December 16, 2016
भारत बिरुद्ध पाचौ तथा अन्तिम टेस्टमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले खराब सुरुवात गरे पनि मोइन अलिले शतक प्रहार गर्दै इङ्ल्यान्ड्को उद्धार गरेका छन । एक अवस्थामा २१ रनमा दुइ विकेट गुमाएको इङ्ल्यान्डले अलि र जो रुटसङ तेस्रो विकेटकालागी १४६ र जोनी बैर्स्टोसङ ८६ रनको साझेदारी पछी पहिलो दिनको अन्त्यमा इङ्ल्यान्ड राम्रो स्थितिमा पुगेको छ । रुटले […]
December 16, 2016
बार्सिलोना – (एजेन्सी) – बार्सिलोनका स्टार नेमारले आफ्नु बार्सिलोनाको कारीयर जोगाउन मेस्सिको ठुलो योगदान रहेको बताएका छन । २०१३ मा बार्सिलोना आउँदा मेस्सिले नेमारलाई ठुलो सयोग गरेको कुरा उनले सिएनएनलाई बताएका छन । उनलाई पहिले बार्सिलोना आउँदा शहर र क्लबमा घुलमिल हुन मेस्सिले मद्धत गरेको कुरा नेमारले भनेका हुन । “म बार्सिलोना आइपुगेपछिको क्षण रमाइलो थिएन, तर […]
December 16, 2016
म्यान्चेस्टर (एजेन्सी ) – इङ्लिश समाचारको स्रोत डेली मेलका अनुसार म्यान्चेस्टर युनाइटेडका कप्तान वेन रुनिको जेठा छोरा केइ रुनी हाल म्यान्चेस्टर सिटिसङ प्रशिक्षण गर्दै छन । रुनिका सात बर्षिय जेठा छोरा केइ रुनी पहिले युनाइटेडसङ खेल सिक्दै थिए भने अहिले युनाइटेडको प्रतिद्वन्द्वीसङ प्रशिक्षण लिदै छन । प्रीमियर लिगका क्लब हरुले ९ बर्ष भन्दा तलका खेलाडिहरुलाई अनुबन्ध […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले पुरा पचास ओभर खेल्दै ९ विकेट गुमाएर १७२ रन बनाएको थियो । भारतले १७३ रनको लक्ष्य ३३.३ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको थियो । लगातार दोस्रो खेलमा टस जितेको नेपालले पहिले […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नवौं साधारण सभा रोक्न बाध्य भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा दोस्रो नेसनल स्पोर्ट्स कंग्रेस शुक्रबार राजधानीमा सुरु भएको छ । एनओसीमा आबद्ध २६ संघका २/२ जना र अन्य खेलकुदसँग सम्बन्धित प्रतिनिधिहरुको सहभागिता रहेको कंग्रेसको उद्घाटन एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको एनओसी नै […]
December 16, 2016
हाम्रो खेलकुद – (काठमाडौं) – पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनले पराजय भोगेको नेपालले भारतलाई पहिले ब्याटिङ गर्दै १७३ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै नेपालले १७२ रन जोडेको थियो । यु १९ एसिया कपको दोस्रो खेलमा नेपालले भारत बिरुद्ध टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । नेपालकलागी आसिफ शेखले १८ […]
December 16, 2016
हाम्रो खेलकुद – (काठमाडौं) – श्रीलंकामा जारी यु १९ एसिया कपको दोस्रो खेलमा रोहित कुमार पौडेलले भारत बिरुद्ध अर्धसतक प्रहार गरेका छन । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागी धेरै जसो खेलाडिले दोहोरो अंक बटुल्न नसक्दा रोहितको अर्धशतक निकै महत्वपुर्ण रह्यो । अन्तिम ओभररहदा ४४ रनमा रहेका रोहितले १ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ कपको पहिलो खेलमा झिनो अन्तरले पराजित भएको नेपाली युवा टोलीले आज भारतको सामना गर्दैछ । नेपाली समय अनुसार बिहान १०ः१५ मा खेल सुरु हुनेछ । श्रीलंकाविरुद्धको पहिलो खेलमा बिहीबार २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ रनले पराजित भएको थियो । उता दाबेदार मध्येको […]
December 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालविरुद्ध अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्नका लागि मलेसियाको महिला राष्ट्रिय टोली नेपाल आइपुगेको छ। आज दिउँसो १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रेको टोलीले आगामी शनिबार मैत्रिपुर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। २८ सदस्यीय टोलीमा २१ खेलाडी र ७ अफिसियल रहेका छन् । टोलीले भोली प्रशिक्षण गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ। खेल […]
December 15, 2016
काठमाडौं : राजधानीमा जारी नेपाल इन्टेरनेशनल ब्याडमिन्टन सिरिजको सेमिफाइनल पुग्ने सबै इभेन्टका खेलाडीको टुङ्गो लागेको छ। प्रतियोगिताको तेस्रो दिन क्वाटरफाइनलतर्फका सबै खेल सम्पन्न भएको छ। तर नेपालबाट अन्तिम चारमा कुनै पनि खेलाडीले प्रवेश पाएनन्। नेपाली नम्वर वन खेलाडी रत्नजित तामाङ सिरिजको मेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्समा सबैमा पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिए। त्रिपुरेश्वरस्थित राष्ट्रिय […]