default_image

Featured

September 23, 2016

थ्री स्टारको आईल ईन्डिया एफसी बिरुद्दको सुरुवाती ११ घोषणा

थ्रीस्टारले अाजकाे प्लेईङ सेटमा कुनै परिवर्तन गरेकाे छैन । पहिलाे खेलकाे सेटलाई अाजकाे खेलमा निरन्तरता दिईने प्रशिक्षक मेघराज केसीले बताएका छन । प्रकाश बुढाथाेकी चाेटका कारण कम्तिमा सेमिफाईनल अघि उपलब्ध नहुने फिजियाे सुरज भुसालकाे भनाई छ । सुरुवाती ११: एलेन; रेजिन, बिजय, देवेन्द्र, पिटर; बिक्रम (क), निराजन, बुद्ध, सुनिल; मार्टिन, बिमल  

September 23, 2016

थ्रीस्टारको नजर सेमिफाईनलमा

वाहाटी, असोज ७ । पहिलो खेलमा पाएको प्रभावशाली जितपछि थ्रीस्टारले सेमिफाईनल प्रवेशको योजना बनाएको छ । ओयल इन्डियाविरुद्ध जित हात पार्न सके नेपालको लिग विजेता टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्नेछ । थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी प्रतियोगितामा लगातार दोस्रो निकाल्दै सेमिफाईनल पुग्नेमा ढुक्क छन् । खेल गुवाहाटीको नेहरु स्टेडियममा साँझ ७ […]

default_image

September 23, 2016

काठमाडौं इको राईड साइकल र्‍याली असोज ८मा हुने

असोज ७, काठमाडौं स्टेप फर मायल्सले असोज ८ गते ‘काठमाडौं इको राईड’ साइकल र्‍याली गर्ने भएको छ । वातावरण संरक्षण, जैविक तथा धार्मिक पर्यटनको क्षेत्रमा काम गर्दै आइरहेको स्टेप फर मायल्सले विश्व शान्ति तथा पर्यटन दिवस अवसरमा यस कार्यक्रम आजोजना गर्न लागेको हो । हरेक वर्ष आयोजना हुने यो कार्यक्रम छैटौं संकरण हो । शनिबार […]

September 23, 2016

म्यानचेष्टर युनाईटेड र लेस्टर भिड्दै

हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार हुने खेलमा म्यानचेष्टर युनाईटेड र लेस्टर सिटि भिड्दै छन्। लिगमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको म्यानचेष्टर युनाईटेडले लिगमा दुइ हार व्यहोरिसकेको छ। म्यानचेष्टर सिटि र वाटफर्डसंगको हारले युनाईटेडले जम्मा नौ अंक जोड्न सकेको छ। सातौं स्थानमा रहेको युनाईटेडको लागि कप्तान वायन रोनीको प्रदर्शन विर्सनालायक रहिआएको छ। उता च्याम्पियन […]

September 22, 2016

मेस्सिले तिन खेल गुमाउने निश्चित

हाम्रो खेलकुद – बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीले गएराति भएको स्पेनिस ला लिग अन्तर्गत अट्लेटिको म्याड्रिड विरुद्धको खेलमा चोट बोकेका छन्। मेस्सिले ग्रोइनमा चोट बोकेका कारण आगामी तिन खेल नखेल्ने प्रशिक्षक लुइस एन्रिकेले जानकारी दिएका हुन्। मेस्सिले सेप्टेम्बर २४मा हुने स्पोर्टीङ्ग गिहोन , २८तारिखमा हुने मोन्चेनग्ल्याडब्याक  र २ अक्टोबरमा सेल्टा भिगोसंगको खेलमा सहभागिता जनाउने छैनन्। […]

September 22, 2016

बराबरीले आरसिटी र एनआरटिलाई घाटा

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बिहिबार भएको खेलमा रानीपोखरी कर्नर टिम र न्यु रोड टिमले गोलरहित बराबरी खेलेका छन्। आक्रामक खेल खेले पनि गोल ननिस्किएपछि एनआरटिले बराबरीमै चित्त बुझाउनु परेको हो। दुवै क्लबको ए डिभिजनमा बढुवा हुने लक्ष्यमा यसले वाधा पुर्याएको छ। बराबरीसंगै १७ अंक बोकेर आरसिटी चौथोमा छ भने […]

Three Star

September 22, 2016

बोर्डोलोइ कपमा रुसलान थ्री स्टारको दोस्रो खेल भोलि

भरातको गुहाटिमा जारी बोर्डोलोइ कपमा रुसलान थ्री स्टारको क्लबले आफ्नो दोस्रो खेल सुक्रबार खेल्नेछ । पहिलो खेलमा नागाल्याण्ड्सङ ६-१को ठुलो फराकिलो जीत हात पारेको थ्री स्टारले दोस्रो खेलमा आयल इन्डियाको सामना गर्नेछ ।   थ्री स्टारको प्रतिद्वन्दी आयल इन्डियाले भने आफ्नो पहिलो खेलमा शिलङ लाजोङ सङ १-१ को बराबरी खेल्दै अंक बाडेको थियो । बिक्रम लामको […]

September 22, 2016

बार्सिलोना एट्लेटिकोसंग बराबरीमा रोकियो

हाम्रो खेलकुद – बुधबार राति खेलिएको स्पेनिश ला लिगा अन्तर्गतको बार्सिलोना र एटिलेटिको म्याड्रिड बिचको खेल १-१ बराबरीमा टुङ्गिएको छ। खेलको ४१औं मिनेटमा इभान राकिटिचको गोलले अग्रता लिएको बार्सिलोनाले उक्त अग्रता बचाउन सकेन। एट्लेटिकोका लागि ६१औं मिनेटमा एन्जल कोरियाले बराबरी गोल फर्काएका थिए। बराबरीसंगै पाँच खेलमा १० अंक जोडेको बार्सिलोना इंक तालिकाको तेश्रो स्थानमा छ […]

September 22, 2016

म्याड्रिड बराबरीमा रोकियो

हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा भिल्लारियलले रियल म्याड्रिडलाई १-१को बराबरीमा रोकेको छ।   खेलको ४५औं मिनेटमा ब्रुनो सोरियानोको पेनाल्टिको मद्दतले अग्रता बनाएको भिल्लारियलले दोश्रो हाफको सुरुवातमै गोल खाएको थियो। म्याड्रिडका लागि सर्जियो रामोसले ४८औं मिनेटमा गोल गरेका थिए। पाँच खेलमा १३ अंक बोक्दै म्याड्रिड लिगको शिर्ष स्थानमा कायमै छ।

September 21, 2016

आरसिटी र एनआरटि भोली खेल्दै

हाम्रो खेलकुद – शहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत भोली बढुवा हुने होडमा रहेका रानीपोखरी कर्नर टिम (आरसीटि) र न्यु रोड टिम (एनआरटि) भिड्दै छन्। गतसाल ‘ए’ बाट ‘बि’मा घटुवा भएका यी दुई टोलीलाई लिगको सुरुवातबाटै बढुवा हुने टोलीको रुपमा हेरिएको थियो। ए डिभिजनका खेलाडीको बाहुल्यता रहेको दुवै टोली जित आत्मसात गर्न आतुर छन्। एनआरटिले […]

Success

Thank you for your time.