default_image

Featured

December 1, 2016

रियलको जितमा जिदानेका छोराको गोल

मड्रिड (एजेन्सी)– जिनेदिन जिदानका छोराले डब्यूमा गोल गरेको खेलमा रियल मड्रिडले कोपा डेल रेमा लियोनेसालाई ६–१ ले हराएको छ । रियलका मारियानो मेज्लाले ह्याट्रिक गरे , हामेस रोड्रिग्युजले अर्को गोल थपे । अर्को गोल लियोनेसाका मोरगाडोले आत्मघाती गरे । लियानेसाका यरे गोन्जालेजले एक गोल फर्काए । एस क्लासिको अघि रियालले सानदार जित हासिल गर्दा बार्सिलोना […]

November 30, 2016

एञ्जल हार्ट खेल महोत्सवमा बास्केबल, फुटबल र टेबल टेनिस

काठमाडौं (हाम्रो खेलकुद) –विद्यालय स्तरीय छैटौ एञ्जल हार्ट खेल महोत्सब बिहीबारबाट सुरु हुने भएको छ । महोत्सव अन्तर्गत बास्केटबलमा जुनियर र सिनियर छात्र, फुटबल तर्फ सिनियर छात्र र टेबल टेनिसमा छात्र र छात्रा दुवैमा प्रतिस्पर्धा हुनेछ । मंसिर २५ गते सम्म हुने महोत्सवका तीनै खेलमा गरेर ४४ विद्यालयको सहभागिता रहने महोत्सव संयोजक टक बहादुर थाापाले […]

November 30, 2016

भुटानविरुद्ध पाँच गोल हान्दै आर्मी फाइनलमा

हाम्रो खेलकुद – सुनसरीमा जारी मनमोहन दुहबी गोल्डकप २०७३ अन्तर्गत आज भएको प्रथम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले बि.आर.सी. क्लब भुटानलाई ५-२ले पराजित गरेको छ। टेक बहादुर बुढाथोकी र नवयुग श्रेष्ठको २-२ गोल र कप्तान भरत खवासको एक गोलको मद्दतले आर्मीले बिआरसीलाइ ५-२ले हरायो। बिआरसीको तर्फबाट रेजिन सुब्बाले एक र विदेशी खेलाडी सामले एक-एक गोल […]

Coutinho - Ronaldo

November 30, 2016

कौटिन्होको नजरमा रोनाल्डो भन्दा तीन राम्रा खेलाडिहरु

एजन्सी (स्पेन) लिभरपुल मिड्फिल्डर फिलिपे कौटिन्होले यो पालिको डि’ओरमा रोनाल्डो भन्दा बार्सिलोनाको तीन फर्वार्ड मेस्सि, स्वारेज र नेमारलाई रोजेका छन । ब्राजिलमा नेमारसङ र लिभरपुलमा स्वारेजसङ खेली सकेका कौटिन्होका अनुसार यो सिजन बर्षको उत्कृस्ट खेलाडिमा यि तीन मद्धे एक बिजयी हुने छन । आफ्नो सुधारिदै गरेको खेलले बार्सिलोनसङ जोडिएका कौटिन्होले बार्सिलोनाका तीन खेलाडिहरु रोनाल्डो भन्दा योग्य […]

Women SAFF

November 30, 2016

ब्राजिलियन फुटबलरहरूको शोकमा नेपाली खेलाडीले गरे मौन धारण

काठमाडाैं (हाम्राे खेलकुद) दुर्घटनामा ज्यान गुमाएका ब्राजिलियन फुटबल खेलाडी , रिपोर्टर र अन्य सबार यात्रुकाे शाेकमा नेपाली महिला फुटबल टाेलीले शाेक मनाएकाे छ । २६ डिसेमबर देखि भारतमा सुरू हुने महिला साफ च्याम्पियनसिपकाे तयारीमा रहेकाे नेपाली टाेलीले बुधबार अभ्यासअघि एक मिनेट माैनधारणा गर्दै विमान दुर्घटनामा परि ज्यान गुमाएका ब्राजिलियन खेलाडीप्रति शाेक प्रकट गरेका हुन् । कोपा […]

woodburn

November 30, 2016

ओवेनको रेकर्ड तोडे १७ बर्षिय वुडबर्नले

लिभरपुल (अजेन्सि) – लिड्स युनाइटेडसङ २-० को जित दर्ता गर्दै इङ्लिश लिग कपको सेमिफाइनल प्रवेश गर्दा लिभरपुलको लागी बेन वुडबर्नले माइकल ओवेनको रेकर्ड तोडेका छन । ओरिगिको गोलमा अग्रता लिएको लिभरपुलले बेन्चबाट आएका वुडबर्नको गोलमा जित सुनिस्चिन गरेको थियो । १७ बर्ष ४५ दिनमा गोल गर्दै वुडबर्नले यसघिको माइकल ओवेनको रेकर्ड तोडेका छन । मे १९९७मा […]

November 29, 2016

झापा दुहबी गोल्डकपको सेमिफाइनलमा, अब मनाङसँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – रमपम झापा फुटबल क्लब मनमोहन दुहबी गोल्ड कप फुटबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा भारतको शेर फुटबल क्लब, कालिङपोङलाई २–० ले हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो । अब फाइनल प्रवेशका लागि झापाले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । आयोजक मध्येको […]

November 29, 2016

गोकर्णमा कतार एयेरवेज ओपन गल्फ यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज ओपन गल्फ प्रतियोगिता यसै साता गोकर्ण गल्फ क्लब हुनेछ । लगातार छैटौं बर्ष हुन लागेको प्रतियोगिता यसपटक शुक्रबार र शनिबार दुई दिन हुनेछ । नेपालको एमेच्योर गल्फ प्रतियोगितामध्येको एक प्रतियोगितालाई कतार एयरवेजले प्रायोजन गर्दै आएको छ । सन् २००३ मा भने कतार एयरवेज सह प्रायोजकका रुपमा रहेको थियो । […]

November 29, 2016

नेपाली खेलाडीले श्रीलंकामा फुटसल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालीको एउटा टोलीले श्रीलंकामा आयोजना हुने तेस्रो दक्षिण एसियाली फुटसल प्रतियोगितामा भाग लिने भएको छ । डिसेम्बर १ देखि ४ सम्म हुने प्रतियोगितामा साजन महर्जनको कप्तानीमा रहेको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । समिर जंग कार्की उपकप्तान रहेको टोलीमा सुभाष घलान, डेनियल श्रेष्ठ, रितेश पौडेल, जितेन्द्र रसाईली, दिलिप लामाङ्ग र विकी […]

November 29, 2016

बोहरा एसियन विश्वविद्यालय खेलकुद महासंघको सदस्यमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्ण सिंह बोहरा एसियन विश्वविद्यालय खेलकुद महासंघको कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । चाईनाको जियामेन सहरमा नोभेम्बर २० देखि २२ सम्म आयोजित महासंघको नवौं साधारण सभाबाट उनी सदस्यमा निर्वाचित भएका हुन् । चार सदस्यको लागि भएको निर्वाचनमा १० जनाको उम्मेदवारी परेको थियो । ३२ राष्ट्रका मतदाता […]

Success

Thank you for your time.