December 3, 2016
म्यानचेस्टर (एजेन्सी) – एन्टेनियो कोन्टेको टोली चेल्सीले इङ्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको छ । १–० ले पछि परेको खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्ने क्रममा म्यानचेस्टर सिटीमाथि ३–१ को जित हासिल गर्दै चेल्सी प्रिमियर लिगको अंक तालिकामा थप मजबुद बनेको थियो । इत्तेहाद रंगशालामा आफ्नै गल्तिमा खेलमा पछि परेको चेल्सीका लागि डिएगो […]
December 3, 2016
कमला र दिल उत्कृष्ट खेलाडी काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बीच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसका कोपिला उप्रेती र कमला पुन तथा पुरुषतर्फ आर्मी बीका दिल सुनार र दुर्गा महत्ताको जोडी विजयी भएको छ । काभ्रे दोलालघाटको इन्द्रवती किनारा बीमाचमा भएको फाइनलमा पुलिसकी कोपिला र कमलाको जोडीले एपिएफका रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६ र २१–६ […]
December 3, 2016
हाम्रो खेलकुद – त्रिभुवन आर्मी क्लबले टाइब्रेकरमा मनाङ मर्स्याङ्दि क्लबलाई ५-३ले पराजित गर्दै दुहवी गोल्डकपको उपाधि जितेको छ। निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टितर्फ लम्किएको थियो। मनाङ्का बिमल घर्ती मगर र आर्मीका नवयुग श्रेष्ठ पेनाल्टिमा चुकेका थिए। मनाङका सिसोकोले पनि पेनाल्टि मिस गरेपछि आर्मीले उपाधि जितेको थियो। यो उपाधि नविन न्यौपानेको प्रशिक्षकत्वमा आर्मीको पहिलो […]
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति २५ फाल्गुन २०७५ देखि ४ चैत्र २०७५ सम्मका लागि आज बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले तोकेको छ। बैठकमा भारत र माल्दिभ्सबाहेक प्रतिनिधिको उपस्थिति रहेको थियो। बैठकको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेका थिए । नेपालले आयोजनाको जिम्मेवारी पाएको झन्डै […]
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तोक्नका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठक अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी)मा जारी छ । बैठकमा भारत र माल्दिभ्सबाहेक प्रतिनिधिको उपस्थिति रहेको छ । बैठकको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेका थिए । नेपालले आयोजनाको जिम्मेवारी पाएको झन्डै १० […]
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल सेन्टरब्याक अनन्त तामाङले आइतबारबाट फिजियो थेरापी सुरु गर्ने भएका छन् । बिहीबार ग्रान्डी अस्पतालबाट घुँडाको शल्यक्रिया गरेका अनन्त शुक्रबार नै डिसचार्ज भइसकेका छन् । अब आइतबारबाट नियमित फिजियोमा जुट्ने बताइएको छ । नेपाललाई एएफसी सोलिडारिटी कप, १२ औं दक्षिण एसियाली खेलकुद (साग) , बंगबन्धु गोल्डकप र त्यसअघि यू १९ […]
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलका दुई ठूला क्लबबीच आज सुनसरीको दुहबीमा मनमोहन स्मृति दुहबी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबले ३ लाख रुपैयाँ पुरस्कार राशी रहेको गोल्डकपमा एकअर्कोको सामना गर्दैछन् । दुवै फाइनल जित्नेमा उत्तिकै आशावादी पनि छन् । पूर्व […]
December 3, 2016
प्रीमियर लिगमा चेल्सिलाई इथिहाड रङशालामा निम्त्याउदा सिटी सामु चेल्सिको उत्कृस्ट लयलाई तोड्दै घरेलु दर्शकको अगाडी आफ्नो प्रतिश्प्रधीलाई हराउने पक्ष्यमा हुनेछ । आर्सनलसङ ३-० को अपमानजनक हारको सामना गरेयता ६ प्रीमियर लिगको खेलहरु लगातार जितेको चेल्सी तेस्रो स्थामा रहेको म्यानचेस्टर सिटिभन्दा १ अंकले अगाडी छ । आर्सनलसङ ३-० को अपमानजनक हारको सामना गरेयता ६ प्रीमियर लिगको खेलहरु […]
December 3, 2016
एल क्लासिकोमा घरेलु मैदानमा बार्सिलोनाले जिदानको मड्रीडलाई निम्त्याउदा बार्सा खेल जित्दै ६ अंकको दुरी छोट्याउने दाउमा रहने छ । यसअघी २ ला लिगका खेलमा लगातार बराबारी खेल्दै अंक गुमाएको बार्सिलोनाले नाउ क्याम्पमा घरेलु दर्शकको सामुन्ने मड्रीडलाई पाखा लगाउदै ३ अंक बटुल्न सके शिर्षस्थानबाट ३अंकको दुरिमा रहनेछ । आफ्नु कप्तान इनिएस्टालाई इन्जुरिका कराण गुमाएपछी बार्सिलोनाले पछील्लो ६ […]
December 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कोलम्बियामा सोमबार भएको विमान दुर्घटनामा मृत्यु भएका ७१ जनाको शोकमा राजधानीमा शुक्रबार दिप प्रज्वलन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भित्र शुक्रबार साँझ मृतक आत्माको चिर शान्तीको कामना गर्दै दीप प्रज्वलन र शोकसभा गरेको छ । कोलम्बियामा बुधबारका लागि तय कोपा सुदामेरिका कपको फाइनलको पहिलो लेग खेल्न […]