default_image

Featured

David Warner

January 6, 2017

टेस्ट क्रिकेटमा वार्नरले बनाए अर्को कीर्तिमान

एजेन्सी – पहिलो इनिङमा अष्ट्रेलियाको सिडनी क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन ७८ बलको सामना गर्दै वार्नरले शतक प्रहार गर्दा अष्ट्रेलियन मैदानमा लन्च अगाडि शतक प्रहार गर्ने उनि पहिलो खेलाडी बनेका थिए । त्यस्तै अष्ट्रेलियाको दोस्रो इनिङमा अर्धशतक प्रहार गर्दै उनले आफ्नो नाममा अर्को कीर्तिमान बनाएका छन । २३ बलमा आफ्नो अर्धशतक पुरा […]

January 6, 2017

वर्षको सर्वोत्कृष्ट टोलीमा मेस्सी, रोनाल्डो र ग्रिज्मन

एजेन्सी – युरोपियन फुटबल महासंघ (युइएफा)ले घोषणा गरेको साल २०१६को सर्वोत्कृष्ट टोलीमा मेस्सी. रोनाल्डो र ग्रिज्मन सहित स्पेनी लिगमा खेल्ने खेलाडीको बाहुल्य रह्यो। युइएफाले घोषणा गरेको टोलीमा इङ्गलिश प्रिमिएर लिगका कुनै पनि खेलाडी परेनन्। टोलीमा स्पेनिश ला लिगाको आठ खेलाडी सामेल छन् भने इटालियन दुइ र जर्मन लिगका एक खेलाडीको नाम रहेको छ। गोलकिपरमा युभेन्टसका जियानलुइजी […]

January 5, 2017

सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा पञ्जाबको जित

धनगढी (हाम्रो खेलकुद) – प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डकपको बिहीबारको उद्घाटन खेलमा भारतको पञ्जाब फुटवल क्लब विजयी भएको छ । धनगढी रंगशालामा नेपालगज ११ लाई ३–२ ले हराउँदै पञ्जाव दोस्रो चरणमा पुगेको छ । पञ्जाबका लक्कीले २ र रिमीले १ गोल गरे । नेपागंजका लागि विक्रम सिंह ठकुरीले एक गोल गरे भने एक गोल […]

January 5, 2017

एपिएफ काँकरभिट्टा गोल्डकपको फाइनलमा

काँकरभिट्टा,२१ ( हाम्रो खेलकुद)– एपिएफ र झापा ११ बीच मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको उपाधिको लागि प्रतिस्पर्धा हुने भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई बिहीबार टाइब्रेकरमा ५—४ गोल अन्तरले हराउँदै एपिएफले स्थानिय झापा ११ सँगको फाइनल भेट पक्का गरेको हो । यी दुई टोलीबीचको खेलको निर्धारित समय १–१ को बराबरी टुंगिएको […]

January 5, 2017

आयोजक फिदिमलाइ हराउदै झापा फाल्गुनन्द गोल्डकपको फाइनलमा

दिपक बोहोरा पाँचथर– आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ६–० ले हराउँदै बिर्ता युनाइटेड क्लब झापा आठौं फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको छ । फिदिम उच्च माबिको खेल मैदान बिहीबारको सेमिफाइनलमा अनुभवी खेलाडी सम्मिलित झापाले आयोजक फिदिमलाई पराजित गरेर अन्तिम दुईको यात्रा तय गरेको हो । मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनलमा पुगको झापा ११ कै अधिकांश टोली विर्ता […]

January 5, 2017

मिरा राई सम्मानित

झापा (हाम्रो खेलकुद) – अल्ट्रा म्याराथनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापाको दमकमा एक कार्यक्रम बीच सम्मान गरिएको छ। नेपाललाई अन्तराष्ट्रियस्तरमा नै चिनाउन सफल भएको भन्दै बेलायतमा रहेका संघसंस्थाहरुले उनलाई  सम्मान गरेका हुन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले दमक रेडक्रसको भवनमा एक कार्यक्रम गरी  मिरालाई सम्मानसहित चेक हस्तान्तरण गरेका हुन्। बेलायतमा रहेका आधा दर्जन […]

January 5, 2017

साहारालाई पाखा लगाउदै मनाङ फाइनलमा

हेटौडा (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब पोखराको साहारा क्लबलाई १-०ले पराजित गर्दै हेटौडा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा विदेशी खेलाडी आफ़िज ओलावालेको एकमात्र गोलको मद्दतले मनाङले फाइनलको यात्रा तय गरेको हो। डिफेन्डीङ च्याम्पियन मनाङको जितमा खेलको आठौ मिनेटमा विदेशी खेलाडी ओलावालेले गरेको गोल निणर्यक बन्यो । मनाङका सुजल श्रेष्ठ दोहोरो पहेंलो […]

January 5, 2017

पारसले टिम चौराहा धनगढीको नेतृत्व गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सूदुपश्चिममा यसै बर्ष आयोजना हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा भाग लिने ६ टोली, तीनको कप्तान र मालिकको नाम बिहीबार सार्वजनिक गरिएको छ । आउँदो चैत्र ५ गतेबाट सुरू हुने बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) मा सहभागी टिम, टिम मालिक र टिम कप्तानको घोषणा गरिएको छ । […]

January 5, 2017

भारतलाई महिला साफ च्याम्पियनसिप उपाधि

सिलगुढी÷भारत (एजेन्सी)– भारतले लगातार चौथो पटक महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । सिलगुढीको कञ्चनजंगा रंगशालामा बंगलादेशलाई ३–१ ले हराउँदै भारतले उपाधि रक्षा गरेको हो । डाङमेइ ग्रेस, सुस्मिता मलिक र इन्दुुमतीले गोल गरेपछि भारतले जितको आधार तयार पारेको थियो । डाङमेइले १२ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएपछि पहिलो हाफमै बंगलादेशकी सिरात […]

January 5, 2017

कीर्तिमानबाट चुक्यो चेल्सी, अल्लीको गोलमा टोटेनह्यामको जित

टोटेनह्याम (एजेन्सी)– डेले अल्लीले हेडमार्फत दुई गोल गरेपछि टोटेनह्यामले बिहीबार प्रिमियर लिगमा चेल्सीमाथि २–० को यादगार जित हासिल गरेको छ । अल्लीले दुई हाफमा एक एक गोल गरेपछि पछिल्ला १४ भेटमा टोटेनह्यामले चेल्सीमाथि दोस्रो जित दर्ता गरेको थियो । चेल्सीले बिहीबारको खेल जितेको भए एकै सिजन लगातार १४ खेल जित्ने आर्सनलको कीर्तिमानसँग बराबरी गर्ने थियो […]

Success

Thank you for your time.