December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को पाँच मध्ये उमन्स सिंगल्समा बाहेक सबैमा भारत विजयी भएको छ । मेन्स सिंगल्समा भारतीय अभिषेक येलेगार र उमन्स सिंगल्समा भियतनामकी थोए लिन एनगुएनले पहिलो स्थान प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार भएको फाइनलमा अभिषेकले आफ्नै देशका सिद्धार्थ ठाकुरलाई […]
December 17, 2016
लण्डन (एजेन्सी)- ईंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले सत्रौ स्थानमा रहेको क्रीस्टल प्यालेसलाई१-०ले पराजित गरेको छ । यस जित पश्चात चेल्सी दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा ९ अंकले अगाडी भएको छ, यधपी चेल्सीले समान ३४ अंक भएका लिभरपुल र आर्सनलभन्दा एक खेल बढी खेलेको छ । लगतार ११ जित हसिल गर्ने क्रममा चेल्सीले पोहोर […]
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकमा शनिबार भएको मैत्रीपूर्ण महिला भलिबलमा एपीएफले न्यू डाइमन्ड एकेडेमीलाई ३–१ ले हराएको छ । नमुना यूथ एक्टिभ ग्रुपले तालामाराङमा स्थानिय महिला भलिबल विकासमा मद्दत पुगोस् र नयाँ खेलाडी आकर्षित हुन सकुन भन्नका लागि मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो । पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको न्यू डाइमन्ड त्यसपछिका सेटमा पराजित […]
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको तयारिमा खेलेको मैत्रीपूर्ण खेलमा शनिबार नेपाली महिला टोलिले आफु भन्दा राम्रो दर्जामा रहेको मेलेसियालाई १-० ले हराएको छ । सातदोबाटोको कृतिम मैदानमा भएको खेलमा पाहुना टोली मेलेसियालाई नेपालले १-० ले हराएको हो । नेपालको लागी साबित्रा भन्डारिले पहिलो हाल्फमा गरेको गोल निर्णायक साबित भयो । भारतमा २६ डिसेम्बेरबाट सुरु हुने […]
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरण नेपाल बाहिरिसकेको छ । आइतबार मलेसियासँग प्रतिस्पर्धा गरेसँगै यस पटकको नेपालको यात्रा टुंगिने छ । तर, प्रतियोगितामा समूह चरण अन्तर्गतका दुई खेल सकिदा भने नेपाली युवा खेलाडी शीर्षस्थानमा रहेका छन् । ती हुन्, दीपेन्द्र ऐरी । उनले प्रतियोगिताका दुई खेलमा १ सय २४ […]
December 17, 2016
काठमाडौं(हाम्रो खेलकुद) – महिला साफ २०१६ को तयारिमा शनिबार नेपाली महिला टोली एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा मलेशियासंग मैत्रीपूर्ण खेल खेल्दै छ । भारतमा हुने प्रतियोगिताम २६ डिसेम्बरमा भुटानसङ भिडेर साफको सुरुवात गर्ने महिला टोलिलाई यो खेल अभ्यासको रुपमा रहनेछ । खेलको जानकारी समय : १७ डिसेम्बर , शनिबार दिउसो २ बजे देखी स्थान – एन्फाको […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरणबाट बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल समूह चरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंकासँग पहिलो खेलमा १ रनको झिनो अन्तरको हार बेहोरेको नेपाल शुक्रबार भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछउँदा […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को चौथो दिन शुक्रबार भारतीय खेलाडीको दबदबा रह्यो । सिरिजका ५ इभेन्ट मध्ये ४ वटा इभेन्ट्समा भारतीय खेलाडीले स्थान बनाएका छन् । त्यसमा पनि ३ इभेन्ट्स मेन्स सिगल्स, उमन्स डबल्स र मिक्स डबल्सको फाइनलमा भारतीय खेलाडीकै बीचमा मात्र प्रतिस्पर्धा हुने भएको छ । […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– महिला क्रिकेटमा भएको अनिमियतता र गै¥ह जिम्मेवारीको बारेमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा शुक्रबार ५ सदस्यिय छानविन समिति गठन गरेको छ । गत असोजमा हङकङमा एक महिने प्रशिक्षण र महिला विश्वकपको खेलाडी छनोटमा अनियमितता भएको भन्ने उजुरीका आधारमा छानबिन समिति गठन गरेको राखेपले जनाएको छ […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब एएफसी प्ले अफमा खेल्न नपाएका विषयमा छानबिन गर्न अर्को छानबिन समिति गठन भएको छ । फुटबलमा भएको अनियमितता र गै¥ह जिम्मेवारीका बारेमा छानबिन गरि सत्य तथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) शुक्रबार आफ्ना सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको […]