default_image

Featured

November 29, 2016

रेडबुल फुटसलको समूह एमा किकअफ थप बलियो बन्दै

काठमाडौँ (हाम्रो खेलकुद) – किकअफ फुटसल रेडबुल फुटसल लिगअन्तर्गत समूह एको शीर्षस्थानमा थप मजबुद बनेको छ । होम टोली बाँसबारी चउर फुटसललाई ६–२ ले हराउँदै किकअफले दोस्रो स्थानको बानेश्वर रिक्रियसन सेन्टरसँगको दुरीलाई ५ अंकले फरक बनाएको छ । अर्को समूहको खेलमा सामाखुसी फुटसलले ताहचल फुटसललाई ७–२ ले हरायो । किकअफको जितमा राज पौडेलले २,म्यान अफ […]

Nepal Womens Cricket

November 29, 2016

महिला एसिया कपमा नेपालको तेश्रो खेल (तस्बिरमा)

काठमाडौं (हाम्रो खेलकुद) थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन ।मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो । तस्बिर सौजन्य रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली

November 29, 2016

अस्थायी कर्मचारीको माग सुनुवाई गर्न राखेप बाध्य

काठमाडौं (हाम्रो खेलकुद) – अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले स्थायी हुनुपर्ने मागसहित चरणबद्ध आन्दोलनको कार्यक्रम चलाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) माग सम्बोधनका लागि बाध्य भएको छ ।आन्दोलनको माग सुरु गर्ने क्रममा राखेप सदस्य सचिव केशवकुमार विष्टको संयोजकत्वमा स्थायी पदपूर्ति तथा बढुवासम्बन्धी उच्चस्तरीय समस्या समाधान समिति गठन भएको छ । सात सदस्यीय समितिमा युवा तथा खेलकुद […]

November 29, 2016

महिला एसिया कपमा नेपालको खराब प्रदर्शन रोकिएन

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन । पाकिस्तान ९ र श्रीलंकासँग ८ विकेटले पराजित नेपाल मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो । सीता मगरले १५ […]

November 29, 2016

नेपाललाई १३४ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद): थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको तेस्रो खेलमा मंगलवार नेपालले बाङ्लादेशबिरुद्ध १३४ रनको लक्ष्य पाएको छ । बाङ्लादेशले टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । सुरुवातबाटै राम्रो ब्याटिङ गरेको बाङ्लादेशले पुरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १३३ रन जोडेको थियो । बाङ्लादेशका लागि ओपेनरद्वय सन्जिदा र सुल्तनाले क्रमस: ३५ र […]

November 29, 2016

ब्राजिलियन फुटबल टोलीको हवाईजहाज दुर्घटनाग्रस्त

एजेन्सी – कोपा सुदनामेरिका अन्तर्गत फाइनल खेलको पहिलो लेग खेल्न कोलम्बिया तर्फ प्रस्थान गर्दै गरेको ब्राजिलियन फुटबल टोली चापेकोएन्सी प्लेन दुर्घटनामा परेको छ। बुधबार हुने भनिएको कोलाम्बियन क्लब अट्लेतिको नासिओनलविरुद्धको पहिलो लेगको खेल खेल्न कोलम्बिया लगेओ प्लेन  एक डाँडामा ठोकिएर दुर्घटनाग्रस्त हुन पुगेको बुझिएको छ। ७२ जना रहेको उक्त प्लेनमा नौ प्लेनका सदस्य थिए। दुर्घटनामा […]

November 29, 2016

अनन्त र बिशालले जिते टुर प्याकेज

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सोलिडारिटी कप २०१६ जितेपछी कान्तिपुर होलिडेजले फेसबूकको फोटोमा सर्बाधिक लाईक लेराउने दुई खेलाडिलाई दुबाई घुमाउने घोषणा गरेको थियो । उक्त भोटिङमा बांकी २१ खेलाडिलाई पछी पार्दै अनन्त तामाङ र बिशाल राई अगाडी भएपछी उनिहरु ५ दिनको टुर प्याकेजको बिजेता भएका छन ।   कान्तिपुर होलिडेज आफ्नो फेसबुकमा लेख्दछ:  मन परेको खेलाडी […]

mourinho

November 29, 2016

मोउरिन्होलाई फेरी फुटबल संघको सजाय

इङ्ल्यान्ड ( अजेन्सी ) वेस्ट ह्यामबिरुद्धको ड्रमा नराम्रो आचरण देखाएको भनेर फुटबल संघले म्यान्चेस्टर युनाइटेडका प्रशिक्षकलाई पुन: कारबाही गरेको छ । खेलको २७ औ मिनेटमा पौल पोग्बाले डाइभ गरेको भन्दै पहेलो कार्ड पाउदा मोउरिन्होले आक्रोस पोखेपछी उनलाई यो सिजनमा दोस्रो पटक स्टान्डमा पठाइएको थियो ।  पोग्बाले पहेलो कार्ड पाएपछी बोतललाई लातले हान्दै आक्रोस देखाएपछी रेफ्री जोन […]

November 28, 2016

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको पतायामा हुने आठौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहितको नेपाली टोली मंगलबार त्यसतर्फ जाँदैछ । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको तत्वावधानमा थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघले आयोजना प्रतियोगिता मंगलबार सुरु भई मंसिर २० गते सम्पन्न हुनेछ । प्रतियोगिताको शारीरिक सुगठनतर्फ पुरुषतर्फ ६० केजीमा अनिल श्रेष्ठ, […]

November 28, 2016

एसियाड र सागका पदक विजेता खेलाडीलाई भत्ता, विष्टलाई मासिक ३०

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साफ हालको साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भत्ता रकम हस्तान्तरण गर्दा विष्ट सबैभन्दा बढी भत्ता पाउने खेलाडी बनेका छन् ।कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले मासिक ३० हजार रुपैयाँ भत्ता पाएका छन् ।  राखेपले सागमा एकभन्दा बढी स्वर्ण […]

Success

Thank you for your time.