August 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लिग फुटबलको मिति तय गर्न र रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा निर्णय लिन नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक आज फेरी बस्दैछ । साउन ११ गते सुरु भएको बैठक थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा विवाद चर्केपछि स्थागित भएको थियो । साउन १२ लाई बैठक सुरु गर्ने बताइएपनि […]
August 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाता भित्र ५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय बहुउद्देश्यी कभर्ड हल निर्माण हुने भएको छ । कभर्ड हल निर्माणका लागि त्रिविले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७४ रोपनी ५ आना २ पैसा २.१२ दाम जग्गा उपलब्ध गराएको बताइएको छ । झन्डै ८२ करोड रुपैयाँको लागतमा हुने कभर्ड हल निर्माण हुने राखेपले […]
August 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा यहि शुक्रबारदेखि साफ यू१५ च्याम्पियनसिप सुरु हुँदैछ। दक्षिण एसियाका ६ टोली सहभागी रहने प्रतियोगितामा २ समूह विभाजन गरेर लिग कम नकआउट पद्दतिमा खेलाइनेछ। आयोजक नेपालसँगै समूह ‘बी’मा भारत र माल्दिभ्स रहेका छन् भने समूह ‘ए’मा भुटान, बंगलादेश र श्रीलंका रहेका छन्। पछिल्लो पटक साफ यू१६ […]
August 15, 2017
ईटाली (एजेन्सी)- अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी पाउलो डीबालाले आफ्नो भबिष्य हाल अनुबन्धित क्लब युभेन्टसको हातमा रहेको बताएका छन्। इटालियन च्याम्पियन युभेन्टसले हालै मात्र एतिहासिक जर्सी नम्बर १० डीबालालाई हस्तान्तरण गरेको थियो । बार्सिलोनाले नेयमार पीएसजी प्रस्थान गरेपछि उनको विकल्पको रुपमा डेम्बेले, कुटिन्हो संगै डीबालाको नाम पनि अगाडी आएको छ, तर डीबाला भने आफ्नो भबिष्य युभेन्टसको हातमा रहेको […]
August 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलका लागि तयारीमा जुटेको छ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले बुधबार क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ । ओसाकामा रहेको नेपाली टोलीले आज बिहान अभ्यास गरेको छ । टोलीका […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट अम्पायर बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी मलेसियामा यसै साता सुरु हुने दक्षिण पूर्वी एसियाली (एसइए) खेलकुद अम्पायरको भूमिका निर्वाह गर्न मंगलबार त्यसतर्फ जाने भएका छन् । एसइए खेलमा क्रिकेट पहिलो पटक समावेश गरिएको र त्यहाँ पुरुष ५० ओभर तथा महिला/ पुरुष टि ट्वान्टीमा अलग अलग प्रतिस्पर्धा हुने बताइएको छ । […]
August 14, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच खेल घुमाउने भएका छन्। रोनाल्डोले खेलमा दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि रेफ्रीलाई हातले धकेलेका थिए। उक्त खेलको रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो। स्पेनिस […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप २०१६को फाइनलमा नेपालका लागि विजयी गोल गरेका सुजल श्रेष्ठसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । २०७३ सालमा प्राप्त गरेको उपलब्धि र चर्चाको आधारमा पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले (एनएसजेएफ)ले जनाएको छ […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]
August 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २५ खेलाडी बेलाइएका छन् । नपाल र घरेलु टोली हङकङबीच अक्टुबर १३ र १५ मा एक दिवसय प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको दुई सदस्यीय टोलीले खेलाडीको छनोट गरेको हो । […]