अन्तिम समयमा जित हासिल गरेको हो। १-१ को बराबरी तर्फ लम्कदै गरेको खेलमा सुमनले […]

August 16, 2017

रियल र बार्सिलोनाबीच सुपर कपको दोस्रो लेग आज

म्याड्रिड (एजेन्सी)– स्पेनिस सुपर कपको पहिलो लेग ३–१ ले गुमाएको बार्सिलोना र रियल म्याड्रिडबीच आज राती दोस्रो लेग हुँदैछ । सुपर कपको पहिलो लेग रियलका सुपरस्टार क्रिस्टियानो रोलाल्डोका लागि स्मरणीय रह्यो । उनले दुई मिनेटको फरकमा दुई पहेलो कार्ड दर्शन गर्दै मैदान छोड्नु परेको थियो । २–१ ले टोलीलाई अग्रता दिलाएको खुसीयाली मनाउने क्रममा रोनाल्डोले […]

August 16, 2017

जापानमा नेपाली टोलीलेआज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज दिउँसो दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले बुधबार क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । ओसाकामा खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ । एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि […]

August 16, 2017

जापानमा नेपालको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले आज क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ । एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि नेपाली टोली जापान […]

Arnold Liverpool

August 16, 2017

लिभरपुललाई पहिलो लेगमा अग्रता

च्याम्पियन्स लिग प्ले-अफ होफेनहायम (एजेन्सी) – लिभरपुलले च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा अग्रता लिएको छ । लिभरपुलले गएरातीको खेलमा घरेलु टोली होफेनहायमलाई २–१ ले हराएको छ ।  ट्रेन्ट एलेक्सजान्डर आर्नोल्डको गोलमा अग्रता लिएको लिभरपुलले हाभार्ड नोर्डभेटको आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो । मार्क हुथले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोलीलाई प्रतिस्पर्धामा राखेका […]

Success

Thank you for your time.