January 8, 2017
दिपक बोहोरा पाँचथर – बिर्ता युनाइटेड झापाले आठौं टुबोर्ग फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोयगताको उपाधि जितेको छ । साविक विजेता कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङलाई थप समयमा २–१ हराउँदै बिर्ता पहिलो पटक च्याम्पियन बनेको हो । झापा ११ ले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता उपाधि जितेको भोली पल्ट बिर्ताले फाल्गुनन्द जितेको हो […]
January 8, 2017
राकेश तिमल्सिना चितवन – काठमाडौँको हर्टल्यान्ड कलेज चौथो क्याची एसएसपी कप क्रिकेट प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । बुटवलको वेस्टर्न क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै हर्टल्यान्ड नेट रनरेटको आधारमा समुह डी को बिजेता रुपमा अन्तिम चारमा पुगेको हो । विशाल चोकको नौ बिगाहा मैदानमा ९३ रनको सामान्य लक्ष्य पछ्याएको हर्टल्यान्डले ११. ४ ओभरमा ४ विकेटको क्षेतिमा […]
January 8, 2017
पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा पोखरामा अर्को महिना महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघको स्वीकृतिमा प्रतियोगिता माघ १८ देखि २२ गते सचालन हुनेछ । प्रतियोगितालाई सृजना विकास केन्द्रले मुख्य प्रायोजन गरेको छ । आइतबार आयोजित […]
January 7, 2017
हेटौडा (हाम्रो खेलकुद)– खेलाडीबीच वाद विवाद, एक अर्कालाई धक्का दिने, फाउल हान्ने फुटबलमा सामान्य मानिन्छ । त्यसैले कतिले फुटबलमा हुने घटनालाई सामान्य बनाउनका लागि चेसभन्दा फरक हुने तर्क गरेको सुनिन्छ । तर, कहिले काही फुटबलमा हुने घटना दुई पक्षका खेलाडीका बीचमा मात्र रहन्न । विवादमा रफ्रीलाई पनि तानिन्छ ,पारिन्छ । टुबोर्ग हेटौडा गोल्डकपको फाइनलमा शनिबार […]
January 7, 2017
मड्रिड (एजेन्सी) – ग्रानाडालाई ला लिगामा शनिबार ५-० ले हराउँदै रियल मड्रिडले अपराजित यात्रा ३९ खेलमा पुर्याउदै बार्सिलोनाको कीर्तिमानसँग बराबरी गरेको छ । गत सिजन बार्सिलोनाको ३९ खेलको अपराजित यात्रा मड्रिडसँगको २-१ को हार पछि टुंङिएको थियो । इसकोले दुइ गोल, करिम बेन्जेमा, क्रिस्टियानो रोनाल्डो र कासेमेरोले १-१ गोल गर्दै ग्रानाडाबिरुद्ध फरसजिलो जित हासिल गरेको […]
January 7, 2017
म्यानचेस्टर (एजेन्सी) – एफ.ए. कप अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाईटेडले रिडीङ फुटबल क्लबलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सातौँ मिनेटमा गोल गर्दै वायन रोनीले क्लबका लेजेन्ड बब्बी चार्ल्टनको २४९ गोलको बराबरी गरेका थिए भने एन्थोनी मार्सियलले १५औं मिनेटमै खेललाई २-०को स्थितिमा पुर्याए। दोश्रो हाफमा पनि युनाईटेड आक्रामक रह्यो र उसका लागि युवा […]
January 7, 2017
धनगढी (हाम्रो खेलकुद) – भारतको दिल्ली युनाईटेड धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ। शनिवार धनगढी रंगशालामा भएको खेलमा काठामण्डौको व्वाईज युनियनलाईलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठमा पुगेको हो । निर्धारित समयसम्म दुवै टीमले १–१ को वरावरी खेलेपछि पेनाल्टी सुटआउटवा निर्णय लिईएको हो । पहिलो हाफमा दुवै टोलीले गोल रहित […]
January 7, 2017
काठमाडौँ ।ढोरपाटन महिला डबल लिग भलिबल च्यामिपयनसिपको १२औं संस्करणको उद्घाटन खेलमा न्यु डायमण्डले आयोजक ढोरपाटन स्पोट्र्स क्लबलाई २५–४,२५–५ र २५–२ले हराउदै विजयी शुरुआत गरेको छ । बसपार्कस्थीत कान्तिपुर महलमा भएको दोस्रो खेलमा एपीएफले न्यु डायमण्ड स्पोट्र्स एकेडेमिलाई २५–५,२५–६ र २५–४ ले हरायो । अन्य खेलमा चन्डेश्वरीले विजेश्वरीलाई २५–१९,२५–१७ र २५–७ ले हराउदा नेपाल पुलिसले आर्मीलाई […]
January 7, 2017
काठमाडौँ । रेडबुल फुटसल लिगको उपाधि संखमुल फुटसलले जितेको छ । बासबारी स्थीत चौर फुटसलमा शनिबार भएको फाइनलमा सामाखुसि फुटसललाई ३–२ गोल अन्तरले हराउदै संखमुलले उपाधि हात पा¥यो । संखमुलको जितमा कप्तान संजोग चाम्लिङ राई,रोनिल महर्जन र शेर बहादुर थापाले एक–एक गोल गरे । सामाखुसिका कप्तान नविन लामा र सौरभ मगरले गोल गरेपनि जितका लागि […]
January 7, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी चैत्र ५ गतेबाट सुरु हुने धनगढी प्रिमिएर लिगको अक्सन आज एक समारोहबीच समापन भयो। उक्त कार्यक्रममा छ ओटै टोलीले आफ्नो टोलीका लागि १५/१५ खेलाडीको छनोट गरेका थिए। हेरौं डिपीएलमा खेल्ने सबैभन्दा महँगा खेलाडीहरु कोको छन्: सबै टोलीका कप्तानले रु. एक लाख पचास हजार प्राप्त गर्ने प्रावधान थियो भने अन्य खेलाडीको […]