default_image

Featured

November 27, 2016

किकअफ रेडबुल फुटसल लिग समूह एको पुनः शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – किकअफ फुटसल रेडबुल फुटसल लिगअन्तर्गत समूह एमा पुनः शीर्षस्थानमा उक्लेको छ । आइतबारको अर्को खेलमा कुमारी फुटसल विजयी भएका छ । दोस्रो स्थानमा झरेको भोली पल्ट आइतबारको खेलमा होम टिम कौशलटारको इन्पियरियललाई ४–० ले हराउँदै किकअफ फेरी पहिलो स्थानमा उक्लन सफल भएको हो । किकअफको जितमा राजिब श्रेष्ठले २ , विजय […]

November 27, 2016

महिला टोलीको मुटु प्रत्यारोपण गर्न तत्पर थापा

सुबास हुमागाईं – नेपाली महिला टोलिको विगतको नतिजा हेर्ने हो भने साफ च्याम्पियनशिप र दक्षिण एसियाली खेलकुद दुवैमा रजत पदक बाहेक केहि भेटिन्न। नेपालले २०१४को साफमा रजत पदक जित्दा फाइनलमा भारतसंग पराजित भएको थियो। त्यसपछि २०१६मा भएको दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसंग पराजय भोग्दै रजत पदक लिएर घर फर्किनु परेको […]

November 27, 2016

मनाङ सेमिफाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद)- दुहवीमा जारी मनमोहन दुहवी गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्श्यन्ग्दी क्लबले आयोजक इलेभेन एरोज क्लबललाई २-१ले पराजित गरेको छ। खेलमा अग्रता लिएपनि आयोजक इलेभेन एरोजले सो अग्रता टिकाउन नसक्दा हारको सामना गर्नुपर्यो। मनाङको लागि हेमन गुरुङले पेनाल्टीबाट खेललाई बराबरीमा ल्याएका थिए भने विश्वास श्रेष्ठले विजयी गोल गरेका […]

November 27, 2016

प्रथम शरणामती गोल्डकप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)– झापामा यसै महिना अर्को फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । झापाको शरणामतीमा मंसिर २० गते देखि प्रथम शरणामती गोल्डकप सञ्चालन हुने नेपाल खेलकुद पत्रकार मञ्चमा आइतबार आयोजित पत्रकार समेल्लनमा जानकारी दिइयो । शरणामती गाविस राज्य पुर्नसंरचनाका क्रममा गाँउपालिकामा गाभिने भएपछि त्यसको अस्तित्व जोगाइ राख्नका लागि शरणमतीका नाममा फुटबल प्रतियोगिता आयोजना गर्न […]

November 27, 2016

काठमाडौंमा ब्याडमिन्टनको अन्तर्राष्ट्रिय सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघ यसै महिनाको अन्त्यमा नेपाल बिडब्लूएफ अन्तर्राष्ट्रिय सिरिज २०१६ आयोजना गर्ने भएको छ । ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्लूएफ) र ब्याडमिन्टन एसियाको स्वीकृतिमा हुने सिरिजमा नेपालसहित एसियाका १३ राष्ट्रका खेलाडीको सहभागिता रहने संघले आइतबार नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल […]

November 27, 2016

सपोर्टर्स क्लब फुट्सल लिग मंसिर १८ गतेदेखि

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो सपोर्टर्स क्लब फुट्सल लिग मंसिर १८ गतेदेखि चैत्र ५ गतेसम्म हरेक शनिवार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सानेपा स्थित फिल्ड फुटशल क्लबमा आयोजना हुनेछ । ग्रेस प्रोडक्सनले नेपालमा क्रियाशील हरेक सपोर्टस क्लबलाई आमन्त्रण गरेर यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।हालसम्म प्रतियोगिताकालागि ८ वटा टीम: चेल्सी नेपाल, आर्सनल नेपाल, लीड्स नेपाल, […]

November 27, 2016

चेल्सीको लागातार जित

हाम्रो खेलकुद – ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले टोटेनहम हट्सपरलाई २-१ले पराजित गरेको छ। खेलको १०औं मिनेटमा क्रिस्टिएन एरिक्सनको उत्कृष्ट गोलले अग्रता लिएको पाहुना टोली स्पर्सले थप मौका सिर्जना गरेपनि फाइदा उठाउन सकेन। पहिलो हाफको अन्त्यतिर पाएको मौकालाई सदुपयोग गर्दै चेल्सीले खेल बराबरीमा ल्याएको थियो। पेड्रोले बक्सबाहिरबाट गरेको उत्कृष्ट प्रहार गोलमा […]

November 26, 2016

अगुइरोको २ गोलमा म्यानचेस्टर सिटीको जित

लन्डन (एजेन्सी)– सर्जियो अगुइरोको दुई गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार बर्नलीलाई २–१ ले हराएको छ । पेप ग्वार्डिओलाको टोली खेलमा पछि परेर पनि नतिजा उल्टाउन सफल भएको थियो । डियन मार्नेको गोलमा १४ औं मिनेटमा बर्नलीले अग्रता लिएको थियो । तर पहिलो हाफर्म अगुइरोले बराबरी गोल फर्काए । कर्नरमा आएको बलमा हुलमुलका बीचबाट उनले […]

November 26, 2016

मनमोहन दुहवी गोल्डकपको उद्घाटन खेलमा आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल जितेको छ । शनिबार दुहवी भालुवामा भएको खेलमा आर्मीले चर्च ब्वाइज काठमाडौंलाई २–१ ले हरायो । जितसँगै आर्मी सेमिफाइनल पुगेको छ । मोरङ फुटबल क्लब र बिआरसी भुटानमध्ये एक टोलीसँग आर्मीले बुधबार सेमिफाइनल खेल्नेछ । चर्च ब्वाइजले नवौं मिनेटमा लिएको अग्रता […]

November 26, 2016

राष्ट्रिय खेलकुदले ढोरपाटन महिला भलिबल सारियोे, ५ खेलाडीले स्कुटर पाउने

काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुदका कारण ढोरपाटन ब्लू स्काई महिला डबल लिग भलिबल च्याम्पियनसिप पछि सारिएको छ । राष्ट्रिय खेलकुद पुस ८ देखि १५ सम्म आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले केही दिनअघि सार्वजनिक गरेको थियो । ढोरपाटन ब्लू स्काई भबिल पुस २३ देखि माघ ८ गते सम्म सञ्चालन गरिने […]

Success

Thank you for your time.