January 6, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकरद्वय बिमल घर्तीमगर र अन्जन विष्ट स्पेन जाने भएका छन् । अन्जन सोमबार त्यसतर्फ जाने तयारीमा छन् भने बिमल केही दिन पछि मात्र जाने भएका छन् । दुवै स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिनका लागि त्यसतर्फ जान लागेका हुन् । मार्बेला त्यहि क्लब […]
January 6, 2017
नयाँ दिल्ली (एजेन्सी)– युवराज सिंहले यसै महिना इङ्ल्यान्डविरुद्ध हुने श्र्रखंलाका लागि भारतीय क्रिकेटको एक दिवसिय र टि ट्वान्टी क्रिकेट टोलीमा पुनरागमन गर्ने भएका छन् । त्यस्तै एक दिवसिय र टि ट्वान्टी दुवै पद्धतीमा भारतीय टोलीको कप्तान विराट कोहली चयन भएका छन् । महेन्द्र सिंह धोनीले बुधबार दुवै एक दिवसिय र टि ट्वान्टी क्रिकेट टोलीको पदबाट […]
January 6, 2017
धनगढी (हाम्रो खेलकुद) – भुटानको ड्रुक स्टार कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदुरपश्चिम खप्तड गोल्डकपको दोस्रो चरणमा पुगेको छ । धनगढी रंगशालामा वेष्ट काठमाण्डौलाई ४—१ ले हराउँदै ड्रुक स्टार अघिल्लो चरण पुगेको हो । वेष्ट काठमाडौंले पहिलो हाफमा लिएको अग्रता जोगाउन सकेन । कप्तान समीरजंग कार्कीले गोल गरेका थिए । पेम्वा राईले […]
January 6, 2017
राकेश तिमल्सिना चितवन – चौथो क्याची एसएसपी कपमा आज भएको दुई खेलमा साविक विजेता ग्रेस वीरेन्द्र र काठमाडौँको क्यापिटल कलेज विजयी भएका छन् । जितसँगै दुबै टोली सेमिफाइनल प्रवेश गरेका छन् । क्यापिटल कलेज समुह बी र ग्रेस वीरेन्द्र समुह सी को बिजेता बन्दै सेमिफाइनल पुगेको हो । विशाल चोकको नौ बिगाहा मैदानमा भएको पहिलो खेलमा […]
January 6, 2017
दिपक बोहोरा ,पाँचथर फिदिम स्र्पोटिङ क्लब पाँचथरको आयोजनामा जारी आठौँ फाल्गुनन्द गोल्डकपमा एलाभेन एरोज सुनसरीलाइ १–० ले हराउदै ताप्लेजुङले फाइनलमा विर्ता युनाइटेड क्लब झापा संगको भेट पक्का गरेको छ । शुक्रबार फिदिम उच्च मा.बिको खेलमैदानमा भएको खेलमा खेलको ३० औं मिनेटमा ताप्लेजुङका लागी अफ्रिकि मुलका खेलाडी सेगुनले गरेको गोल नै खेलको निर्णयक गोल बन्यो । […]
January 6, 2017
काँकरभिट्टा(हाम्रोखेलकुद)- जारी काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको उपाधिका लागि शनिबार एपीएफ र झापा ११ बीच फाइनल खेल हुँदैछ । धेरै मोफसल प्रतियोगिताको फाइनल एक आपसमा खेलिसकेका यी दुइ टोलिबिचको खेल प्रतिस्प्रधात्मक हुने देखिएको छ । भर्खरै सम्पन्न भनेको ७औ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफको टिम हेटौंडामा जारी हेटौंडा अन्तराष्ट्रिय गोल्ड कपको पहिलो खेलमै […]
January 6, 2017
एजेन्सी – पहिलो इनिङमा अष्ट्रेलियाको सिडनी क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ७८ बलको सामना गर्दै वार्नरले शतक प्रहार गर्दा अष्ट्रेलियन मैदानमा लन्च अगाडि शतक प्रहार गर्ने उनि पहिलो खेलाडी बनेका थिए । त्यस्तै अष्ट्रेलियाको दोस्रो इनिङमा अर्धशतक प्रहार गर्दै उनले आफ्नो नाममा अर्को कीर्तिमान बनाएका छन । २३ बलमा आफ्नो अर्धशतक पुरा […]
January 6, 2017
एजेन्सी – युरोपियन फुटबल महासंघ (युइएफा)ले घोषणा गरेको साल २०१६को सर्वोत्कृष्ट टोलीमा मेस्सी. रोनाल्डो र ग्रिज्मन सहित स्पेनी लिगमा खेल्ने खेलाडीको बाहुल्य रह्यो। युइएफाले घोषणा गरेको टोलीमा इङ्गलिश प्रिमिएर लिगका कुनै पनि खेलाडी परेनन्। टोलीमा स्पेनिश ला लिगाको आठ खेलाडी सामेल छन् भने इटालियन दुइ र जर्मन लिगका एक खेलाडीको नाम रहेको छ। गोलकिपरमा युभेन्टसका जियानलुइजी […]
January 5, 2017
धनगढी (हाम्रो खेलकुद) – प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकपको बिहीबारको उद्घाटन खेलमा भारतको पञ्जाब फुटवल क्लब विजयी भएको छ । धनगढी रंगशालामा नेपालगज ११ लाई ३–२ ले हराउँदै पञ्जाव दोस्रो चरणमा पुगेको छ । पञ्जाबका लक्कीले २ र रिमीले १ गोल गरे । नेपागंजका लागि विक्रम सिंह ठकुरीले एक गोल गरे भने एक गोल […]
January 5, 2017
काँकरभिट्टा,२१ ( हाम्रो खेलकुद)– एपिएफ र झापा ११ बीच मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको उपाधिको लागि प्रतिस्पर्धा हुने भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई बिहीबार टाइब्रेकरमा ५—४ गोल अन्तरले हराउँदै एपिएफले स्थानिय झापा ११ सँगको फाइनल भेट पक्का गरेको हो । यी दुई टोलीबीचको खेलको निर्धारित समय १–१ को बराबरी टुंगिएको […]