January 4, 2017
लन्डन (एन्जेसी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीका प्रशिक्षक एन्टेनियो कोन्टेलाई कीर्तिमान भन्दा पनि जितसँग बढी मतलब छ । चेल्सीले आज राती टोटेनह्यामसँग खेल्दा तीन अंकमै बढी केन्द्रित हुने कोन्टेले दाबी गरेका छन् । प्रिमियर लिगमा लगातार १३ खेल जित्दै चेल्सी अंकतालिको शीर्षस्थानमा मजबुद अवस्थामा रहेको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानसँग […]
January 4, 2017
प्रकाश तिमल्सिना काठमाडौं– राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलकिपर किरण चेम्जोङ दोस्रो पटक विदेशी क्लबबाट खेल्ने सम्भावना बढेको छ । झन्डै दुई महिनाअघि नेपाललाई एएफसी सोलिडारिटी कप जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका किरण भित्राउन माल्दिभ्सको प्रिमियर लिग टोली ट्रस्ट एन्ड कियर (टिसी) स्पोर्टस क्लबले चासो देखाएको छ । ‘टिसी क्लबका एकजना जिम्मेवार व्यक्तीसँग दस दिनजति […]
January 4, 2017
स्पेन (एजेन्सी)– एट्लेटिको मड्रिडले कोपा डेल रेको क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । गएराती पहिलो लेगको अवे खेलमा लस पालामासलाई २–० ले हराउँदै एट्लेटिकोले अन्ति आठको सम्भावना मजबुद बनाएको हो । दुवै हाफमा १/१ गोल गर्दै अग्रता लिएपछि एट्लेटिकोका लागि दोस्रो लेग सह जबनेको छ । टोलीका लागि कोकेले पहिलो हाफ र एन्टोनी ग्रिजमानले […]
January 4, 2017
लन्डन (एजेन्सी)– अन्तिम २० मिनेटमा तीन गोल फर्काएपछि आर्सनल गए राती प्रिमियर लिगमा हारबाट जोगिएको छ । उपाधि दौडमा रहेको आर्सनलले बोर्नमाउथसँग ३–३ को बराबरी खेलेको हो । बोर्नमाउथले १५ मिनेटमै १–० को अग्रता लिएको थियो भने रायन फ्रसेरले दोस्रो हाफको १३ औ मिनेटमा अर्को गोल थपेका थिए । ७० औं मिनेटमा एलेक्स सान्चेजले हेडमार्फत […]
January 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिप फुटबलमा भाग लिन भारतको सिलगुढी पुगेको नेपाली महिला टोली बुधबार स्वदेश फर्कने भएको छ । सिलगुढीबाट झापा हुँदै विराटनगरबाट हवाईमार्ग हुँदै बुधबारसाँझ टोली त्रिभुवन विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्याम्पियन बन्ने लक्ष्यसहित नेपाली टोली यसपटक सेमिफाइनलबाटै बाहिरिएर स्वदेश फर्कन लागेको हो । आयोजक […]
January 3, 2017
मकवानपुर(हाम्रो खेलकुद) – सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा पोखराको साहारा क्लव सेमीफाइनल प्रवेश गरेको छ । मङ्गलबार दिल्ली यूनाइटेड एफसी भारतलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै साहाराले सेमिफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि टाइब्रेकर मार्फत निर्णय लिइएको थियो । खेलको ३९ […]
January 3, 2017
दिपक बोहोरा पाँचथर– आयोजक फिदिम स्र्पोटिङ क्लब पाँचथरमा जारी आठौं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार फ्यान्स क्लब बिआरसी भुटानलाई २–० गोलले हराउदै फिदिमले विर्ता युनाइटेड क्लब झापा संगको सेमिफाइनल भेट पक्का गरेको छ । अघिल्लो दिनमात्र रुपन्देही ११ संग पराजित हुदै काकरभित्ता गोल्ड कप बाट बाहिरिएको भुटानी क्लब पाँचथरमा पनि पहिलो खेलबाटै बाहिरीएको […]
January 3, 2017
काँकरभिट्टा– सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता एपिएफ मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सिएमजी क्लब संकटालाई १–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । १७ मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । टुबोर्ग हेटौंडा गोल्डकपको पहिलो खेलमै पराजित भएर झापा पुगेको थियो । सातौं राष्ट्रिय खेलकुदमा च्याम्पियन […]
January 3, 2017
सिडनी (एजेन्सी) – पाकिस्तान बिरुद्ध अन्तिम टेस्टको पहिलो दिनमा ‘लन्च ब्रेक’ अगाडि शतक पुरा गर्दै डेभिड वार्नरले अष्ट्रेलियाको मैदानमा किर्तिमान रचेका छन । अष्ट्रेलियाको सिडनी क्रीकेट मैदानमा भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ७८ बलको सामना गर्दै वार्नरले शतक प्रहार गर्दा अष्ट्रेलियन मैदानमा लन्च अगाडि शतक प्रहार गर्ने उनि पहिलो खेलाडी बनेका छन । यसाघी […]
January 2, 2017
सन्डरल्यान्ड (एजेन्सी)– जेरमाइन डेफोले पेनाल्टीमा दुई गोल गर्दा खेलमा सन्डरल्यान्डसँग २–२ को बराबरीमा रोकिएपछि लिभरपुलले शीर्षस्थानको चेल्सीसँगको अंक दुरीलाई ३ मा घटाउने मौका गुमाएको छ । प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुलले दुई पटकको अग्रतालाई जोगाउन सकेन । डानियल स्टुरिजले १९ औं मिनेटमा हेडमार्फत गोल गर्दै अग्रता दिलाएपछि २५ औं मिनेटमा डेफोले बराबरी गोल गरेका थिए […]