default_image

Featured

December 19, 2016

थापासंगै महिला फुटबलमा नयाँ युगको आगमन

हाम्रो खेलकुद (काठमाडौँ) – गत शनिबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको आर्टिफिसियल तर्फ मैदानमा मलेसिया र नेपालको महिला राष्ट्रिय टोलिबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना भयो। नेपाली महिला फुटबलको इतिहासमै पहिलोपटक नेपाली टोलीले नेपाली भूमिमा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेले। पहिलोपटक नेपालमा खेलिएको मैत्रीपूर्ण खेल आफैंमा पहिलो छदैं थियो, संगसंगै छ नेपाली खेलाडीले पनि आफ्नो पहिलो क्याप जिते। […]

Luis Suarez goals

December 19, 2016

बार्सिलोनाको जितमा स्वारेजको दुइ गोल

स्पेन (एजेन्सि) – लुइस स्वारेजको दुइ गोलको मद्धतले बार्सिलोनले घरेलु मैदानमा इस्प्यानोललाई ४-१ ले हराएको छ । जित पछी बार्सिलोना मड्रीड भन्दा १ खेल धेरै खेल्दै ३ अंकको दुरिमा छ । पहिलो हाल्फमा १८ मिनेटमा बार्सिलोनाको लागी स्वारेजले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए ।  दोस्रो हाल्फमा स्वारेजले पुन: गोल गरे भने अलबा र मेस्सिले पनि […]

December 18, 2016

म्यान्चेस्टर सिटी र टोटनह्यामको जित

ईङ्ल्याण्ड (एजेन्सी)- आज भएको ईंग्लिश प्रिमियर लिग अन्तर्गतको खेलहरुमा टोट्नह्याम, म्यान्चेस्टर सिटी र साउथह्याम्प्टन बिजयी भएका छन । चौथो स्थानमा रहेको म्यान्चेस्टर सिटीले तेस्रो स्थानमा रहेको आर्सनललाई २-१ले पराजित गरेको हो । यस तीन अंक पश्चात म्यान्चेस्टर सिटी दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको पहिलो खेलमा एएफसी बर्नमाउथले पहिलो हाल्फको आग्रता जोगाउन […]

December 18, 2016

रोनाल्डोको ह्याट्रिकसंगै रियल म्याड्रिडलाई विश्वकप उपाधि

एजेन्सी (जापान) – जापानी क्लब काशिमा एन्टलर्सलाई ४-२ले पराजित गर्दै  रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। निर्धारित ९०मिनेटको समय २-२गोलमा सकिएपछि खेल अतिरिक्त तिस मिनेटतर्फ लम्बिएको थियो। बेन्जेमाको गोलले अग्रता लिएको म्याड्रिड शिबासाकिले २ गोलगरेपछि २-१ले पछि परेको थियो। रोनाल्डोले ६०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। अतिरिक्त समयको ९७औं र १०४औं […]

December 18, 2016

मलेसियाबिरुद्ध नेपाल एक विकेटले बिजयी

काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको तेस्रो खेलमा मलेसियाबिरुद्ध नेपाल एक विकेटले बिजयी  भएको छ ।  मलेसियाबिरुद्ध १५४ रनको चुनौती पाएको नेपालले उक्त लक्ष्य पछ्यौदा नेपालले एक विकेट बांकी छँदै जित हात पारेको हो। ९औ विकेटकालागि पवन श्राफ र अनिल शाहले ३९ रनको साझेदारी गर्दा जित सम्भब भएको थियो ।    टस हारेर ब्याटिङ […]

December 18, 2016

नेपालसामु मलेसियाको १५४रनको चुनौती

काठमाडौं (हाम्रोखेलकुद) – श्रीलंकामा जारी यु-१९ एसिया कपको दोस्रो खेलमा नेपालले मलेसियाबिरुद्ध १५४ रनको चुनौती पाएको छ । लगातार तेस्रो खेलमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय लिएको थियो ।    टस हारेर ब्याटिङ गर्न आएको मलेसियाको लागि भिरान्दिप सिंहले अर्धशतक प्रहार गर्नु बाहेक अरु ब्याटस्म्यानले खासै गतिलो योगदान गर्न सकेनन । मलिफ ११ र […]

December 18, 2016

आज राष्ट्रिय नेटबल खेलाडी अस्मी श्रेष्ठ मिस वर्ल्डमा प्रतिस्पर्धा गर्दै

हाम्रोखेलकुद (काठमाडौं)- आज नेपालका तर्फबाट मिस नेपाल अस्मी श्रेष्ठले मिस वर्ल्डमा प्रतीनिधित्व गर्दैछिन । धेरैलाई थाहा नहुन सक्छ अस्मी नेपालको नेटबल टिमकि खेलाडी समेत हुन । अस्मीले मिस वर्ल्डको ईण्टरडक्सन राउण्डमा आफ्नो अहिलेसम्मको गर्बिलो क्षण नेपाली राष्ट्रिय नेटबल टिमको तर्फबाट राष्ट्रलाई प्रतीनिधित्व गर्दाको रहेको बताएकी थिईन । अस्मीले नेपालका तर्फबाट ८औं एसियान नेट्बल च्याम्पियन्शिपम पनि सहभागिता […]

default_image

December 18, 2016

युवा एसिया कपमा नेपाल र मलेसिया भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली एउटा सुखद नतिजाका साथ श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको यात्रा टुंगाउने पक्कै पनि चाहन्छ । त्यसका लागि आज मलेसियाविरुद्ध हुने समूह चरणको अन्तिम खेल जित्नु पर्ने हुन्छ । नेपाल जस्तै मलेसिया पनि सुरुआती दुई खेल हार्दै प्रतियोगितबाट बाहिरिसकेको छ । नेपाल र मलेसियाबीचको खेल बिहान नेपाली समय […]

December 18, 2016

म्यानचेस्टर युनाइटेडमा इब्राहिमोभिचको जादु यथावत

लन्डन (एजेन्सी)– याल्टन इब्राहिमोभिचले उच्च प्रदर्शनलाई निरन्तरता दिदा प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड वेस्ट ब्रमुविचलाई २–० ले हराएको छ । युनाइटेडले सुरुमै खेलमा अग्रता लिएको थियो । पाँचौं मिनेटमा जेसी लिनगार्डको क्रसमा इब्राहिमोभिचले नजिकबाट हेडमार्फत गोल गरेका थिए । वायन रोनीले अन्तर दोब्बरको प्रयास गरेका थिए तर उनको प्रहार पोस्टमा लागेर फर्कियो । वेस्ट ब्रुमविचका […]

December 17, 2016

सातौं राष्ट्रियको महिला फुटबलमा एपिएफको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुनु ६ दिनअघि नै यस अन्तर्गतको महिला फुटबल भने सुरु भएको छ । पुस ११ गते देखि भारतको सिलगुढीमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता रहने भएकोले सातौंको महिला फुटबल अगाडिबाटै सुरु गरिएको हो । सुनसरीको दुहबी रंगशालामा भएको उद्घाटन खेलमा शनिबार एपिएफ क्लबले विजयी भएको […]

Success

Thank you for your time.