August 13, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले दमदार ढंगले इङ्लिस प्रिमियर लिगको सुरुआत गरेको छ । आइतबार वेस्ट ह्यामलाई ४–० ले हराउदै म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको सानदार सुरुआत गरेको हो । पहिलो खेलमा ४ गोल गरेपछि युनाइटेड तीन दिनअघि सुरु भएको लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले खेलको सुरुआत देखि पकड […]
August 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिता अन्तर्गत त्रिभूवन आर्मी क्लबकी मनिता श्रेष्ठ प्रधानले आफ्नो तौल समूहमा स्वर्ण पदकसँगै जारी प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उकृष्ट इप्पनको उपाधि जितेकी छिन्। मनितासँगै प्रतियोगिताको पहिलो दिन शनिबार पामका रोशन दोङले पुरुष ५५ केजीमुनि तथा मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए । […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघले बिहिबारदेखि शुरु हुने २० औं राष्ट्रिय पौडी प्रतियोगिताबाट नयाँ नियम लागु गर्ने तयारी गरेको छ । नयाँ नियम अनुसार एक खेलाडीले कुनै चार इभेन्टमा मात्रै सहभागिता जनाउन पाउनेछ । फिना, ओलम्पिक लगायत अन्य खेलहरुमा खेलाडीले जुनसुकै खेलमा खेल्न पाउने प्रावधान छ । पौडी संघले ल्याउन लागेको नियम फिना च्याम्पियनसिप […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल राष्ट्रिय फुटबल टोलीले बराबरीबाट जापान यात्रा सुरु गरेको छ । एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि तयारीको लागि जापानमा पुगेको नेपाली टोलीले आइतबारको मैत्रीपूर्ण खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको छ । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो । ग्रिन […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– लामो समय देखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका विषयमा संसदिय समितिले चासो दिन थालेको छ ।महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको खेलकुद उप समितिले एनओसी विवाद र १३ औं साग आयोजनाका बारेमा सरोकारवाला पक्षसँग आइतबार छलफल गरेको छ । […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पराजित भएको छ । सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा आइतबार भएको खेलमा सिंहालेस क्रिकेट क्लबसँग १० विकेटले पराजित भएपछि नेपाली खलाडी सम्मिलित टोली उप विजेतामा समिति भएको छ । पारस महबुस सम्मिलित […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा अर्को महिना हुने पूर्वी एसियास्तरको एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको लागि २८ सदस्यीय टिमको प्रारम्भिक घोषणा भएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका प्रशिक्षक विनोद दासले खेलाडीको छनोट गरेका हुन् । एसीसी यू १९ प्रतियोगिता मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिख सम्म हुनेछ । नेपाली टिमको कप्तानी […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) मा गएराती सानदार जित दर्ता गरेको छ । टिसी स्पोर्टसले शनिबार कुडहुवदुलाई ६–१ को फराकिलो अन्तरले हराएको छ । डिपिएलको दोस्रो खेलमा किरणको टोलीको यो पहिलो जित हो । जितपछि किरणको टोली अंक तालिकाको तेस्रो स्थानमा उक्लेको […]
August 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – अर्को महिना ताजकिस्तानविरुद्ध घरेलु मैदानमा हुने एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान भ्रमणमा छ । शुक्रबार स्थानिय समय अनुसार २ बजे जापान पुगेको टोलीले त्यसै दिन अभ्यास थालेको थियो । आज पनि नेपाली टोलीले प्रशिक्षण गरेको टोलीका कप्तान अनिल गुरुङले जानकारी दिए । जापान भ्रमणमा नेपाली टोली विश्व विद्यालय, […]
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको महिला भलिबलमा बेग्लै पहिचान बनाउन सफल न्यू डायमन्ड एकेडेमीले आफ्ना पुराना खेलाडीको सम्मानमा विदाई कार्यक्रमको आयोजना गरेको छ । न्यू डायमण्ड स्कुलबाट स्थापना काल देखि हाल सम्म खेल्दै आएका राष्ट्रिय स्तरका खेलाडीलाई शनिबार शनिबार सम्मान गरिएको हो । सम्मानित हुनेमा प्रतिभा माली, कृपा अधिकारी, मनीषा लामालगायतका खेलाडी थिए । कार्यक्रममा शेरवहादुर […]