January 14, 2017
क्वालालम्पुर (एजेन्सी) – आगामी मार्च महिनाबाट सुरु हुने एएफसी एसियन कपको छनोट चरणको ड्रका लागि एएफसीले वरियता सार्वजनिक गरेको छ। २४ टोली सहभागी हुने छनोटमा नेपाल २२औं स्थानमा परेको छ। २४ टोलीलाई ४ पटमा विभाजित गरेर ‘ड्र’का दिन ६ समुहमा विभाजन गरिने प्रावधान रहेको छ। शीर्ष ६ टोली पट ‘ए’मा रहनेछन् भने तलका ६ टोली […]
January 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठले १० स्ट्रोकको अग्रताका साथ सूर्य नेपाल च्यालेन्ज गल्फ उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को पार ६८ मा अन्तिम दिन शुक्रबार शिवरामले ४ अन्डर ६४ को प्रदर्शन गरे । समग्रमा ८ अन्डर २ सय ६४ को प्रदर्शन गर्दै सूर्य नेपाल गल्फ टुर […]
January 13, 2017
लन्डन (एजेन्सी) – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले लगातार तेस्रो महिना महिनाको उत्कृष्ट प्रतिशक्षकको उपाधि जित्दै प्रिमियर लिगमा नयाँ कीर्तिमान बनाएका छन् । प्रिमियर लिगमा चेल्सी प्रशिक्षक कोन्टेको कीर्तिमान प्रिमियर लिगमा अहिले सम्म कुनै पनि प्रशिक्षकले लगातार तीन महिना उत्कृष्ट चुनिएका थिएनन् । दुई दशक भन्दा लामो समय म्यानचेस्टर युनाइटेडलाई प्रशिक्षण दिएका एलेक्स फर्गुसनलगायत दस प्रशिक्षकले […]
January 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एपी वन शुक्रबार नेपाल टेलिभिजनलाई गोलरहित बराबरीमा रोकेर आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम लिग खेलमा पूर्व विजेता नेपाल टेलिभिजनलाई बराबरीमा रोकेपछि एपी वन समूह उपविजेताको हैसियतले अगाडि बढ्यो । एपी वनले गोल अन्तरको आधारमा टेलिभिजनलाई पछाडि पारेको हो । यस समूहबाट गत […]
January 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आर्मी सहज जितका साथ रुस्लान कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार रोयल पिसी फाइटरलाई १० विकेटले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । ४६ रनको झिनो लक्ष्य पछ्याएको आर्मीले ४ ओभरमा विना विकेटको क्षेति जित हासिल गरेको थियो । आर्मीका ओपनर सागर पुन ३६ […]
January 13, 2017
धनगढी (हाम्रो खेलकुद)– दुई ए डिभिजन टोली सिएमजी संकटा र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी भागेश्वर गु्रप सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आयोजक सुदूरपश्चिमाञ्चल ११ लाई शुक्रबार १–० निराश पार्दै संकटाले मनाङसँगको फाइनल भेट पक्का गरेको हो । मनाङले अघिल्लो दिननै भारतको दिल्ली युनाइटेडलाई हराएर अन्तिम दुईको यात्रा तय गरिसकेको थियो […]
January 13, 2017
काठमाडौं – सातौं राष्ट्रिय खेलकुदमा दोहोरो स्वर्ण पदक जितेको दुई साता नबित्दै कान्छीमाया कोजुले विदेशी भुमिमा हाफ म्याराथनको उपाधि जितेकी छिन् । एपिएफकी कान्छीले बिहीबार भारतको दार्जिलिङ पुलिस म्याराथनमा हाफ म्याराथन जितेकी हुन् । पुरुष हाफ म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठले दोस्रो स्थान प्राप्त गरेका छन् । २१ किलोमिटर दौड १ घन्टा २३ मिनेट ४५ […]
January 13, 2017
मड्रिड (एजेन्सी)– स्पेनिस फुटबल इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राती सेभियासँग ३–३ को बराबरी खेलेपनि समग्रमा ६–३ को अग्रतासहित रियल कोपा डेल रेको अन्तिम आठमा पुगेको हो । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच विना पहिलो लेगमा रियलले ३–० ले […]
January 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लगातारको सफलतापछि न्यू डाइमन्ड एकेडेमी १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्षस्थानमा थप बलियो बनेको छ । नेपाल आर्मीलाई बिहीबार सोझो ३–० सेटमा हराएको न्यू डाइमन्ड ६ खेलमा शतप्रतिशत अंंक लिन सफल भएको छ । न्यू डाइमन्डको १८ अंक पुगेको छ । बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको […]
January 12, 2017
काठमाडौँ (हाम्री खेलकुद) – महबुब आलमले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि हिमालयन व्हाइट हाउस कलेजले राजधानीमा जारि रुस्लन टि-२० प्रतियोगितामा १सय ७ रनको विशाल जित हात पारेको छ। टस जितेर पहिलो बलिङ रोजेको पिसी फाइटर ११ले राम्रो सुरुवात लिएपनि अनुभवी खेलाडीको प्रदर्शनसामु घुँडा टेक्नु पर्यो। १ रनको स्थितिमा दुवै ओपनर गुमाएको व्हाइट हाउसका […]